बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

असारे विकासबाट ‘उछार’ नपाइने भो ! : गण्डकी लेखा समिति

पोखरा, १२ असोज – आर्थिक वर्षको पहिलो चौमासिकभित्रै योजना छनोट गरिसक्ने र कार्यान्वयनमा पठाउने गण्डकी सरकारको घोषणा कार्यान्वयन भने नहुने भएको छ । विकासे मन्त्रालयका मन्त्री र सचिवले पहिलो चौमासिकभित्र योजना छानेर कार्यान्वयनमा लैजान...

कास्कीमा भेटेरीनरीका योजनाका लागि २ करोड २७ लाख बजेट

पोखरा, १२ असोज– भेटरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीले आर्थिक वर्ष २०७७÷०७८ मा सम्पादन गर्ने कामहरुको फेहरिस्त पेश गरेको छ । आर्थिक वर्ष २०७७÷०७८ को लागि ९ करोड ३२ लाख ५१ हजारको...

गलकोट समाज जापानले दियो ढोरपाटनका पिडितलाई २७ लाख

बागलुङ, ११ असोज – गलकोट समाज जापानले ढोरपाटनका बाढीपहिरो प्रभावितहरुको लागि २७ लाख ८० हजार ४ सय ७८ रुपैयाँ सहयोग गरेको छ । जापानमा रहेका नेपालीद्वारा संकलित रकम गलकोट नगर प्रमुख भरत शर्मा गैरे...

परिवारसँग रमाउँदै, दुध वेचेर कमाउँदै

बागलुङ, ११ असोज–स्वदेशमा रोजगारीको अवसर नपाएको भन्दै विदेश जाने नेपाली यूवाहरुको लर्को छ । कोरोना महामारीको कारण स्वदेश आएका र गाउँमै रहेकाहरु पनि अवस्था सहज बनेपछि रोजगारीको शिलशिलामा विदेशै जाने सोच पालेर बसिरहेका छन्...

खरिद सम्झौता ढीला हुँदा ताराखोलामा बिजुली खेर

बागलुङ, ११ असोज– बागलुङको ताराखोलामा उत्पादन भएको बिजुली भने खेर गैरहेको छ । नेपाल विद्युत प्राधिकरणसँगको विद्युत खरिद सम्झौता ढिला भएर उत्पादन भएको बिजुली उपयोगविहिन भएको हो । कोरोनाको संक्रमण बढिरहेकोले सर्भे र लागत...

जनता आवासका ११ घरले भुक्तानी लिनै आएनन्

बागलुङ, ११ असोज– बागलुङमा जनता आवास कार्यक्रमअन्तर्गत पहिलो र दोस्रो चरणमा सम्झौता भएका ११ घर अलपत्र परेका छन् । पहिलो र दोस्रो किस्ताको रकम बुझेको एक घर र तेस्रो किस्ताको रकम बुझेका १० घरका...

तनहुँका कृषकलाई कृषि बीमामा अनुदान

तनहुँ, ११ असोज– पशुपंक्षी र बाली बीमामा किसानको आर्कषण बढाउन बीमा गर्दा तिर्नुपर्ने प्रिमियमको शतप्रतिशत अनुदान उपलब्ध गराउने योजना ल्याइएको छ । कृषि ज्ञान केन्द्र तनहुँ र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र...

कोभिड–१९ बाट प्रभावितलाई नर्सरी व्यवस्थापन तालिम

स्याङ्जा, १० असोज, कोरोना भाइरस (कोभिड १९) बाट प्रभावित बनेका पुतलीबजार नगरपालिकाका १४ वटै वडाका कोभिडबाट प्रभवित परिवारलाई तरकारी नर्सरी व्यवस्थापन सम्बन्धि तालिम दिईएको छ । पुतलीबजार नगरपालिका, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको आर्थिक सहयोग मा...

पहिरोको सकसपछि किसानले गाउँ छोडे, दुध उत्पादन ह्वात्तै घट्यो

बागलुङ, ९ असोज– गाउँ नै पहिरोको जोखिममा परेपछि जिल्लाको जैमिनी नगरपालिका–१ कुश्मीशेरा टुनीबोटमा दुध उत्पादन घटेको छ । किसानले घरगोठनै छोडेर हिँडेपछि यहाँ दुध उत्पादन घटेको हो । भदौ २८ र २९ गते बिहान...

हटपट चाउचाउ रामेन बजारमा

पोखरा, ९ असोज– पोखरा नुडल्स प्रालिले फरक स्वादको हटपट चाउचाउ बजारमा ल्याएको छ । लामो समयको अनुसन्धान पछि पोखरा नुडल्सले फरक स्वादको ’हटपट’ चाउचाउ बजारमा ल्याएको जिकिर गरेको हो । अथेन्टिक कोरियन चाउचाउको स्वाद बढी...

-->