बागलुङ, १४ भदौ– उच्च अदालत पोखराको बागलुङ इजलासले नगरबासीलाई शुद्व पानी खुवाउन दिएको परमादेशपछि नगर खानेपानीसहितका विपक्षी संस्थाले अदालतमा प्रगती प्रतिवेदन बुझाएका छन् । शुक्रबार ढिलागरि बुझाइएको प्रतिवेदनमा वर्षात्ले क्षतविक्षत आयोजना मर्मत गरेर शुद्व पानी...
बागलुङ, १३ भदौ– कोरोना महामारीको समयमा फोहोर व्यवस्थापनको काम गरिरहेको संस्थासँग सम्झौता भंग नगर्न बागलुङ उद्योग वाणिज्य संघले बागलुङ नगरपालिकालाई आग्रह गरेको छ । बागलुङ बजारको फोहोर व्यवस्थापनको काम गरिरहेको धौलागिरी फोहोर व्यवस्थापन तथा वातावरण...
बागलु, १२ भदौ– मुस्ताङमा कोरोना भाईरसका सक्रिय संक्रमित छैनन् । साउनबाटै मुस्ताङ सक्रिय संक्रमित मुक्त बनेको हो । हिमालपारीको जिल्लालाई सक्रिय संक्रमित मुक्त बनाईराख्नको लागि जिल्ला बाहिरी जिल्लाबाट मुस्ताङ भित्रीने जोकोहीलाई १४ दिन क्वारेन्टाईन...