बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सुनसान लेकसाइड ! बन्द हुँदै होटल

पोखरा, ८ चैत – म्याग्दीको पुनहिलतिर यतिबेला लालीगुराँस राताम्य भएको छ । जाडो छल्ल बेसी झरेका मुस्ताङ्गे र मनाङ्गेहरु आफ्नै थातथलो फर्किसके । अघिल्ला वर्ष सम्झने हो भने, यतिबेला पुनहिल विदेशीले भरिभराउ हुन्थ्यो ।...

कागज उद्योग : कतै बन्द, कतै नयाँ खुल्दै

बागलुङ,६ चैत – काठेखोला गाउँपालिका वडा नं. ८ लेखानीको हातेकागज उद्योग अहिले बन्द छ । दशकअघि रंगिन कागज समेत बनाएको यो उद्योग अहिले जीर्ण भैसकेको छ । कागजका लागि चाहिने कच्चापदार्थ पाउन समस्या, घरेलु...

केरा नबिक्दा किसान मर्कामा

बागलुङ, ६ चैत – जैमिनी नगरपालिका वडा नं. १ र २ का किसानले ठूलो लगानी गरेर केरा खेती गरेका छन् ।हावापानीले पनि साथ दिएकोले किसानले राम्रो कमाई समेत गर्दै आएका थिए । पछिल्लो समय...

विदेशबाट फार्केर गाईपालनमा रमाएका शिव ढकाल

पर्वत,५ चैत –  स्वदेशमा रोजगार नपाएको र काम गर्ने वातावरण नभएको भन्दै वैदेशिक रोजगारीमा जाने यूवारुको संख्या उत्तिकै छ । राहदानी बनाउन जिल्ला प्रशासन कार्यालयमा पुग्ने यूवायुवतीहरुको अगाडि कतिपयले काम गर्ने जोश र आँट...

सुनको भाउ दुई हजारले घट्यो

काठमाडौं, ४ चैत – सुनको भाउ आज तोलामा दुई हजार रुपैयाँ घटेको छ।  सोमवार तोलाको ७७ हजार ५ सय रुपैयाँ रहेको छापावाल सुन आज ७५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी...

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं, ४ चैत -पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार सोमबार राति १२ बजेदेखि नयाँ मूल्य लागू भएको छ । पेट्रोल, डिजल र मट्टितेलको मूल्यमा प्रति लिटर दुई रुपैयाँ घटेको हो...

आज कति छ सुनचाँदीको मूल्य ?

काठमाडौं,३ चैत – नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आइतबार तोलामा ७७ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार रु ५०० ले बढेर तोलामा ७७ हजार ५०० रुपैयाँमा कारोबार...

बागलुङमा एक बर्षभित्रै तामाखानी सञ्चालनमा आउने (फिचर)

बागलुङ, ३ चैत– देख्दै आङ सिरिङ्ग हुने ठाडो पाखो । पाखाभरी ठुल्ठुला ढुंगाका चेपमा मान्छे छिर्न मिल्ने प्रशस्त सुरुङहरु । आगोले पोलेको जस्तो धुँवाले राउँसिएका लामा सुरुङभित्र धातुका धाउहरु । हिजो हथौडाको भरमा खनिएका...

आदर्श र ओम एकीकरण

बागलुङ,२ चैत –  आदर्श सञ्चार सहकारी संस्था र ओम बचत तथा ऋण सहकारी संस्थाबीच एकीकरण प्रक्रिया पुरा भएको छ । एकीकरण अन्तरगत आन्तरिक कार्य सम्पन्न गरी एकीकृत संस्थाका रुपमा आदर्श सञ्चार सहकारी संस्थाबाट कारोबार गर्ने...

म्याग्दी अन्नपूर्णको विशेष गाउसभा : साढे तीन करोड बजेट थप

म्याग्दी, १ चैत – जिल्लाको अन्नपूर्ण गाउपालिकाले शुक्रबार बिशेष गाउसभा गरी चालु आर्थिक वर्ष २०७६÷७७ का लागि साढे तीन करोड रुपैयाँ बजेट थप गरेको छ । गाउपालिकाका अध्यक्ष डमबहादुर पुनको अध्यक्षतामा भएको गाउसभाले गत...

-->