बागलुङ, १ साउन– ढोरपाटन सालझण्डी सडक राष्ट्रिय योजनामा सूचिकृत योजना हो । झण्डै दशबर्षदेखि यो सडकमा करोडौं बजेट विनियोजन गरेर निर्मााणको काम भैरहेको छ ।
तर आर्थिक बर्ष २०७६/०७७ मा यो सडकको बुर्तिवाङ ढोरपाटन खण्डमा...
पहिरोमा ज्यान गुमाउनका परिवारलाई राहत
लमजुङ, १ साउन– लमजुङमा पहिरोमा परी ज्यान गुमाउनेका परिवारलाई गण्डकी सरकारले नगद राहत दिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पहिरोमा परी ज्यान गुमाउनेका परिवारलाई बुधबार राहत रकम हस्तान्तरण गरेका हुन् । असार...
चन्द्र ढकालको प्यानलसहितको उम्मेदवारी घोषणा
पोखरा, ३१ असार– बागलुङमा जन्मेका सफल व्यवसायी चन्द्रप्रसाद ढकालले नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । यसअघि गृहजिल्ला बागलुङबाटै वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका ढकालले आउँदो साउन २६...
जग्गाको कित्ताकाट खोल्न जग्गा व्यवसायीहरुको माग
पोखरा, २९ असार– जग्गा कारोबारीहरुको संस्था गण्डकी जग्गा तथा आवास विकास संघ, कास्कीले रोक्का राखिएको जग्गाको कित्ताकाट तत्काल खोल्न माग गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कित्ताकाट सहज बनाउन भूमि व्यवस्था, सहकारी तथा गरिबी...
‘नबिल डिजि बैंक’को थालनी
बागलुङ, २८ असार– नबिल बैंक लिमिटेडले डिजिटल अबधारणाको रुपमा ‘नबिल डिजि बैंक’ स्थापना गरेको छ । ग्राहले आँफूले चाहेको समय, ठाउँ र सुबिधा अनुसार बैंकिङ सेवा उपभोग गर्न पाउने गरी प्रविधिमा आधारित बिधि ल्याएको...
सीमान्तकृतहरुकै खुसी खोस्छ बाढी र पहिरोले !
पोखरा, २८ असार– गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै भनेका थिए,‘संवेदनशील तथा जोखिमयुक्त जलाधार क्षेत्रको संरक्षण, गल्छी तथा पहिरो उपचार, कुवा तथा पानी मुहान संरक्षण,...
प्रविधिले खोसियो बर्खे रोजगारी
बागलुङ, २७ असार– असारको अन्तिम साता पर्याप्त पानी प¥यो भने बागलुङ नगरपालिका–१३ बलेवामा रहेको दम्कफाँट गोरु, हली, बाउसे र खेतालीले भरिभराउ हुन्थ्यो । ठुलो फाँट, धेरै उपभोक्ता भएकाले कम्तीमा पनि आठ/दश हल गोरु दम्कको...
सिवाइसीको लक्ष्य : आगामी बर्ष दुई अर्ब सम्पत्ति
बागलुङ, २७ असार– सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङले आगामी आर्थिक बर्ष २०७७/०७८ १६ वटा सेवा केन्द्रमार्फत शेयर सदस्यमैत्री कारोवार गर्ने लक्षसहित आफ्नो नीति तथा कार्यक्रम ल्याएको छ ।
आगामी बर्ष सहकारीले एक्सेस...
फ्यासिनो फोटो कन्टेस्ट आइतबारदेखि
पोखरा, २६ असार– यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता भि ए डब्लु इन्टरप्राइजेज प्रा.लि. यामाहा सोरुम पोखराले फ्यासिनो फोटो कन्टेस्ट गर्ने भएको छ । यामाहा पोखराको आधिकारिक फेसबुक पेजमा पोष्ट हुने फोटो कन्टेस्टका विजेताले नगद रु....
विकासे परियोजना अनुगमनमा सांसद भट्टराई
पोखरा, २६ असार– सांसद विद्या भट्टराईले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत कास्की निर्वाचन क्षेत्र नं २ का विकास निर्माण आयोजनाको अनुगमन गरेकी छन् । आर्थिक बर्ष २०७६÷७७ मा पूर्वाधार विकास कार्यक्रमअन्तर्गत बिनियोजित बजेटबाट संचालित...