बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

तरकारी किन्दै हुनुहुन्छ ? भाउ फेसबुकमा बुझ्नुहोस् !

फाईल तस्विर पोखरा, २२ साउन– गएको आइतबार उपभोक्ता अधिकार मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ कोइरालाले फेसबुकमा लेखे, ‘तरकारीको मूल्य किन यसरी बढेको रै’छ ?’ हुन् पनि, कहिले लकडाउन त कहिले बाढीपहिरोले बाटो अवरुद्ध भएको बहानामा तरकारीको मूल्य...

बजारभाउ महंगो, बारीका तरकारी बारीमै

बागलुङ, २१ साउन– बजारमा अहिले तरकारीको भाउ आकासिएको छ । तराइ र भारतबाट आएका धेरै तरकारी छैनन् । तर जति आएका छन् ती वस्तुको मूल्य आकासिएको हो । स्थानीय किसानले उत्पादन गरेको तरकारी भने...

ज्यालादारीको भरमा विद्युत वितरण केन्द्र

बागलुङ, २० साउन– दरवन्दी अनुसार कर्मचारीको नियुक्ति हुन नसक्दा नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्र करार सेवा तथा ज्यालादारी कर्मचारीको भरमा चल्दै आएको छ । प्राधिकरणले समयमा दरवन्दी अनुसारका कर्मचारीको नियुक्ति गर्न नसक्दा वितरण...

लगानी बोर्डको सीईओमा सुशील भट्ट नियुक्त

काठमाडौं, १९ साउन – मन्त्रिपरिषद् बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी निर्देशकमा सुशील भट्टलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले भट्टलाई लगानी बोर्डको प्रमुख कार्यकारी निर्दशकमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए । भट्टलाई...

सहकारी बैंक बागलुङको मुनाफा सवा करोड

बागलुङ, १८ साउन – राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाले एक बर्षमा सवा करोड कमाएको छ । आर्थिक वर्ष २०७६÷०७७ मा १ करोड २५ लाख खुद मुनाफा गरेको शाखा प्रमुख युवराज त्रिपाठीले जानकारी दिए ।...

गुल्जार बन्दै बलेवाको ‘नेपाने गाउँ’

बागलुङ, १८ साउन– वर्षौं पहिले कालीगण्डकीले खोँच बनाएपछि छोडेको बगर । हिउँदमा सुख्खा जमिन, छेउछाउका चिलाउने र बाँसका रुखले मान्छेलाई नै गिज्याउँथे । वर्षात्को समयमा सिरुको घारी लाग्ने । काँस बढेर सेताम्मे हुन्थ्यो हिउँद...

इन्धनको मूल्य बढ्यो, पेट्रोल १०४ रुपैयाँ पुग्यो

काठमाडौं, १७ साउन – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ। निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ वृद्धि गरेको छ। त्यस्तै डिजल र मट्टीतेलमा प्रतिलिटर साढे एक...

व्यवसायी भन्छन्– ‘होटलका ढोका खुले तर, कारोबार छैन’

बागलुङ, १६ साउन– बागलुङको अर्थतन्त्रलाई चलायमान बनाउने मुख्य आधार कृषि, पर्यटन, व्यवसाय र व्यापार हो । लामो लकडाउनको मारमा परेका यहाँका पर्यटन क्षेत्र, होटल तथा रेष्टुराँ व्यवसाय सरकारको निर्णयसँगै विहिबारदेखि सञ्चालनमा आएका छन् । लकडाउन...

कौसी खेतीलाई प्रोत्साहित गर्दै पोखरा महानगर

पोखरा, १६ साउन– पोखरा महागनरपालिकाले फोहरको वर्गीकरण गर्दै कौसी खेती प्रवद्र्धन गर्ने घोषणा गरेको छ । आउँदो पुसदेखि बाच्छेबुडुवामा रहेको ल्याण्डफिल साइटमा फोहर नफाल्नू भन्ने हवाई उड्ड्यन कार्यालय पोखराको निर्देशनपछि महानगरले फोहरको वर्गीकरण गर्दै...

आइसोलेसन बनाउँदा अस्पतालको पूर्वाधार तयार

बागलुङ, १५ साउन– नेपालकै पाँचौ र छैठौ संक्रमित बागलुङस्थित धौलागिरी अञ्चल अस्पतालबाट निको भएपछि लामो समय कोरोनाका संत्रमित भेटिएनन् । तर जेठको दोश्रो सतापछि भारतबाट आएर क्वारेन्टाइनमा बसेकाबाट धमाधम संक्रमित थपिए । यसरी कोरोनाका संक्रमित...

-->