बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

यात्रुको पर्खाइमा फेवातालका डुंगा व्यवसायी

पोखरा, १० साउन- १२० दिन लामो लकडाउन सकिएको छ । लकडाउन खुलेसँगै व्यापार व्यवसाय पनि खुलेका छन् । बिहीबारदेखि जिल्ला भित्र सार्वजनिक सवारी पनि चल्न थालेका छन् । यद्यपि, फेवातालका डुंगा व्यवसायीको अवस्था भने अझै...

बागलुङ नगरको २० लाखसहित २ करोड बिद्युत बक्यौता

बागलुङ, ९ साउन – स्थानीय तह गठनपछि बालिएको सडक बत्तिको बागलुङ नगरपालिकाले २० लाख रुपैयाँ महसुल तिर्न बाँकी छ । नेपाल बिद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रले आर्थिक बर्ष २०७६÷०७७ को प्रगती समीक्षामा उक्त जानकारी दिएको...

पहिरोले ढुवानी रोकियो, बजारमा दुधको अभाव

बागलुङ, ९ साउन– सदरमुकामबाट पश्चिम र दक्षिण जोड्ने सडकहरु अवरुद्ध भएपछि बागलुङ बजारमा दुधको अभाव भएको छ । तीनदिन यता सडक अवरुद्ध हुँदा दुधको ढुवानी रोकिँदा बजारमा अभाव भएको बागलुङ दुग्ध उत्पादक सहकारी संघले...

उद्योग वाणिज्य महासंघको निर्वाचन सर्‍यो

काठमाडौं, ८ साउन – नेपाल उद्योग वाणिज्य महासंघको २६ र २७ गतेको लागि तोकिएको निर्वाचन सरेको छ। महासंघको पदाधिकारी र पूर्वअध्यक्षहरुसहितको बैंकठले निर्वाचन तथा साधारणसभा सार्ने निर्णय गरेको हो। महासंघका एक पदाधिकारीका अनुसार सरकारले गोष्ठी,...

पानीजस्तै बग्दै सडकको लगानी

बागलुङ, ७ साउन– बडिगाड गाउँपालिकाको खाल देखि नजिकैको गाउँ पुग्ने सडकले गत बर्ष एक घर पुरेको थियो । चालु बर्ष दर्जन घर जोखिममा पारेको छ । जतासुकै पहिरो खसेका छन् । जतिबेला पनि घरमा...

कालीगण्डकी दोहन गर्ने पाँच जना पक्राउ !

फाईल तस्विर बागलुङ, ६ साउन– कालीगण्डकी नदिको अबैध दोहन गरिरहेको अवस्थामा पर्वतको जलजला गाउँपालिका-८ खनियाघाटबाट प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ । कालीगण्डकी नदिको पश्चिम किनारामा बाढीको अनुगमनमा पुगेको बागलुङ प्रहरीको टोलीले नदी दोहन गरिरहेको...

साउन ८ देखि सार्वजनिक यातायात सञ्चालनमा आउने

काठमाण्डौ, ६ साउन– सार्वजनिक यातायात साउन ८ गते देखि सञ्चालनमा आउने भएका छन् । यातायात व्यवसायीहरुले साउनको ८ गते देखि सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात...

कोरोना कोषको खर्च ७० लाख बढी

बागलुङ, ६ साउन– कोरोना भाईरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि भएको खर्चका बिषयमा कार्यपालिका सदस्यहरुबाटै प्रश्न उठ्न थालेपछि बागलुङ नगरपालिकाले आम्दानी खर्च विवरण सार्वजनिक गरेको छ । कोरोनाको रोकथाम तथा नियन्त्रण सम्बन्धि क्रियाकलाप सञ्चालनका लागि...

युवा किसान डुम्रेलाई दूध चिस्याउने मेसिन हस्तान्तरण

स्याङ्जा, ५ साउन– वालिङ नगरपालिकाले ब्यवसायीक रुपमा दूध उत्पादन गर्दै आएका किसानलाई दूध चिस्याउने मेसिन हस्तान्तरण गरेको छ । वालिङ नगरपालिका १४ स्थित ‘पनियारे पशुपालन तथा कृषि फर्म’ संञ्चालन गर्दै आएका पिताम्बर डुम्रेलाई नगरपालिकाले...

एक अर्ब राजश्व संकलन

बागलुङ, ४ साउन– आन्तरिक राजस्व कार्यालय बागलुङले आर्थिक वर्ष २०७६÷७७ मा झण्डै एक अर्ब रुपैयाँ राजश्व संकलन गरेको छ । गत आवको अन्तिम दिनसम्म कुल ९९ करोड ९७ लाख ८ हजार रुपैयाँ राजश्व संकलन...

-->