बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पर्यटनमा देखिएन चाँदीको घेरा

पोखरा, ३० भदौ– करिब ५ खर्बको हाराहारिमा लगानी भएको गण्डकी पर्यटन व्यवसायमा कोरोना कहरअघि ७५ हजारले प्रत्यक्ष रोजगारी पाएका थिए । १० हजार ५ सय निजी व्यवसायी पर्यटनमा आवद्ध थिए । तर, कोरोना महामारिका...

बलेवामा ग्लोबल आइएमईको एक्सटेन्सन काउण्टर

बागलुङ, २८ भदौ– जिल्लाको दक्षिण बलेवा क्षेत्रलाई लक्षित गरी ग्लोबल आइएमई बैंकले नयाँ एक्सटेन्सन काउण्टर संचालन गरेको । बागलुङ नगरपालिका–१४ को नारायणस्थानमा आईतबारदेखी बैंकको ४३ औं एक्सटेन्सन काउण्टर संचालनमा ल्याईएको छ । कोरोनाका कारण...

विभागीय मन्त्रीको उद्घोष : एयरपोर्ट काम समयमै सकिन्छ

पोखरा, २८ भदौ– संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराइले निर्माणाधीन पोखरा विमानस्थलको निरीक्षण गरेका छन् । भैरहवा विमानस्थलको निरिक्षणपछि पोखरा विमानस्थलको निरिक्षण गर्न आइपुगेका पर्यटन मन्त्री भट्टराइले विमानस्थल निरीक्षण गर्दै विमानस्थलको निर्माण कार्य...

दलाल पन्छ्याउँदै महानगर

पोखरा, २६ भदौ– पोखराको व्यस्त र चर्चित सिर्जनाचोकमा पोखरा महानगरको सपिङ कम्प्लेक्स छ । यसअघि महानगरले उक्त कम्प्लेक्स कम्पनीमार्फत् भाडामा लगाउँदै आएको थियो । महानगरले भाडमा लगाउँदै आएको उक्त सपिङ कम्प्लेक्स भाडामा लिन अबदेखि व्यवसायीले...

निवेदनका आधारमा स्याउ टिप्ने किसान मुस्ताङका बगैचामा

मार्फा (जोमसोम), २५ भदौ  – स्याउ उत्पादनले प्रसिद्ध मानिएको हिमाली जिल्ला मुस्ताङमा स्याउ टिप्न सुरु भएको छ । स्याउ बगैचा धनीहरुकै समन्वय र व्यवस्थापनमा मुस्ताङ आइपुगेका व्यापारीले यहाँका कृषकको बगैचामा फलेको स्याउ संकलन गर्न...

फोहोर व्यवस्थापनमा दोषरोपण नगरौं

बागलुङ, २५ भदौ– फोहोर व्यवस्थापनको विषयमा बागलुङका नगरप्रमुख र उपप्रमुखबीच जुहारी चलिरहेको छ । उक्त जुहारीमा धौलागिरी फोहोर व्यवस्थापन तथा वातावरण संरक्षण सहकारी संस्थाले भने उपप्रमुखको साथ लिंदै पुनः विज्ञप्ती जारी गरेर आफ्नो बचाउ गर्न...

राहत मुकाममा थुप्रियो, पीडितलाई पु-याउन बाटो छैन्

बागलुङ, २४ भदौ– बाढीपहिरोका कारण क्षतविक्षत बनेको बोबाङमा सडक सम्पर्क पनि टुटेको छ । सहज पैदलमार्ग नभएका कारण बाढीपहिरो प्रभावितहरुलाई राहत बोकेर ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजार पुग्नेहरु प्रभावित क्षेत्रमा पुग्न सक्दैनन् । नगरपालिकाले...

असोजबाट लामो दूरीका बस चल्ने !

पोखरा, २४ भदौ– पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्राइभेट लिमिटेडले असोज १ गतदेखि आफ्ना सवारी सञ्चालनमा ल्याउन तयारी थालेको छ । सार्वजनिक यातायात सञ्चालनको माग राखेर देशव्यापी रुपमा विरोध भइरहँदा कम्पनीले यस्तो निर्णय लिएको हो...

पोषिलो खाद्यान्न कोदोखेती हराउँदै

म्याग्दी २४ भदौ– धानको वियाँ,चामलको कनिका र कोदोको कपनि यी शब्दले खाद्यान्नको सानो रुपलाई जनाउछन् । तर पछिल्लो पुस्ताका बालबालिकाहरुलाई यी शब्द नै नौलो लाग्न थालेका छन् । कतिपय बालबालिकाहरुलाई त धान फलेर (कुटेर)...

ढोरपाटनका पीडितलाई वडिगाडले दियो सवा चार लाख

बागलुङ, २३ भदौ– भदौ १७ गतेको बाढीपहिरोका कारण प्रभावित बनेको ढोरपाटन नगरपालिकालाई छिमेकी पालिकाहरुले सहयोग गरिरहेका छन् । बाढीपहिरो प्रभावितको लागि पहिलोपटक त्रिपाल र खाद्यान्न तथा स्वास्थ्य सामग्री बोकेर ढोरपाटन नगरपालिका पुग्यो जिल्लाको ताराखोला...

-->