बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

मनाङमा एउटै ठेकेदारको राज, ठेक्का लिने, काम नगर्ने !

मनाङमा एउटै ठेकेदार कम्पनीले राज गर्दै आएको झण्डै पाँच वर्ष भएको छ। पाँच वर्षअघि असारमा द क्याराभान कम्पनीले मनाङको दूधखोलामा पुल बनाउने ठेक्का पायो। एक वर्षभित्रै सक्ने गरी मृत सञ्जीवनी, खड्का कृष्ण र क्याराभानले...

‘जीवन रक्षा कोष’को थैली तत्काल नखुल्ने

पोखरा, १८ असोज- गण्डकी सरकारले कोरोनाले थलिएका व्यवसायीहरुलाई राहत दिने भन्दै १ अर्बको ‘व्यवसाय जीवन रक्षा कोष’ घोषणा ग¥यो । सो कोषमार्फत् कोरोना महामारीका कारण प्रभावित उद्योगहरुलाई ‘जोगाउन, टिकाउन र सुचारु गर्न’ विशेष कार्यक्रम...

म्याग्दीमा बाँझो जग्गाको सदुपयोग गर्नेलाई नगद अनुदान

म्याग्दी, १६ असोज– वषौंदेखि बाझिँएर रहेका जग्गामा खेती गर्ने कृषकलाई म्याग्दीमा नगद अनुदान दिइने भएको छ । बाँझिएको जमिनको सदुपयोग गरी उत्पादन वृद्धि गर्ने उद्धेश्यले म्याग्दीका स्थानीय तह र कृषि ज्ञान केन्द्र म्याग्दीले नगद...

पुनःनिर्माणका लागि प्रदेशको भौतिक पूर्वाधार विकास कार्यालय बुर्तिबाङमा

बागलुङ, १५ असोज – ढोरपाटन नगरपालिकामा बाढीपहिरोले गराएको क्षतिको ब्यवस्थापन गर्न गण्डकी प्रदेश सरकारले भौतिक पूर्वाधार विकासको इकाई कार्यालय बुर्तिबाङमा राख्ने भएको छ । बाढीपहिरोबाट पिडितहरुलाई आवास निर्माण गर्न र भौतिक क्षतिको ब्यवस्थापनका लागि...

शिवशक्तिले खोल्यो नयाँ मोरसाइकलको बुकिङ

बागलुङ, १५ असोज– प्रतिष्ठित कम्पनी बजाज अटोले उत्पादन गरेको एड्भेन्चर मोटरसाइकल बिहिबार बागलुङमा ‘लन्च’ गरिएको छ । विजयादशमीको अवसर पारेर १६० सीसीको मोटरसाइकल ग्राहकका लागि बुकिङ खुल्ला गरिएको हो । बजाजको बागलुङस्थित डिलर शिवशक्ति...

एनसेलको पेएजयूगो डेटा अब ४० पैसा प्रति एमबी

बागलुङ, १४ असोज– एनसेलका ग्राहकले बढी शुल्क लाग्ने चिन्ता नलिइ मेन ब्यालेन्सबाटै अझ सुलभ दरमा डेटा सेवाको फाइदा लिन सक्ने भएका छन् । एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड) ले आफ्ना ग्राहकलागि आकर्षक...

अदालतले आदेश दिएको २ वर्षपछि नाङ्गो र गुजुल्टा तार हट्दै

बागलुङ, १४ असोज– उच्च अदालत पोखराको बागलुङ इजलासले दिएको आदेशको दुई वर्षपछि बागलुङ बजार नाङगो ताररहित हुने भएको छ । अदालतको आदेश पालनासहित बजारमा केबुलीकरण भएको हो । नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रले बजारभित्रका...

सुजुकी ‘पर्वोत्सव’ ग्राहक योजना सुरु

बागलुङ, १४ असोज– नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिङज्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले यस वर्षको पर्वका अवसरमा नयाँ योजना सार्वजनिक गरेको छ । ११ असोजदेखि सुरु भएको योजना दशैं तिहार अबधिभर...

धौलागिरी अस्पतालको स्तरोन्नतीका लागि एक करोड

बागलुङ, १४ असोज– धौलागिरी अस्पतालको स्तरवृद्धिका लागि एक करोड रुपैयाँ विनियोजन भएको छ । ५० शैय्या क्षमताको अस्पताल स्तरवृद्धि गरेर १ सय ५० शैय्या क्षमताको बनाउन लागिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रमार्फत अस्पतालको...

जापानको सुखभोग छोडेर बाख्रा खेद्छन् पुरुषोत्तम !

वारीबेनी, (पर्वत), १३ असोज– जापानको पढाई, विश्वविद्यालयमा पठनपाठनमा सहभागि भएर बँचेको समय, सरकारले तोकेको बेला मात्रै काम गर्न पाइन्थ्यो । थोरै समय काम गरेर कमाएको पैसाले धेरै अभावहरु टार्नुपर्ने । कहिलेकाहीँ घरमा माग्न पनि जापानमा...

-->