बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

एलआईसीले दियो बेपत्ताको परिवारलाई १३ लाख मृत्युदावी भुक्तानी

बागलुङ, ५ कात्तिक – गत साउन ९ गते पहिरोमा पुरिएर बेपत्ता भएका युवाको परिवारलाई एलआईसी नेपाल बागलुङ शाखाले मृत्यु दावी भुक्तानी दिएको छ । कास्कीको माछापुच्छ«े गाउँपालिका वडा नं. ५ स्थायी घर भएका नेत्र...

गण्डकीका मुख्यमन्त्रीसहित सबै मन्त्रीको दशैं भत्ता कोरोना कोषमा

पोखरा , ५ कात्तिक – गण्डकी प्रदेशका मुख्यमन्त्री सहित सवै मन्त्रीहरुले आफुले प्राप्त गर्न दसैं भत्ता कोरोना कोषमा जम्मा गर्ने भएका छन् । बुधबार बिहान बसेको मन्त्रिपरिषद बैठकले मुख्यमन्त्रीसहित ७ जना मन्त्रीलाई आउने दसैं...

पोखराको बिकल्पमा बलेवामा प्याराग्लाईडिङ

बागलुङ, ४ कात्तिक– पोखराको प्याराग्लाडिङको विकल्प खोज्दै उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय बागलुङको बलेवा आएको छ । मन्त्रालयको पर्यटन महाशाखाले बलेवामा प्याराग्लाइडिङ गर्न आवश्यक पूर्वाधारका विषयमा छलफल थालेको हो । गत वर्ष बलेवा...

दशैंलाई कोसेली भाँगो र स्याउ

बागलुङ, ४ कात्तिक– बागलुङ नगरपालिकाको प्राविधिक शाखामा कार्यरत त्रिलोचन गिरी कार्तिक ६ गतेसम्म कार्यालयको काम सकेर दशै मनाउन पोखरास्थित घरमा जाँदैछन् । बिदा हुने दिन आउन केही समय बाँकी रहँदा गिरीले दशैंको कोसेलीको जोहो...

जैमिनीमा बाणिज्य बैंकको शाखा

बागलुङ, ४ कार्तिक– बागलुङको जैमिनी नगरपालिका कुश्मीसेरा बजारमा राष्ट्रिय बाणिज्य बैंकले आफ्नो कारोवार सुरु गरेको छ । बैंकले द्वन्दको समयमा विस्थापित भएको शाखा कार्यालय पुनः सञ्चालनमा ल्याएर सोमबारदेखि करोवार थालेको हो । बैंकको कुश्मीशेरा शाखामा पहिलो...

बेष्ट फाइनान्स र एससिटीबीच एटीएम सम्झौता

पोखरा, ४ कार्तिक– बेष्ट फाइनान्स कम्पनी र एससिटि नेटर्वक कम्पनीबीच चिप बेस एटिएम कार्ड सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौतामा बेष्ट फाइनान्स कम्पनीकोतर्फबाट प्रमूखकार्यकारी अधिकृत तोयराज अधिकारी र एससिटी नेटर्वक कम्पनीको तर्फबाट कामू...

समृद्धिका लागि उत्पादनसँग जोडिऔं : मन्त्री गुरुङ

वारीबेनी (पर्वत), ३ कार्तिक– गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले देश समृद्ध हुनका लागि सबै जनता उत्पादनसँग जोडिनुपर्ने बताएका छन् । उत्पादन बिना रोजगारी सिर्जना नहुने र खर्चबिना आम्दानी नबढ्ने भन्दै...

बाली भित्राउने चटारो

बाली भित्राउने चटारो: पाकेको अन्न बाली (कोदो) भित्राउन सामुहिक श्रम गर्दै (कोदो काट्दै) बागलुङ ताराखोलाका महिलाहरु । तस्विर: ढोरपाटन ...

चौतर्फी आलोचनापछि धमाधम दसैं भत्ता फिर्ता गर्दै सांसदहरू

काठमाडौं, २ कात्तिक – कोरोना महामारीका बेला दसैं भत्ता बुझेको भन्दै आलोचना भएपछि सत्तारूढ र प्रतिपक्षी सांसदहरूले धमाधम भत्ता फिर्ता गर्ने बताएका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले आईतवार संघीय संसद सचिवालयमा...

बेलचौतारामा विद्युतको नोलाईट महशुल काउण्टरबाट सेवा सुरु

तनहुँ, १ कात्तिक– तनहुँ र नवलपुर जिल्लाका ग्राहकको सहजताको लागी नेपाल विद्युत्त प्राधिकरण लेखनाथ वितरण केन्द्रले खैरेनीटार सवस्टेशनमा नोलाईट तथा महशुल काउण्टर सञ्चालनमा ल्याएको छ । बेलचौतारास्थित खैरेनीटार शव स्टेशनसंगै निर्माण गरिएको भवनबाट सोमबार...

-->