बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बरेङको बजेट ३४ करोड, खाजा खाना खर्चमा कटौती

बागलुङ, ५ असार – बागलुङको बरेङ गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि नीति कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । शुक्रबार सातौं गाउँसभामा अध्यक्ष कृष्ण प्रसाद शर्माले नीति तथा कार्यक्रम र उपाध्यक्ष डिलकुमारी पुनले आगामि...

उपभोक्ताहरुको घर–घरमा ताजा तरकारी

स्याङ्जा, ५ असार– कोरोना सन्त्रासका बीच घर–घरमै ताजा तरकारी सुपथ मुल्यमा उपभोग गर्न पाएपछि उपभोक्ता खुसी भएका छन् । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण उपभोग्य वस्तु खरिदको लागि बजार जान डराइरहेका उपभोक्तालाई...

बजेट काटिँदा गण्डकी अस्पताल नै बिरामी !

पोखरा, ४ असार– गण्डकी प्रदेश सरकारले यो अस्पताललाई १ हजार शैयासहितको सबै सुविधायुक्त अस्पताल बनाउने माग छाडेको छैन । संघीय सरकारले आर्थिक वर्ष २०७७÷०७८ को बजेटमा यो अस्पताललाई विशेष अस्पताल बनाउने घोषणा गरेको छ...

जनतामा आशा जगायो : सत्तापक्ष, झुट कुरा आयो : विपक्ष

पोखरा, ४ असार– लामो समयको बन्दाबन्दीले बजेटको आकार घट्ने अनुमान थियो । तर, चालु आर्थिक वर्षमा खर्च हुन नसेकेको बजेट आगामी आर्थिक वर्षमा स्थानान्तरण हुने साथै आन्तरिक ऋणबाट समेत पूर्ति हुने गरि गण्डकी सरकारले...

विपन्नलाई विदेशबाट आर्थिक सहयोग

बागलुङ, ४ असार– बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँ दोबिल्लाको एक परिवारलाई बागलुङबाट रोजगारीको शिलशिलामा विदेशमा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । आर्थिक अवस्था कमजोर भएका तारा प्रसाद शर्माको परिवारलाई अमेरिका र हङकङमा रहेका बागलुङेहरुले...

सुरक्षित रहेर व्यवसाय गर्न संघको आग्रह

बागलुङ, ३ असार– कोरोना संक्रमण फैलिन नदिन बागलुङ उद्योग बाणिज्य संघले व्यवसायीलाई सतर्कता अपनाएर कारोवार गर्न आग्रह गरेको छ । व्यवसायीक क्षेत्रमा कोरोनाका कारण भएको क्षतिको बिषयमा छलफल गर्दै संघले संक्रमणबाट जोगिने हिसावले कारोवार...

कारोवार सुरु भएसँगै सहकारीका आकर्षक कार्यक्रम

बागलुङ, २ असार– लकडाउन खुकुलो भएसँगै सञ्चालनमा आएका बागलुङका सहकारीहरुले आफ्ना लाभग्राही र शेयर सदस्यहरुका लागि धमाधम प्याकेज सार्वजनिक गर्न थालेका छन् । ठुलो लगानी रहेका र शेयर सदस्यको संख्यासमेत धेरै रहेका सहकारीले शेयर...

ताराखोलाको नीति तथा कार्यक्रम: रोजगारी सिर्जनामा जोड, कृषिमा आधुनीकिकरण

बागलुङ, ३ असार– बागलुङको ताराखोला गाउँपालिकाले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधबार गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तिले गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । गाउँपालिकाले आगामी आर्थिक बर्षमा कृषिमा आधुनिकीकरण...

बजेटको तयारीमा स्थनीय तह: प्राथमिकता उत्पादन र रोजगारी

बागलुङ, २ असार– गत बर्ष समपुरक कोषमार्फत सञ्चालन हुने योजनामा सहभागी बन्न नसकेको बागलुङको ताराखोला गाउँपालिका यो बर्षदेखि सहभागी हुँदैछ । साझेदारी गर्नुपर्ने संघ र प्रदेशको समपुरक कोषमा सहभागी बनेर रोजगारी सिर्जना र पूर्वाधार...

अर्थमन्त्री भन्छन्, ‘सडकका चिया पसले नै किन नहुन् दर्ता हुनुपर्छ’

पोखरा ३ असार – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको पौने ५ अर्बको बजेट ल्याएको छ यसअघि गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले नै बजेटको आकार घटेर आउने आँकलन गरे त्यसो भएन...

-->