काठमाडौं,११ फागुन – नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालय, बालुवाटारले सिरिज वि.सं. २०७५ (नोटको अग्रभागमा लेखिएको) अथवा २०१९एडी (नोटको पृष्ठभागमा लेखिएको) नोटमा आठवटा सुरक्षण विशेषताहरुबारे जानकारी दिएको छ।
बैंकका अनुसार उक्त सिरिजभन्दा अघिल्ला रु. १०० दरको...
सुनको मूल्य अहिलसम्मकै उच्च
काठमाडौं,११ फागुन – पछिल्लो समय सुनको मूल्यले एकपछि अर्को गर्दै नयाँ कीर्तिमान बनाइरहेको छ। आज छापावाला सुनको मूल्यले ७८ हजार ८ सयमा पुगेर ऐतिहासिक रेकर्ड बनाएको छ।शुक्रबार प्रतितोला ७८ हजार १ सय पुगेर नयाँ...
आज कति छ विनिमयदर ?
काठमाडौं, ११ फागुन – नेपाल राष्ट्र बैंकले आइतबार (फागुन ११) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ३८ पैसा र बिक्रीदर ११४ रुपैयाँ ९८ पैसा रहेको छ । यस्तै, युरो एकको...
‘कर्मचारी र राजनीतिक नेतृत्वबीच लय नमिल्दा विकास खर्च कम’
पोखरा,११ फागुन – गोर्खा जिल्लाले चालु आर्थिक वर्ष २०७६÷०७७ मा करिब २ अर्ब ४९ करोड ९ लाखको बजेट खर्च गर्ने अख्तियारी पायो । आर्थिक वर्षको दोस्रो चौमासिक सकिँदासम्म गोर्खाले २५.४० अर्थात् ६३ करोड ४०...
बागलुङमा मोटरहेडकाे नयाँ शोरुम
बागलुङ,१० फागुन- नेपालका लागि मोटरहेड मोटरसाइकल कम्पनीको आधिकारीक विक्रेता एस.एल.आर. टेक्नो एण्ड ट्रेडले बागलुङमा आफ्नो नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । उक्त शोरुमको उद्घाटन प्रमुख अतिथि झपेन्द्र बहादुर जि.सी. र कम्पनीका बिजनेश डेभलपमेन्ट हेड...
कफीमा कोरोना : ४० प्रतिशतले उत्पादन घट्ने
पोखरा,९ फागुन – राष्ट्रिय उत्पादनमा गण्डकीबाट २८ प्रतिशत योगदान दिने नगदेबाली कफीको यसवर्षको उत्पादन ४० प्रतिशतले घट्ने भएको छ । राष्ट्रिय कफी विकास बोर्डले नै यसको प्रक्षेपण गरिसकेको छ । बोर्डको भनाई छ, ‘नौ...
जलजलाका २२ बर्षिय दुर्गाले बनाए ८० किलोको अग्लो खुकुरी !
पर्वत, ७ फागुन – जिल्लाको जलजला गाउँपालिका-२ मल्लाजका २२ वर्षीय दुर्गाबहादुर सुनारले तीन महिना लगाएर ८० किलोग्राम तौल भएको १० फिट अग्लो खुकुरी बनाएका छन् । दुर्गाबहादुरसंगै अर्जुन, सन्तोष र हरिलाल बिकको समूहले बनाएको...
घुम्टेको लेकमुनी ११ देशका १५ मूर्तिकारको कार्यक्रम
गल्कोट, बागलुङ, ६ फागुन – जिल्लाको दुर्गम गाउँ गल्कोटको हरिचौर टेउवा। ३,११० मिटर उचाइमा रहेको पर्यटकीय लेक घुम्टेको ठीक तलको गाउँ। जिल्ला सदरमुकाम बागलुङ बजारदेखि ५५ किलोमिटरको दूरी। गल्कोट नगरपालिकाबाटै आधा घण्टा उकालो सवारीसाधनको...
सुनको भाउ अहिलेसम्मकै उच्च
काठमाडौं,६ फागुन – सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ। सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलबारका लागि नेपाली बजारमा प्रतितोला छापावाल सुनको मूल्य ७६ हजार ७ सय पुगेको छ।गत पुस २३ गते ७६ हजार ५ सय रुपैयाँमा पुगरे...
१० प्रतिशतले घटायो सरकारले बजेटको आकार
काठमाडौं, २९ माघ -सरकारले चालु आर्थिक वर्ष २०७६/७७को अर्धवार्षिक समीक्षा गर्दै बजेटको आकार १० प्रतिशतले घटाएको छ । अब बजेटको आकार १३ खर्ब ८५ अर्ब कायम भएको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।...