बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बहुमत सदस्य बाहिरिएपछि तमानकाे गाउँसभा स्थगित

बागलुङ, १० असार– चालु आर्थिक बर्षको केही योजनाहरुको भुक्तानीमा गाउँपालिकाले अवरोध गरेको भन्दै गाउँसभाका सदस्यहरु सभाहलबाट बाहिरिएपछि जिल्लाको तमानखोला गाउँपालिकाको सातौं गाउँसभा स्थगित भएको छ । गाउँसभामा अध्यक्ष जोकलाल बुढाले आगामी आर्थिक बर्षको नीति तथा...

गलकोटको नीति : स्वदेश फर्केका युवा लक्षित कार्यक्रम

बागलुङ, १० असार– गलकोट नगरपालिकाले कोरोना त्रासका कारण स्वदेश फर्केका युवाहरु लक्षित कार्यक्रमलाई आगामी आर्थिक बर्षको बजेटमा जोड दिने भएको छ । बुधबार सातौं नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख भरत शर्मा...

निसीखोलाको बजेट : विपद् व्यवस्थापन कोषमा सवा करोड

बागलुङ, १० असार– बागलुङको निसीखोला गाउँपालिकाले आगामी आर्थिक बर्षको लागि ३८ करोड १३ लाख रुपैयाँको बजेट बिनियोजन गरेको छ । बुधबार सातौं गाउँसभामा उपाध्यक्ष शोभाकुमारी कार्कीले प्रस्तुत गरेको बजेट र गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले प्रस्तुत...

ताराखोला गाउँपालिकाको बजेट ३२ करोड १५ लाख

तस्बिर : महेन्द्र घर्ति संगम/ढोरपाटन बागलुङ, १० असार– आगामी आर्थिक बर्ष २०७७/०७८का लागि ताराखोला गाउँपालिकाले ३२ करोड १५ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । उपाध्यक्ष दिलकुमारी पुनले बुधवार गाउँपालिकामा आयोजित कार्यक्रममा बजेट प्रस्तुत गरिन्...

बडिगाडको बजेट: स्वास्थ्य, शिक्षा र पशुविकासमा ५० लाख

बागलुङ, १० असार– जिल्लाको बडिगाड गाउँपालिकाले आगामी आर्थिक बर्षमा गाउँ कार्यपालिकाको भवन र सबै वडा कार्यालयका भवन निर्माण गर्ने भएको छ । बुधबार आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्दै गाउँपालिकाले उत्पादनमा...

आँधिखोलाको बजेट : भौतिक पूर्वाधार, कृषि र रोजगारीमा जोड

स्याङ्जा, १० असार– स्याङ्जाको आँधिखोला गाउँपालिकाले आगामि आर्थिक बर्षको लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । गाउँपालिका उपाध्यक्ष शर्मिला देवीले आगामि आर्थिक बर्षका लागि ४६ करोड ६ लाख ६० हजारको बजेट...

ढोरपाटनको प्राथमिकता ‘मेयर रोजगार कार्यक्रम’

बागलुङ, १० असार– कोभिड प्रभावित युवा र बेरोजगारीको समस्या समाधानका लागि बागलुङको ढोरपाटन नगरपालिकाले ‘मेयर रोजगार कार्यक्रम’ सञ्चालनमा ल्याउने भएको छ । आगामि आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख देवकुमार नेपालीले...

काठेखोलाले पूर्वाधारका संरचनाको बिमा गर्ने

बागलुङ, १० असार– जिल्लाको काठेखोला गाउँपालिकाले पूर्वाधार बिकासका काममा ३५ प्रतिशत संरचना निर्माणको कामलाई ५० प्रतिशत पु¥याउँदै संरचनाको बिमा गर्ने कार्यक्रम सञ्चालनमा ल्याउने भएको छ । आगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत...

बागलुङ नगरपालिकाको बजेट ९५ करोड

बागलुङ, १० असार– बागलुङ नगरपालिकाले आगामी आर्थिक बर्षका लागि झण्डै ९५ करोडको बजेट सार्वजनिक गरेको छ । बुधबार बागलुङ नगरपालिकाको सातौं नगरसभाको दोस्रो बैठकमा उप–प्रमुख सुरेन्द्र खड्काले ९४ करोड ७७ लाख ८७ हजार ५...

पैसा छरेकोमा/योजना नपाएकोमा सभासदको रोष

पोखरा, १० असार– गण्डकी प्रदेशले आर्थिक वर्ष २०७७/०७८ को लागि १८०७ वटा शीर्षकमा बजेट विनियोजन गरिएको छ । अर्थात् यो वर्ष विनियोजित बजेटले १८०७ वटा काम हुँदैछन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट कार्यान्वयन गरिने...

-->