बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

फलाम खानीमा प्रदेशको लगानी र औचित्यता

केन्द्रीकृत अधिकारहरु तल्लो तहमा हस्तान्तरण गर्नुपर्ने माग मुखरित गर्नेमा गण्डकी नै अग्रस्थानमा छ । तर अधिकार भनेजस्तो न प्रदेशले पाएको छ न त प्रदेशले नै स्थानीय तहलाई अधिकार दिएको छ । स्थानीय तहलाई नै...

मकैको बिउ उत्पादक किसानलाई १५ प्रतिशत अनुदान

स्याङ्जा, ८ भदौ– फेदीखोला गाउँपालिकाले मकैको बिउ उत्पादन गर्ने किसानलाई १५ प्रतिशत अनुदान दिने भएको छ । मकैको बिउ उत्पादन गरेर गाउँपालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई अनुदानमा वृद्धि गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष...

भदौभित्र बुर्तिवाङले पुरा गर्दैछ, ‘बिजुली सपना’

बागलुङ, ८ भदौ– सदरकामपछिको दोश्रो ठूलो सहर बुर्तिवाङमा केन्द्रिय बिजुली छैन । स्थानीय रुपमा उत्पादित लघुविद्युतबाट घर–घरमा बिजुली बालेपनि धेरै खपत हुने व्यवसाय, उद्योग र कारखाना चलाउन सकिने अवस्था थिएन । तर अब यो...

ठूलो हिलेमा पहिचानसहितको होमस्टे

बागलुङ, ७ भदौ– अर्गानिक खाना, लोकसंस्कृति र गाउँघरकै अनूभूति दिनेगरी स्थापित ताराखोला गाउँपालिकाको ठूलो हिले होमस्टे पर्यटकको पर्खाइमा छ । पर्यटन वर्षको अवसरमा स्थापना भएकोले यो वर्ष यहाँ धेरै पर्यटक लैजाने तयारी थियो । कोरोना...

पर्यटक आगमनमा ३४ प्रतिशतले ह्रास

म्याग्दी, ७ भदौ– गत आर्थिक वर्ष २०७६/७७ मा म्याग्दी भ्रमण गर्ने पर्यटकको संख्या ३४ प्रतिशतले घटेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाका कारण गत आवको पछिल्लो चार महिना पर्यटक आगमन शून्य रहेको छ...

धौवादी फलामको १५ प्रतिशत सेयर दावी गर्दै गण्डकी सरकार

पोखरा, ७ भदौ – गएको पुस १४ गते बसेको गण्डकी प्रदेश मन्त्रिपरिषदको बैठकले नवलपुरको धौवादी फलाम कम्पनीमा १२ करोड लगानी गर्ने निर्णय ग¥यो । संघीय सरकारले राखेको ३ प्रतिशत लगानी प्रस्तावलाई मन्त्रिपरिषदले स्वीकृत गर्दै...

सडकमा भीड, होटल खाली

बागलुङ, ६ भदौ– प्रशासनले निशेधाज्ञा लगाएपनि बजारमा मानिस हिँड्न छाडेका छैनन् । लकडाउन खुलेको बेला त कामै नभएका मनिस पनि हुलका हुल हिँडीरहेका थिए । तर ती मानिसको भीड भएपनि होटलका कोठा भने खाली...

गल्याङका आरन व्यवसायीले पाए आधुनिक उपकरण

स्याङ्जा, ४ भदौ – गल्याङ नगरपालिकाले आरन व्यावसाय गर्दै आएकाहरुलाई आधुनिक उपकरण वितरण गरेको छ । नगरपालिकाभित्रका आरन व्यावसाय सञ्चालन गर्दै आएका दलित समुदायलाई आरन व्यवस्थापनका लागि हातेमेसिन वितरण गरिएको हो । गल्याङ नगरपालिकाका प्रमुख...

मनाङे स्याउ : हिमालयन फ्रेस !

पोखरा, ४ भदौ– हिउँ परेपछि मनाङको जनजीवन ठप्प हुन्छ । आम मान्छेलाई लोभ्याउने हिउँले मनाङेहरुलाई घरभित्र थन्क्याउँछ, बेसी झर्न बाध्य बनाउँछ । ३५१९ मिटरको उचाईमा रहेको मनाङ सीमित खेतियोग्य जमिन र उत्पादनमा रमाउँछ ।...

राजश्व उठाउँदै तलब खुवाउँदै

बागलुङ, ३ भदौ– बागलुङ, २ भदौ– राजश्व संकलन गरेपछि पूँजिगत बजेटमा राखेर विकास निर्माणमा खर्चने सामान्य प्रावधान छ । तर पछिल्लो समय पूँजिगतभन्दा चालु खर्च बढेर गएपछि राजश्व उठाएर पनि तलब खुवाउने काममा खर्च...

-->