बागलुङ, ३० साउन– सहकारीका प्रवन्धकहरुको क्लब को–अपरेटिभ म्यानजेर्स क्लव (सिएमसी) बागलुङले शुक्रबार प्रगति बहुउद्देश्यीय सहकारी संस्थाका कर्मचारीसँग अन्तरक्रिया गरेको छ । क्लबले हरेक हप्ताको शुक्रबार जिल्लामा सञ्चालित सहकारीमा स्थलगत रुपमा पुगेर संस्थाका कर्मचारीहरुसंग अन्तरक्रिया...