बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पलायन हुँदै पोखराका पर्यटन व्यवसायीहरु

पोखरा, १६ असार– पोखराको पर्यटन क्षेत्र यतिबेला सुनशान छ । पर्यटकीय राजधानी पोखराका पर्यटन व्यवसायी हात बाँधेर बस्नु बाहेकको विकल्प छैन । सधैँ पर्यटकले भरिभराउ हुने यस क्षेत्र अहिले शान्त छ । आन्तरिक तथा...

धान खेतको चक्लाबन्दी स्याङ्जाबाट सुरु

पोखरा, १६ असार– गण्डकी प्रदेश सरकारले पाँच वर्षभित्र खाद्यान्नमा आत्मनिर्भर बन्ने घोषणा ग¥यो । जग्गा बढ्ने कुरै थिएन । सरकारले भएको जमिनको उपयोग गर्दै उत्पादकत्व बढाउने नीति लियो । उत्पादकत्व बढाउन कृषिको आधुनिकीकरण, सिंचाई...

‘धानको भात’ को ब्राण्ड नै गण्डकीको !

फाईल तस्विर पोखरा, १५ असार– गण्डकीका दुई जिल्ला मनाङ र मुस्ताङमा धान फल्दैन । तर, मुस्ताङका थकालीहरु आफ्नो थातथलोमा नपाइने त्यही धानको भातलाई आफ्नो ‘ब्राण्ड’ बनाउँछन् । ‘थकाली खाना’ ब्राण्ड बनेसँगै धान रोपाइँबारे सिंगो गण्डकीमा...

सेन्चुरी बैंकको बिद्यालयमा सहयोग

बागलुङ, १४ असार– सेन्चुरी बैंक बागलुङ शाखाले पर्वतको जलजला गाउँपालिकाको खनियाघाट स्थित तारा प्राबिमा सामाग्री सहयोग गरेको छ । बिद्यालयमा शैक्षिक सामाग्री अन्र्तगत झोला, कापी, कलम लगायतका सामाग्री बितरण गरिएको हो । बिद्यालयमा अध्ययन गर्ने...

जैमिनीका दुग्ध उत्पादक कृषकलाई सामग्री वितरण

बागलुङ, १४ असार– बागलुङको जैमिनी नगरपालिकाले दुग्ध उत्पादक किसानहरुलाई दुग्ध उत्पादनका लागि आवश्यक बिभिन्न सामग्रीहरु बितरण गरेको छ । चालु आर्थिक बर्षको कार्यक्रमअन्र्तगत नगरका बिभिन्न वडामा गठन भएका कृषक समुह तथा सहकारीहरुलाई सामग्री वितरण...

पोखरामा पनि पस्यो सलह

महतगौंडामा स्थानीयले समातेको सलह । तस्विर : मनोहर कडरिया । पोखरा, १४ असार – गण्डकी प्रदेशमा पनि सलह पसेको छ । शनिबार साँझ नै पोखराका विभिन्न ठाउँमा सलह देखिएको हल्लासहित सामाजिक सञ्जालमा तस्वीर राखिए पनि...

सलह मारेर ल्याउनेलाई किलोको २० रुपैयाँ : प्रदेश सरकार

बुटवल, १४ असार – पाँच नम्बर प्रदेश सरकारले भारतबाट नेपाल भित्रिएको सलहको मूल्य २० रुपैयाँ तोकेको छ । शनिबार बसेको आकस्मिक बैठकले सलह मारेर ल्याउने जो कोहीले प्रतिकिलो २० रुपैयाँ पाउने गरी मूल्य  तोकेको हो...

सलहको त्रास गण्डकीमा पनि, सचेत रहन किसानलाई आग्रह

पोखरा, १३ असार – नेपालमा सलह कीरा पसेसँगै सामाजिक सञ्जालमा यसको चर्चा सुरु भएको छ । किसानहरु भने चिन्तित भएका छन् । कसैलाई गाली गर्नुपरे ‘तेरो बारीमा सलह पसोस्’ भन्ने सुनेकाहरुले यो कीराबारे कौतुहलता...

बरेङ गाउँपालिकामा युवालाई रोजगारी

बागलुङ, १३ असार– लकडाउन सुरु भएपछि काम बन्द भएर घरमै बसेका युवाहरुलाई जिल्लाको बरेङ गाउँपालिकाले रोजगारी दिएको छ । स्थानीय सडक सरसफाई, सिंचाईं कुलो मर्मत, पहिरो सफाई, तटबन्ध निर्माण लगायतका काममा गाउँपालिकाले युवा परिचालन...

सहकारीका प्रबन्धकहरु संगठित, क्बलको अध्यक्षमा राजभण्डारी

बागलुङ, १२ असार– बागलुङमा रहेका बिभिन्न सहकारी संस्थामा कार्यरत प्रवन्धकहरुको भेलाले बागलुङ सहकारी म्यानेजर क्लव गठन गरेको छ । शुक्रबार सम्पन्न प्रवन्धकहरुको भेलाले एकता सहकारी संस्थाका अध्यक्ष दिपक राजभण्डारीको अध्यक्षतामा ७ सदस्यीय बागलुङ सहकारी...

-->