बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

कृषि र जडीवुटी मार्फत गल्याङलाई समृद्ध बनाउन गुरुयोजना बनाउदै नगरपालिका

स्याङ्जा, ४ असोज – गल्याङमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कृषि, बन र जडिबुटी मार्फत समग्र नगरको विकास गर्ने उद्देश्यले गल्याङ नगरपालिकामा बृहत अन्तरक्रिया कार्यक्रम भएको छ । गल्याङ नगरपालिकाको आयोजनामा कृषि ज्ञान केन्द्र...

बुर्तिबाङ पुग्यो विजुली

बागलुङ, ४ असोज– स्थानीय खोलामा निर्माण भएका लघु जलविद्युत आयोजनाको भरमा थियो बागलुङको पश्चिम व्यापारीक केन्द्र बुर्तिबाङ । घरायसी बत्तिका लागि लघुजलविद्युत आयोजनाको उपयोग प्रसस्तै थियो । केन्द्रिय प्रसारण लाईनसँग नजोडिएकाले बुर्तिबाङ बजार र आसपासका...

सांग्रिला होटलमा मजदूर संघ

पोखरा, ३ असोज– पोखराको चल्तीमा रहेको होटल संग्रिलामा मजदुर संघ दर्ता भएको छ । श्रम तथा रोजगार कार्यालय कास्कीमा दर्ता भएको नेपाल पर्यटन तथा होटल सम्बद्ध श्रमिक संघ सांग्रिला भिलेज रिसोर्टले जनाएको छ ।...

बुद्व विशाल बजारमा २५ प्रतिशतसम्म छुट

पोखरा, ३ असोज– नेपालीहरूको महानपर्व विजयादशमी तथा दिपावलीको अवसरमा पोखराको बुद्व विशाल बजारमा ग्राहकहरुलाई सामान खरिदमा विषेश छुट दिइने भएको छ । बुद्व विशाल बजार ब्यापारिक एशोसियसनका अध्यक्ष केशवबहादुर खत्रीका अनुसार, ग्राहकवर्गलाई उपहारभन्दा पनि गुणस्तरीय...

ब्राह्मण समाज बागलुङले दियो ढोरपाटनका बाढीपहिरो पिडितलाई राहत

बागलुङ, २ असोज – ब्राह्मण समाज नेपाल बागलुङ शाखाले ढोरपाटनका बाढीपहिरो पिडितलाई नगद राहत रकम प्रदान गरेको छ । ब्राह्मण समाजले शाखाको तर्फबाट ३० हजार रुपैयाँ ढोरपाटन नगरपालिकाका प्रमुखलाइ प्रदान गरेको हो । ढोरपाटन नगरपालिकाले...

होटल/ रेष्टुरेण्टका ताला खुले, मान्छे छिरेनन्

पोखरा, २ आसोज– बिहीबार पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडका होटल र रेष्टुरेण्टहरु खुले । पर्यटकविहीन लेकसाइड खुले पनि चहलपहल खासै थिएन । केही रेष्टुरेण्टहरुको ढोकामा ‘टेक अवे’को सूचना टाँसिएकै थियो । सोमबार मन्त्रिपरिषद् बैठकले...

बोबाङका पीडितलाई जिल्ला सहकारी संघको पाँच लाख

बागलुङ, १ असोज– जिल्लाको ढोरपाटन नगरपालिका वडा नं. ९ बोबाङका बाढीपहिरो पीडितका लागि जिल्ला सहकारी संघ बागलुङले नगद राहत सहयोग गरेको छ । संघले ढोरपाटन नगरपालिकाको दैविक प्रकोप राहत कोषमार्फत पीडितहरुका लागि ५ लाख...

लामो दूरीका सवारी आजबाट चल्न थाले

पोखरा, १ असोज– यातायात व्यवसायीहरुले बिहीबारबाट लामो दूरीका सार्वजनिक बस सञ्चालनमा ल्याउने भएका छन् । ५० प्रतिशत बढी भाडा लिएर ५० प्रतिशत यात्रु बोक्ने पाउने गरि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लामो दूरीका सवारी सञ्चालन...

नेपाल टेलिकमको तामाको तार सफाई अभियान

बागलुङ, ३१ भदौ– अघिल्लो वर्षदेखि सुरु भएको फाइवर जडानको काम सकेर नेपाल टेलिकमले बागलुङ बजारमा पुरानो तामाको तार विस्थापित गरेको छ । विस्थापित तारलाई व्यवस्थापनका लागि अहिले सफाई अभियान चलाएको छ । टेलिफोन र...

फेवातालको प्रतिवेदन प्रधानमन्त्रीलाई

पोखरा, ३० भदौ– पोखरा महानगरपालिकाले नापी कार्यालय कास्कीको सहयोगमा तयार पारेको फेवाताल सम्बन्धी विस्तृत अध्ययन प्रतिवेदन तयार पारेको छ । उक्त अध्ययन प्रतिवेदन सोमबार पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी...

-->