बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

प्रधानमन्त्री रोजगार कार्यक्रम : सडकमा लगानी

बागलुङ, २५ असार– प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत बागलुङ नगरपालिकाले सूचिकृत ३ सय १ जना बेरोजगार युवालाई रोजगार दिएको छ । अस्थायी रुपमा दिइएको रोजगार कार्यक्रममार्फत ५ देखि २० दिनसम्मको रोजगारी पाएका हुन् । वडा वडामा आवस्यकता...

‘पोखराको पर्यटनलाई पुर्नकर्जा कोषबाट धेरै छुट्याऊ’

पोखरा, २५ असार– पोखराका पर्यटन व्यवसायीहरुका साझा संस्था पोखरा पर्यटन परिषदले बैंक तथा वित्तीय संस्थाहरुलाई किस्ता र ब्याजको ताकेता नगर्न आग्रह गरेको छ । परिषदले आफ्नो आग्रहको संवोधन नभए व्यवसायको तालाचाबीनै बैंकलाई बुझाउने चेतावनी...

बाख्रालाई समयअनुकुल बोका खोज्ने प्रविधि !

स्याङ्जा, २४ असार– बाख्रापालन व्यावसाय गर्दै आएका किसानलाई लक्षित गरेर गल्याङ नगरपालिकाले बाख्रालाई आफ्नो समय अनुकुल बोका खोज्ने (बाख्रामा हिट सिङ्क्रोनाइजेसन) प्रविधिको सुरुवात गरेको छ । गल्याङ नगरपालिका–७ मा रहेको ललित थापाको बाख्रा फर्ममा यो...

बन्दाबन्दीले उकुसमुकुस बनेका महिलाहरु ढाका बुन्न लागेपछि खुसी

स्याङ्जा, २३ असार– कोरोना संक्रमणका कारण लामो सम्यसम्म बन्दाबन्दी हुँदा घरभित्रै बस्दा उकुसमुकुस बनेका महिलाहरु ढाका बुन्ने काममा लागेपछि उनीहरुको अनुहारमा खुसी छाएको छ । भूमी ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय र वालिङ...

पोखराका यातायत व्यवसायीले बैंकलाई चाबी बुझाए

पोखरा, २३ असार– किस्ता तिर्न दिनहूँ तोकेता गरेपछि पोखराका यातायात व्यवसायीले बैंकलाई चाबी नै बुझाएका छन् । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्राइभेट लिमिटेडमा आबद्ध व्यवसायीहरुले ९० वटा सवारीको चाबी बैंकलाई बुझाएका हुन् । कम्पनीका...

विपन्नलाई बाख्रा वितरण

बागलुङ (बरेङ), २२ असार– किसानलाई व्यवसायीक बनाउँदै आय–आर्जनसँग जोड्ने उदेश्यले जिल्लाको जैमिनी नगरपालिकाले उन्नत जातका बाख्रा वितरण गरेको छ । बिउँ पूँजिको रुपमा जैमिनी नगरपालिका–७ का २२ परिवारका लागि बिउँपुजी बाख्रा वितरण गरेको हो...

तमानको नीति तथा कार्यक्रम र बजेट पारित

बागलुङ, २१ असार– गाउँसभा सदस्यहरुको बिबादका कारण असार १० गते नीति तथा कार्यक्रम मात्रै प्रस्तुत गरेर सातौं गाउँसभ स्थगित गरेको जिल्लाको तमानखोला गाउँपालिकाले आईतबार नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । आईतवार बसेको...

बसपार्कको भाखा सरेको स-यै

बागलुङ, २१ असार– एक बर्षभित्रै सुबिधा सम्पन्न बसपार्क निर्माण गर्ने भन्दै नगरबिकास कोषसँग डेढ बर्ष पहिला ऋण सम्झौता गरेर प्रकृया थालेको बागलुङ नगरपालिकाले बसपार्क निर्माणको लागि पुनः म्याद थप गरेको छ । पछिल्लो पटक...

होटल व्यवसायीद्वारा राहतका कार्यक्रम ल्याउन माग

बागलुङ, २१ असार– बागलुङका होटल व्यवसायीहरुले कोरोना भाईरसका कारण भैरहेको लकडाउनले व्यवसायमा परेको प्रभाव मुल्यांकन गरि राहतका कार्यक्रम ल्याउन माग गरेका छन् । लकडाउनका कारण सबैभन्दा बढी होटल व्यवसाय प्रभावित भएको भन्दै उनीहरुले तत्काल...

पुरा भएन् कालोपत्रे सपना

बागलुङ, २१ असार– एक मिटरसमेत कालोपत्रे सडक नरहेको जिल्लाको बरेङ गाउँपालिकाले चालु बर्षमा गाउँपालिकामा धेरथोर कालोपत्रे सडक बनाउने योजना बनाएको थियो । संघ सरकारले दिएको समपुरक अनुदानको उपयोग गरेर बरेङ बजारमा ९ सय मिटर...

-->