ठुलामा छुटाएर टुक्रे योजनाले सम्बोधन गर्दै खानेपानीका समस्या
बागलुङ, २ असार– बागलुङ बजारमा ५० बर्षसम्म थपिने जनसंख्याको आँकलन गरेर चौबिसै घण्टा खानेपानी पु¥याउनेगरी बृहत लिफ्टिङ खानेपानी आयोजना निर्माणाधिन छ । यो आयोजनाको निर्माण यसैबर्ष थालिएको हो । यो आयोजनाअन्र्तगत काठेखोलाको पानी बागलुङ...
वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण
बागलुङ, २ असार– गलकोट नगरपालिकाले चालु आर्थिक बर्षको सामाजिक सुरक्षा भत्ताको अन्तिम किस्ता लाभग्राहीलाई वितरण गरेको छ । वडा नं. २ मा रहेका लाभग्राहीलाई वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो । ग्लोवल...
गण्डकी सरकारका आँखा कालो सुँगुर र जेठोबुढोतिर !
पोखरा, २ असार – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा कालो सुँगुर र जेठोबुढोको प्रवद्र्धन गर्ने भएको छ । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले सोमबरा सार्वजनिक गरेको आर्थिक वर्ष २०७७÷०७८...
पोखरा, २ असार – संघीय र अन्य प्रदेशहरुले आउँदो आर्थिक वर्षको लागि बजेटको आकार घटाएको बेला गण्डकी प्रदेशले भने चालु आर्थिक वर्षभन्दा झण्डै २ अर्ब ७१ करोड बढीको बजेट ल्याएको छ । स्रोत व्यवस्थापनमा...
यस्तो छ गण्डकीको ३४ अर्ब ८४ करोड बजेटको पूर्णपाठ
पोखरा, १ असार – गण्डकी प्रदेश सरकारले ३४ अर्ब ८० करोड रुपैयाँको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले त्यतिको बजेट सोमबार गण्डकी प्रदेशसभामा प्रस्तुत गरे । यो चालू आर्थिक वर्षको...
गण्डकीको बजेट आकार बढ्यो, ३४ अर्ब ८४ करोडको बजेट
पोखरा, १ असार– संघीय र अन्य प्रदेशहरुले आउँदो आर्थिक वर्षको लागि बजेटको आकार घटाएको बेला गण्डकी प्रदेशले भने चालु आर्थिक वर्षभन्दा झण्डै २ अर्ब ७१ करोडको बजेट ल्याएको छ । गण्डकी प्रदेशका आर्थिक मामिला...
खानेपानीमा २ अर्व ३९ करोड, काठेपोल बिस्थापनका लागि ३७ करोड ४२ लाख
पोखरा, १ असार– गण्डकी प्रदेशले एक घर एक धारा कार्यक्रमका लागि बजेट बिनियोजन गरेको छ । प्रदेशभर खानेपानीका कार्यक्रम सञ्चालनका लागि २ अर्व ३९ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ । आज प्रस्तुत बजेटमा...
गण्डकीको बजेट, स्थानीय तहलाई दिने अनुदान नघट्ने
बागलुङ, १ असार– गण्डकी प्रदेश सरकारले आगामि आर्थिक बर्षको लागि बजेट सार्वजनिक गरेको छ । स्वास्थ्य र शिक्षालाई जोड दिएर बजेट आएको हो । २० अर्व माथीको बजेट प्रदेश सभामा अर्थमन्त्री किरण गुरुङले प्रस्तुत...
गण्डकी प्रदेश आ.व २०७७/०७८ को बजेट (Live)
...
बागलुङमा दुग्धजन्य वस्तुको मुल्य बढ्यो
बागलुङ, १ असार– बागलुङमा दुग्धजन्य वस्तुहरुको मुल्य वृद्धि भएको छ । बागलुङ दुग्ध व्यवसायी संघले सोमबारदेखि लागु हुनेगरी दुग्धजन्य पदार्थको मुल्यबृद्धि गरेको हो । पशुहार र पशुपालन व्यवसायमा आवश्यक सामग्रीहरुको मुल्य बृद्धि भैरहेको बेला...