बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

यामाहाको रे जेडआर स्कुरटर सार्वजनिक

पोखरा, ९ असोज– यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारी आधिकारिक वितरक भीएडब्लु इन्टरप्राइजेजले १२५ सिसिको रे जेडआर पोखरामा पोखरामा सार्वजानिक गरेको छ । बीएस कम्प्ल्यान्स यामाहामा प्याटेन्डेड ब्लुकोर एफआई प्रविधिसहितको १२५ सिसीको फ्युल इन्जेक्सन इन्जिन रहेको...

हप्तामा दुई दिन बिदा दिने बिषयको अध्ययन गर्न समिति

काठमाण्डौ, ८ असोज– संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक पर्यटन प्रर्वद्धन गर्न हप्तामा दुई दिन विदा दिने प्रस्ताव तयार गरी मन्त्रिपरिषदमा पेश गर्ने भएको छ । मन्त्री योगेश भट्टराईको अध्यक्षतामा मन्त्रालयमा आज (बिहिबार)बसेको उच्च...

एनसेलको नयाँ अफरः टिकटक र फेसबुकका आकर्षक प्याक

बागलुङ, ७ असोज– दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो नायाँ योजना सार्वजनिक गरेको छ । एनसेलका ग्राहकले अब थप विकल्पका साथ लोकप्रिय सामाजिक सञ्जाल टिकटक र फेसबुकको मजा लिन सक्ने भएका छन् । एनसेल...

कोरोनाले गर्दा यार्सामा गएन मन

म्याग्दी, ७ असोज– विगतका वर्षहरुमा यार्सा पाइने म्याग्दीका बुकीहरुमा यार्सा संकलकहरुको बाख्लै भीड लाग्ने गर्दथ्यो । जडिबुटी र बनस्पतिहरुमध्येको सबैभन्दा महङ्गो मानिएको यार्सा संकलन गर्न रघुगंगा गाउँपालिका ८ कुइनेमंगले, धवलागिरि गाउँपालिका ३ गुर्जा,मुदी लगाएतका...

बागलुङमा प्याजको मुल्य खुद्रा प्रतिकेजी १ सय र थोक मुल्य ८८

बागलुङ, ६ असोज– बागलुङमा प्याजको मुल्य निर्धारण गरिएको छ । भारतले प्याजको निर्यातमा रोक लगाएपछि जिल्लामा पनि त्यसको कृत्रिम अभाव सिर्जना गरेर महँगो मूल्यमा बेचबिखन हुन सक्ने आशंबीच फलफुल तथा तरकारी ब्याव्सायी संघ बागलुङले...

घाँसमा पैसा फलाउदै वामदेव !

तनहुँ, ६ असोज– तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीका ७२ बर्षीय किसान वामदेव खनालले घाँसको बेर्ना बिक्रीबाट मनग्य आम्दानी गर्न सफल भएका छन् । यो बर्षको असार र साउनको महिनामा मात्र २० लाख रुपैयाँ घाँसको बेर्ना...

बहुमूल्य यार्सागुम्बा संकलनमा स्थानीयको उदासिनता

म्याग्दी, ५ असोज – विगतका वर्षहरुमा यार्सा पाइने म्याग्दीका बुकीहरुमा यार्सा संकलकहरुको बाख्लै भीड लाग्ने गर्दथ्यो । जडिबुटी र बनस्पतिहरुमध्येको सबैभन्दा महङ्गो मानिएको यार्सा संकलन गर्न रघुगंगा गाउँपालिका ८ कुइनेमंगले, धवलागिरि गाउँपालिका ३ गुर्जा,मुदी...

नबिल बैंकको ‘फोनबाट लोन’

बागलुङ, ५ असोज– नबिल बैंक लि.ले नेपालमै पहिलो पटक फोनबाट लोन लिने सुविधा सुरु गरेको छ । डिजिटल बैंकिङ प्रणालीमा अब्बल बन्नका लागि नबिलले यो विधि ल्याएको हो । तलबी खाता बाहक ग्राहकहरुले आवश्यकता...

वडाध्यक्ष नै ठेकेदार  : ४ वर्षदेखि मजदुरको ज्याला दिनै आनाकानी

पोखरा, ५ असोज– रुपाकोटमा अहिले कालोपत्रे सडक छ । सवारीहरु कालोपत्रेबाटोमा आनन्दसँग जान्छन् । तर, कालोपत्रे बाटो निमार्ण गर्दा बाटोको छेउमा नाली तथा बाटो जोगाउन ग्याबिनमा राखिएको जालीमा काम गर्ने मजदुरहरुले अहिलेसम्म पसिनाको मूल्य...

लकडाउनपछि आजबाट नियमित उडान

पोखरा, ५ असोज– झण्डै ७ महिना लामो लकडाउनपछि सोमबारबाट आन्तरिक उडान सञ्चालन हुने भएको छ । असोज एक गतेदेखि नै सञ्चालन अनुमति पाएका विमान अन्यौलकाबीच सोमबारबाट सञ्चाल हुने भएको हो । उडान सञ्चालनका लागि आवश्यक...

-->