बागलुङ, २ कात्तिक – बागलुङ-१ बाट निर्वाचित संघीय सांसद डा. सूर्य प्रसाद पाठकले दशै भत्ता बापतको रकम सरकारलाई फिर्ता गर्ने वताएका छन् । सांसद पाठकले कोरोनाका कारण देश आर्थिक संकट परेको वेला दशै भत्ता...
बडिगाडमा खानेपानी आयोजना निर्माण
बागलुङ, २ कार्तिक– बडिगाड गाउँपालिका वडा नं. १० को दर्लिङमा खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ । नेपाल स्वास्थ्यका लागि पानी (नेवा), बडिगाड गाउँपालिका र स्थानीयको श्रमदानमा आयोजना निर्माण भएको हो ।
४१ घरधुरीमा पुगेको...
नगरसँगको सम्झौता भंगविरुद्ध धर्ना र विरोध
बागलुङ, २ कात्तिक– बागलुङ नगरपालिकाले सम्झौता तोडेको विरोधमा लगातार लागेको धौलागिरी फोहोर व्यवस्थापन तथा वातावरण संरक्षण सहकारी संस्थाको पक्षमा बजारबासी उभिएका छन् ।
शनिबार बागलुङ बजारमा भेला भएको समूहले झण्डै एक घण्टा धर्ना दिएको थियो...
जैमिनीका सडकमा भाडादर कायम
बागलुङ, १ कार्तिक– जैमिनी नगरपालिकाले नगरका १८ वटा मुख्य सडकमा गुड्ने सार्वजनिक सवारी साधनको भाडादर तोकेको छ ।
शुक्रबार बसेको सार्वजनिक सवारी साधनको भाडादर कायम समितिको बैठकले नगरभित्रका १८ कच्चि सडकलाई अस्थायी रुट उपलव्ध गराउन...
एनएमबि बैंक र फेवा बजारबीच समझदारी
बागलुङ, ३० असोज– एनएमबि बैंक लि. र फेवा बजारबीच सरल इएमआइमा कर्जाका साथै अन्य डिजीटल प्रणालीबाट गरिने भुक्तानीमा छुट प्रदान गर्ने विषय सहज कार्यान्वयनको लागि द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।
पोखरामा मुख्य कार्यालय...
सिसी क्यामेराको निगरानीमा कुस्मा बजार
पर्वत, ३० असोज– पर्वत सदरमुकाम कुस्मा बजारमा जडान गरिएका सिसी क्यामेराहरू चार वर्षपछि सुचारु गरिएको छ । नेपालीका ठुला चाडपर्वहरु दसैँ, तिहार र छठ पर्व नजिकिँदै जाँदा आपराधिक घटना बढ्न सक्ने भएकोले कुस्मा नगरपालिकाको...
धेरै महङ्गिएर थोरै झरे मुस्ताङ्गी च्याङ्ग्रा
म्याग्दी, ३० असोज– यस वर्ष गोठमा नै महङ्गिएर थोरै मात्रामा मुस्ताङी च्याङ्ग्रा शहर झरेपछि उपभोक्ताहरु स्थानीय खसीबोकाको खोजीमा लागेका छन् । कोरोना कहर र बाढी पहिरोका कारण जोखिमयुक्त बाटोलाई छिचोल्दै मुस्ताङबाट शहर झरेका भेडाच्याङ्गाको...
दायित्वबोध गर्दै मासु व्यवसायी
बागलुङ, २९ असोज– उपभोक्तालाई स्वस्थ्यकर मासु उपलव्ध गराउनु मासु बजारको दायित्व । स्वस्थ्य र सफा मासु किसानदेखि उपभोक्तासम्म पु¥याउनका लागि मासु बजारमा आवद्ध व्यवसायीहरुको भूमिका रहन्छ । मुनाफा कमाउनकै लागि सञ्चालन गरिएका पसलहरु भएपनि...
महानगरका सडक बलिया बनाइँदै
पोखरा, २९ असोज– उसै पनि पोखरा धेरै वर्षा हुने ठाउँ । तालैताल र नजिकबाट हिमाल हेर्न पाइने सहरबाहेक धेरै पानी पर्ने ठाउँ भनेर पनि चिनिन्छ ,पोखरालाई । भारी वर्षात्कै कारण पोखरेलीले बेलाबेलामा हैरानी पनि...
बिरुवा गाउँपालिकामा बजार अनुगमन, जफत सामग्रीहरु नष्ट
स्याङ्जा, २८ असोज – बिरुवा गाउँपालिकाद्वारा गाउँपालिका वडा नं. १ मा रहेको बिरुवा बजारमा बजार अनुगमन गरिएको छ । उपाध्यक्ष देवीकुमारी थापाको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत कुलराज सुवेदीसमेत रहेको टोलीले सम्पूर्ण बजार क्षेत्रको अनुगमन...