बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

फेवाताल जोगाउन बनाइएको बाँध अन्तिम चरणमा

पोखरा ३० जेठ– फेवाताल जोगाउनका लागि यसको सिरानमा बनाउन लागिएको निर्माणाधिन सिल्ट्रेसन बाँधको काम अन्तिम चरणमा पुगेको छ । बारम्बार बाँधमा प्रयोग गरिएको सामग्री गुणस्तरहीन भएको कारण देखाई स्थानीयले विरोधसमेत गर्दै आइरहेको बाँधको निर्माण...

गण्डकीको बजेट बढ्दै, स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकता

पोखरा, १ असार – आलोचकहरु भन्छन्, ‘गण्डकीको खर्च गर्ने क्षमता छैन ।’ आलोचकहरु सत्यको नजिक छन् । किनकि गण्डकी प्रदेशले चालु आर्थिक वर्षको बजेटको ३२.३१ प्रतिशत मात्रै खर्च गरेको छ । वैशाख मसान्तसम्मको खर्च...

नेपालकै अग्लो स्थानमा मोटरबाटो

मुस्ताङ, ३२ जेठ– हिमालपारीको जिल्ला मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने गरी सडक सञ्जाल निर्माणको काम सुरु भएको छ । संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मुस्ताङको साङ्ताहुँदै उपल्लो डोल्पाको छार्कालाई जोड्न सडकको...

बन्दाबन्दीले सकिए गाउँका खसीबोका

बागलुङ, ३२ जेठ– बन्दाबन्दी सुरु भएपछि गाउँमा खसी बोकाको माग ह्वात्तै बढ्यो । शहरबजारमा रहेकाहरु गाउँ फर्केकाले मासुको माग बढेको हो । गाउँका खसीबोका मागेकै मुल्यमा बिक्री भएको किसानहरु बताउँछन् । बागलुङ बजारबाट खाद्यान्न...

बेनीमा चिस्यान केन्द्रको एक करोड फ्रिज

म्याग्दी, ३२ जेठ– चालु आर्थिक वर्ष ०७६/७७ का लागि केन्द्र सरकारबाट कोल्ड स्टोर निर्माणका लागि बेनी नगरपालिकालाई प्राप्त भएको बजेट फ्रिज भएको छ ।  नगर क्षेत्रका कृषकका समस्या र आवश्यकतालाई ध्यानमा राखी नगरपालिकाले कोल्ड...

जापानका १०१ जनाले ताराखोलालाई गरे १३ लाख सहयोग

बागलुङ, ३१ जेठ – जिल्लाको ताराखोला गाउँपालिकाले स्थापना गरेको कोरोना रोकथाम तथा व्यवस्थापन कोषमा जापानबाट ठूलो सहयोग आएको छ । ताराखोलाबाट कामको सिलसिलामा जापानमा गएकाहरु १०१ जनाले रु. १३ लाख ११ हजार ५०० सहयोग...

क्वारेन्टाइन बसेकालाई किसानले दिए ताजा तरकारी

बागलुङ, ३० जेठ– भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरुलाई उपल्लाचौरका किसानले तरकारी सहयोग गरेका छन् । बागलुङ नगरपालिका–४ उपल्लाचौरस्थित धौलागिरी प्राबिधिक शिक्षा प्रष्ठिान र रामरेखा आधारभूत विद्यालयको क्वारेन्टाईनमा बसेकाहरुलाई उपल्लाचौरका व्यवसायिक तरकारी खेती गर्ने किसानहरुले तरकारी...

नीति र कार्यक्रमको लक्ष नजिक ताराखोला गाउँपालिका

बागलुङ, ३० जेठ– कोरोना संकटका बीच ताराखोला गाउँपालिकाले गत बर्षको नीति तथा कार्यक्रमको लक्ष नजिक पुगेको छ । भ्रमण बर्षका कार्यक्रम बाहेकका अन्य सबै काममा सफलता पाएको अध्यक्ष प्रकाश घर्तीले दाबी गरे । आर्थिक...

पोखरामा फाट्टफुट्ट खुल्न थाले पसल

पोखरा, २९ जेठ – सामाजिक दूरी कायम राखेर खोल्न मिल्ने व्यवसाय खोल्न पाउनु पर्ने माग राख्दै आएका पोखराका व्यवसायीहरुले फाट्टफुट्ट पसल खोल्न थालेका छन् । यही आउँदो जेठ ३२ मा म्याद सकिन लागेको लकडाउन...

राजस्व बाँडफाँडको रकम घटेर आउँदा योजना कार्यान्वयनमा समस्या

म्याग्दी, २९ जेठ – म्याग्दीका स्थानीय तहहरुले यसवर्ष नेपाल सरकारले लक्ष्यअनुसार राजस्व संकलन गर्न नसक्दा राजस्व बाँडफाँडको रकम घटेर आएकोले योजना कार्यान्वयनमा समस्य उत्पन्न भएको बताएका छन् । एक नगरपालिकासहित ६ वटा स्थानीय तह...

-->