गण्डकीका स्थानीय तहलाई प्रदेशको राहत ६ करोड ५० लाख
पोखरा, १८ चैत – मंगलवार बसेको प्रदेश मन्त्रीपरिषदको निर्णय अनुसार प्रदेशका ८५ स्थानीय तहहरुलाई ६ करोड ५० लाख रुपैयाँ राहत स्वरूप दिने भएको छ ।
निर्णय अनुसार पोखरा महानगरपालिकालाई एक करोड रुपैयाँ, २६ नगरपालिकालाई प्रति...
गण्डकी प्रदेश सरकारले ल्यायो ३५ सयको सहज खाद्य प्याकेज
पोखरा, १७ चैत – प्रदेश स्तरिय आपुर्ती तथा अनुगमन समितिले उद्योग वाणिज्य संघ र निजि क्षेत्रको सहकार्यमा ३ हजार ५ सयको सहज खाद्य प्याकेज ल्याएको छ । नागरिकमा दैनिक उपभोग्य वस्तूहरुको अभाव हुन नदिन...
पूर्वराज्यमन्त्री खड्काको ‘हितकारी मन’, जसले गरिन सवै भाडा छुट !
बागलुङ, १७ चैत – यतिवेला सारा विश्व एउटै उदेश्य र सोचकासाथ एकतावद्ध रुपमा अगाडि बढ्दैेछ, त्यो हो कोराना भाइरस संक्रमण विरुद्धको महाअभियान । यो अभियानमा विकासोन्मुख राष्ट्रदेखि समपन्न र शक्तिशालीसम्म सवै राष्ट्र एकठाउँमा छन...
नेपालगन्जमा नेपाल एयरलाइन्सको विमान दुर्घटना !
काठमाडौं, १५ चैत – काठमाडौंबाट नेपालगन्जका लागि उडेको नेपाल एयरलाइन्सको विमान दुर्घटना हुनबाट बचेको छ।नेपालगन्ज विमानस्थलमा अवतरण गर्ने क्रममा शनिबार दिउँसो विमान रनवे नजिकै चिप्लिएर सय मिटर टाढा घाँसे मैदानमा पुगेको नेपाल वायु सेवा...
म्याग्दीका स्थानीय सरकारले बनाए सवा १ करोडको कोष
बेनी, १५ चैत – हिमाली जिल्ला म्याग्दीका ६ वटा स्थानीय तहहरुमध्ये चारवटा स्थानीय तह (सरकार)ले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड-१९ (कोरोना) भाइरस रोकथामका लागि १ करोड ९ लाख रुपैयाँको कोष बनाएका छन् ।
जिल्लाको बेनी...
घरायसी सामान खोज्दै उपभोक्ता, गोरखा प्रशासनले इमेलबाट दिन थाल्यो सवारी पास
बागलुङ/पोखरा, १४ चैत – बन्दाबस्था ९लकडाउन० चौथो दिन पनि गण्डकी प्रदेशका सबै ठाउँ सुनसान छन् । लकडाउनको समय लम्बिदै गर्दा सर्वसाधारणले पनि सरकारको आदेश मान्न थालेका छन । उनीहरुले घरमा नै बसरे आदेश कार्यान्वयन...
फरक फरक खानाका ६ रेष्टुरेण्ट खुलाउने रेवानको निर्णय
पोखरा, १४ चैत – रेष्टुरेण्ट एण्ड बार एसोसिएसन अफ नेपाल (रेवान) पोखराले फरक फरक खानाका विभिन्न ६ रेष्टुरेण्ट खुलाउने निर्णय गरेको छ । कोरोनाको असरका कारण लकडाउनपछि लेकसाइडका सबै रेष्टुरेण्टहरु बन्द भएपछि यहाँ भएका...
कोराना कहर : सहकारीले उत्पादन गर्ने दुध ढुवानी रोकियो
बागलुङ, १३ चैत – कोरोना भाईरस (कोभिड–१९)को त्रास फैलिएसँगै बागलुङका दुग्ध उत्पादक सहकारीले उत्पादन गर्दै आएको दुध बजार पठाउने काम ठप्प भएको छ । जिल्लाको दक्षिणमा रहेका पाँचवटा दुग्ध उत्पादक सहकारीले दैनिक उत्पादन गर्दै...
कोरोना रोकथामका लागि गण्डकी प्रदेशमा १५ करोडको कोष
पोखरा, १२ चैत – गण्डकी प्रदेश सरकारले कोरोना भाइरसको रोकथाम, नियन्त्रण र ब्यवस्थापनका लागि १५ करोडको कोष स्थापना गरेको छ । बुधवार वसेको मन्त्रीपरिषद वैठकले १५ करोडको कोष स्थापनाका लागि उक्त रकम बिनियोजन गर्दै...
बागलुङ उधोग बाणिज्य संघको आग्रह : घरभाडा मिनहा गर्नुस !
बागलुङ, १० चैत – कोरोना भाइरसका कारण विश्वभर आइरहेको महामारीको अवस्थामा व्यापार व्यवसाय बन्द गर्नुपर्ने भएकाले बन्दअवधिभरको घरभाडा मिनाहा गर्न बागलुङ उद्योग बाणिज्य संघले घरधनीहरुलाई आग्रह गरेको छ । विश्वव्यापी महामारीको रुप लिएको कोरोना...