बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

दरवाङ बजारमा स्थानीय उत्पादनको विक्री सुरु

म्याग्दी,१८ माघ – म्याग्दीको मालिका गाउँपालिकास्थित दरवाङ बजारको एक कृषि सहकारी संस्थाले स्थानीय उत्पादनको संकलन र बजारीकरण शुरु गरेको छ । आत्मनिर्भर व्यवसायिक कृषि सहकारी संस्था लिमिटेड मालिका–६ ले माघ १७ गतेदेखि औपचारिक रुपमा स्थानीय...

पहिलो छ महिनामा सन्तोष मान्ने ठाउँ : आयात घट्यो, निर्यात बढ्यो

काठमाडौं, १७ माघ – चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ६ खर्ब ९४ अर्बको आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार उक्त अवधिमा ४ हजार ६ सय १३ प्रकारका सामान आयात हुँदा उक्त...

पूर्वराजा शाहले तिरेनन् वायुसेवा निगमको ५ करोड बक्यौता

काठमाडौं, १७ माघ – पूर्वराजा ज्ञानेन्द्र शाहको नेपाल वायुसेवा निगमलाई ५ करोड हाराहारी बक्यौता तिर्न बाँकी छ। पूर्वराजा शाहले विभिन्न समयमा नेपाल एयरलाइन्सका विमान चार्टर गरेबापतको वक्यौता रकम नतिरेको खुलेको हो । निगमका सहप्रवक्ता...

पर्यटन विकासबाट ग्रामिण क्षेत्रको गरिवी निवारण: मुख्यमन्त्री गुरुङ

म्याग्दी, १६ माघ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटन विकासको माध्यमबाट ग्रामिण क्षेत्रको गरिवी निवारण गरिने बताएका छन ।म्याग्दीको अन्नपूर्ण गाउपालिका–४ नारच्याङमा बिहीबारदेखि सुरु प्रथम अन्नपूर्ण पर्यटन महोत्सव तथा अध्यक्ष कप खेलकुद प्रतियोगिताको...

कृषि पर्यटनको उत्कृष्ट गन्तव्य बन्दै म्याग्दीको रत्नेचौर

बागलुङ, १६ माघ – म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर कृषि पर्यटनको उत्कृष्ट गन्तव्य बन्दै गएको छ । चारैतिर हरियाली पहाड, उत्तरतर्फ मनमोहक धवलागिरि तथा नीलगिरि हिमाल, बीचमा समथर फाँट र फुलिरहेका तोरीबाली । रत्नेचौरमा माघ–फागुनमा...

कालीगण्डकी नदीमाथि विश्वकै दोस्रो अग्लो बञ्जी जम्पको सफल परिक्षण

बागलुङ, १६ माघ – बागलुङ र पर्वत हुँदै बग्ने कालीगण्डकी नदीमाथि २ सय २४ मिटर उचाइमा बिहिवार विहान बन्जी जम्पको सफल परिक्षण भएको छ । गत २०७३ सालदेखि बन्जीका लागि सम्भाव्यता अध्ययन भएको थियो...

बिदेशबाट फर्कदै कृषिमा लगानी गर्दै

बागलुङ, १५ माघ – दुइचार बर्ष कृषि कर्म गरुञ्जेल व्यवसायिक कृषि गरेको भन्ने, त्यसपछि छाडेर अन्य पेशामा लाग्ने क्रम धेरै छ । तर यहाँका एक युवाले १६ बर्षदेखि कुखुरा पालेरै जीवन धानेका छन् । बिदेश...

नगरप्रमुख नेपालीले गरे लक्ष्मीकुण्डघाट मोटरेबल पुलको उद्घाटन

बुर्तिवाङ,  १४ माघ – बागलुङको पश्चिम क्षेत्रलाई लक्षित गरी बुर्तिबाङ नजिकै बडीगाड नदीको लक्ष्मीकुण्ड घाटमा मोटरेवल पुल निर्माण भएको छ । सो मोटरेबल पुलको उद्घाटन ढोरपाटन नगरपालिका प्रमुख देवकुमार नेपालीले मंगलवार एक समारोहकाबीच रिवन...

टीकापुर घटना राजनीतिक हो : पर्यटन मन्त्री योगेश भट्टराई

कैलाली, १४ माघ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले टीकापुर घटना राजनीतिक घटना भएको बताएका छन्। सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सव २०७६ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले...

पर्वत महोत्सवको आकर्षणमा केराको मःम र पकौडा

पर्वत,१३ माघ – हामी धेरैले खाजाको रुपमा मःमलाई रोज्ने गरेका छौँ । मःम पनि के बाट बनाइएको हुन्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । सामान्यतया हामीहरुले खाँदै आएको मःम का प्रकारहरुमा चिकन मःम, बफ मःम...

-->