काठमाडौं, २१ भदौ – प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरस (कोभिड-१९)को विषयमा मनोवैज्ञानिक आतंक फैलाउनु नहुनेमा जोड दिएका छन्। निजी क्षेत्रका अगुवासँगको छलफलमा आइतबार साँझ प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। ‘कोरोनाको विषयमा मनोवैज्ञानिक आतंक नफैलाई नागरिकको...