बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

‘होमस्टे खुल्न हतारो छैन्’

तनहुँ, २३ असोज– उत्तरतर्फ हिमालका लर्कन खुल्न थालेको छ । बेसी फाँटमा पहेँलपुर हुदैँ धान झुल्न आटे । पहाडका थुम्काहरु चारैतिर हरियाली देखिन्छन् । सुर्योदय र सुर्यास्तको मस्त दृश्य नियाल्नलाई पाहुना ग्रामीण भेगका होमस्टेमा...

बागलुङ नगरका तीन ठूला साझेदारीका सडकको काम सुरु

बागलुङ, २२ असोज– नगरका ग्रामिण सडकहरुको स्तरोन्नती र पर्यटकीय क्षेत्रमा सडक सञ्जालको विस्तार थालेको बागलुङ नगरपालिकाले तीन ठुला साझेदारीका सडकको काम सुरु गरेको छ । संघीय सरकारसँगको समपुरक अनुदान साझेदारीको एक, प्रदेश सरकारसँगको साझेदारीको...

यो पालिको दशैंमा च्याङ्ग्राको मूल्य आकासिँदै

पर्वत, २२ असोज– म्याग्दी, पर्वत, बागलुङ, कास्कीलगायतका ठाउँमा दसैँ र तिहारको बेलामा च्याङ्ग्राको मासु खाने प्रचलन बढी छ । मुस्ताङको च्याङ्ग्राले यार्सागुम्बा, काँडा लगायतका औषधिजन्य वनस्पति खाएर हुर्किने च्याङ्गाको मासुले स्वास्थ्यलाई फाइदा गर्छ भनिन्छ...

सदरमुकाममा सिवाईसीको ई—टेलर सेवा

बागलुङ, २१ असोज– आफ्ना शेयर सदस्यलाई सुरक्षित बैंकिङ्ग कारोबार गर्न मिल्ने गरी सिवाईसी बचत तथा ऋण सहकारी संस्था बागलुङले ई–टेलर सेवा सञ्चालनमा ल्याएको छ । संस्थाले आफ्नो ११ औं स्थापना दिवसको अवसर पारेर संचालनमा ल्याईएको...

घातक रोगका पीडितलाई बिमा दावी भुक्तानी

बागलुङ, २१ असोज– घातक रोग लागेकोले बिमांकको पहिलो किस्ता तिरेकालाई दाबी भुक्तानी गरिएको छ । रियायवल नेपाल लाइफ इन्सोरेन्स कम्पनीले बिरामीलाई रकम भुक्तानी गरेको हो । गोरखाको गण्डकी गाउँपालिका वडा नं. ६ घर भई बागलुङ...

बैंकको फोनले पर्यटन व्यवसायीलाई तनाव

पोखरा, २१ असोज– नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति विपरीत पर्यटन व्यवसायी हरुलाई किस्ता र व्याज भुक्तानीकालागि बैंक तथा वित्तीय संस्थाहरुले दबाब दिने गरेको भन्दै व्यवसायीले गुनासो गरेका छन् । नेपाल एशोसिएसन अफ टुर्स...

सिवाईसीको त्रिदिवसीय कार्यक्रम

बागलुङ, २१ असोज– सिवाईसी सहकारी बागलुङले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २६ करोड रुपैयाँ सम्पत्ति वृद्धि गरेको छ । कोरोना कहरका कारण चैतदेखि प्रभावित भएको कारोवार चालु वर्षको पहिलो तीन महिनामा ह्वात्तै बढेकाले...

जावा ब्राण्डका मोटरसाइकल नेपाली बजारमा

पोखरा, २१ असोज– नेपाली मोटरसाइकल प्रेमीहरुले अब क्लासिक लेजेण्डस्का मोटरसाइकल चढ्न पाउने भएका छन् । क्लासिक लेजेण्डसले आफ्ना उत्पादनहरु जावा र जावा ४२ को नेपालमा पनि बिक्री थालिएको जानकारी दिएको छ । नेपालमा दुबै...

दशैंमा च्याङ्ग्राको आयात घट्ने, मुल्य बढ्ने

पर्वत, २० असोज– हिमाल पारीको जिल्ला मुस्ताङबाट यस वर्षको दशैँ र तिहारका लागि निकै कम मात्रामा च्याङ्ग्रा ल्याइने भएको छ । कोभिड–१९ (कोरोना भाइरस) महामारीका कारण मुस्ताङ र चीनको नाका बन्द रहँदा चीनबाट च्याङ्‍ग्रा...

व्यवसायीहरुलाई राहतको कार्यक्रम ल्याउन पोउवा संघको माग

पोखरा, २० असोज– पोखरा उद्योग वाणिज्य संघले गण्डकी प्रदेश सरकारले घोषणा गरेको व्यवसाय जीवन रक्षा कोष तत्काल प्रयोगमा ल्याउन माग गरेको छ । संघले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दामु अधिकारीले प्रदेश...

-->