बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

व्यवसायीको सुझाव : राजश्व र कर नीति व्यवसायी मैत्री बनाऊ

पोखरा, २० फागुन – उद्योगी÷व्यवसायीहरुले सरकारका राजश्व तथा कर नीतिहरु व्यवसायी मैत्री नभएको गुनासो गरेका छन् । उनीहरुले आर्थिक वर्ष २०७७÷०७८ को बजेट ल्याउँदा राजश्व र कर नीतिहरु परिमार्जन गर्न माग पनि गरेका छन्...

बगादी खोलामा मोटेरेबल पुल बन्ने, मेयर र मन्त्रीले गरे शिलान्यास

पोखरा, १९ फागुन – पोखरा महानगरपालिका वडा नम्बर २७ स्थित डाँडाकोनाक नजिकै बगादी गडुवा खोलामा मोटेरेबल पुल बन्ने भएको छ । पोखरा महानगरपालिकाले उक्त खोलामा पुल निर्माण गर्न लागेको हो । पक्की मोटेरेबल पुलको सोमबार...

वालिङ नगरपालिकामा नि:शुल्क माटो परिक्षण शिविर

स्याङ्जा, १९ फागुन – वालिङ नगरपालिका १३ मा एक दिने निशुल्क माटो परिक्षण शिविर सम्पन्न भएको छ । वडा कार्यालयको आयोजना र माटो तथा मल परिक्षण प्रयोगशाला गण्डकी प्रदेश पोखराको प्राविधिक सहयोगमा आइतबार भएको...

भ्रमण वर्ष २०२० स्थगित, २०२२ लाई घोषणा गर्ने प्रस्ताव

काठमाडौं, १८ फागुन – कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै सरकारले भ्रमण वर्ष २०२० स्थगित गर्ने भएको छ । आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भ्रमण वर्ष २०२० लाई स्थगित गर्ने निर्णय गरेको हो ।...

पोखरा क्षेत्रीय विमानस्थल निर्माण: डाँडो काट्ने तयारी पूरा

पोखरा, १८ फागुन – पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वी डाँडो काट्ने तयारी अन्तिम चरणमा पुगेको छ । विमान उडान र अवतरणमा समस्या पार्ने भएपछि उक्त डाँडो काटिन लागेको हो । डाँडो कटानको लागि वातावरणीय प्रभाव...

प्रभु बैंकको नयाँ निक्षेप योजना प्रभु गुडलक सेभिङ

काठमाडौं,१६ फागुन  – प्रभु बैंक लिमिटेडले विभिन्न कलेज अध्ययनरत विद्यार्थीहरु तथा कर्मचारीहरुलाई लक्षित गर्दै आकर्षक सेवा सुविधासहित प्रभु गुडलक सेभिङ नामक नयाँ निक्षेप योजना सञ्चालनमा ल्याएको छ । शून्य मौज्दातमा खाता खोल्न सकिने प्रभु...

डिजेल र पेट्रोलमा प्रतिलिटर १०/१० रुपैयाँ विकास कर

काठमाडौं,१५ फागुन – सरकारले प्रतिलिटर पेट्रोल र डिजेलमा थप ५ रुपैयाँ विकास कर थपेर १० रुपैया पुर्‍याएको छ । बिहीवार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै सोही मन्त्रालयको समेत जिम्मेवारी...

म्याग्दीको भेडाबारी : सुन्तला खेतीबाट समृद्ध बन्दै

म्याग्दी, १४ फागुन – पश्चिमबाट पुर्व फर्कीएको भिरालो पाखो । हल गोरु पनि मुस्किलले अटाउने स–साना फोहोटा । खेतीबाली लगाएर घरायसी उपभोगलाई समेत नपुग्ने । बाँदर लगायत जंगली जनावरले दिने दुःख । म्याग्दीको मंगला...

सिमलचौर मार्गमा ‘सिटी रेवान महोत्सव तथा फुड फेस्टिवल’ हुँदै

पोखरा,१३ फागुन – पोखरा नगर रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (सिटी रेवान) को आयोजनामा आठौं संस्करणको ‘सिटी रेवान महोत्सव तथा फुड फेस्टिवल’ हुने भएको छ । फागुन २३ देखि २५ गतेसम्म फेस्टिवल हुने मंगलवार आयोजित...

सुन तोलामा तीन सयले घट्यो, चाँदी स्थिर

काठमाडौं,१३ फागुन – सोमबार तोलाको ८० हजार ३ सय पुगेर रेकर्ड कायम गरेको सुनको भाउ मंगलबार केही घटेको छ । सुनको तोलामा ३ सयले झरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि छापावाल...

-->