बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

भीमापोखरामा प्रगति सहकारीको सेवा केन्द्र, उत्पादनमा लाग्न जोड

बागलुङ, ४ पुस – प्रगति बहुउदेश्यीय सहकारी संस्था लि.बागलुङले जिल्लाको काँठेखोला-२ भीमापोखरामा आफ्नो सेवा केन्द्र विस्तार गरेको छ । सदरमुकाम बागलुङ बजारबाट आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रदान गरिरहेको सहकारीले भीमापोखरामा पनि सेवा केन्द्र स्थापना...

भ्रमण वर्षमा पोखराको कोशेली: टोपी, स्वेटर गलवन्दी र झोला

पोखरा,४ माघ – झम झम परेको पोखराको पानीको कुनै प्रवाह नगरी पोखराकी चल्चापुर्जा समाजसेवी तथा राजनीतिककर्मी अन्जु क्षेत्रीले रातो रंगको डियो सकुटरलाई स्टायाण्ड लगाउदै भनिन्–“वाच्नको लागि केहि गर्नु पर्छ नत्र हामीले अरुलाई भनेका कुराहरु...

एक्यापलाई संघीयताको मोडलमा ल्याउन मुख्यमन्त्री गुरुङको प्रस्ताव

पोखरा, २ माघ – अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)प्रति स्थानीय तहका जनप्रतिनिधि असन्तुष्ट छन् । २०२९ मा बनेको संरक्षण ऐनअनुसार चलेको एक्याप खारेज हुनुपर्ने यस क्षेत्रका अधिकांश जनप्रतिनिधिको आवाज छ । सरकारले राष्ट्रिय प्रकृति...

सोमबार सुनको मूल्यमा गिरावट

काठमाडाैं, २८ पुस – सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।आइतबार प्रतितोला ७५ हजार पुगेको सुन सोमबार घटेर ७४ हजार ८ सय पुगेको सुनचाँदी व्यावसायी महासंघले जनाएको छ।यस्तै आजका लागि तेजावी सुनको मूल्य...

कुखुरा पालेर वर्षमा १५ लाख कमाउन सफल गलकोटका ललीत !

बागलुङ, २७ पुस – कुखुरा पालेर बागलुङको गलकोटका किसानले बार्षिक १५ लाख बढी कमाउन सफल भएका छन् । गलकोट नगरपालिका ५ हरिचौरका ललीत श्रीषले ४ हजार कुखुरा पालेर अण्डा उत्पादन गर्छन् । अण्डा दैनिक बजार...

कालिका र जनसेवीको एकिकृत कारोवार शुरु

स्याङ्जा,२४ पुस – स्याङ्जाको वालिङ प्रधान कार्यालय रहेको कालिका लघुवित्त वित्तीय संस्था र पर्वतको कुश्मा प्रधान कार्यालय रहेको जनसेवी लघुवित्त वित्तीय संस्थाको एकिकृत कारोवार बुधवारबाट शुभारम्भ भएको छ ।नेपाल राष्ट्र बैंकबाट एकिकृत कारोवारको अन्तिम...

एनआईसी एशिया बैंकको न्यू सुपर चमत्कारिक निक्षेप योजना

पोखरा,२३ पुस – एन आई सी एशिया बैंकले न्यू सुपर चमत्कारिक निक्षेप योजनाहरु सार्वजनिक गरेको छ । बैंकले बुधवार पोखरामा पत्रकार भेटघाट कार्यक्रम गरी विभिन्न योजनाहरु सार्वजनिक गरेको हो । सर्वा्धिक उच्च प्रतिफलको साथमा चमत्कारिक...

व्यापार मेलामा कृषि औजारप्रति उपभोक्ताको आकर्षण

पोखरा, २२ पुस – पोखराको नयाँबजारमा जारी औद्योगिक व्यापार मेलामा एउटा स्टल छ, गोर्खाली कृषि औजार पसल । त्यसका संचालक हुन्,जीतबहादुर । गोर्खा च्याङलिङका जीतबहादुर चितवन झरे । बाबुबाजेकै सिकाएको आरनको काम सम्हाले ।...

व्यापार मेला जारी ,सोमवार प्रभातफेरी

पोखरा, २१ पुस – पोखराको नयाँबजारमा समृद्धि स्टिल्स औद्योगिक व्यापार मेला जारी रहेको छ । मेलाको तेस्रो दिन आइबार करिब १० हजार जनाले मेलाको अवलोकन गरेको आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष...

कपडा व्यवसायी एशोसियसनद्धारा आर्थिक पत्रकारिता पुरस्कार स्थापना

पोखरा,२० पुस – कपडा व्यवसायी एशोसियसन कास्कीको शनिबार सम्पन्न २० औँ साधारणसभाले महत्वपुर्ण प्रस्तावहरु पारित गरेको छ । सधारणसभाले पोखराको व्यावसायीक विकासका खातिर आर्थीक क्षेत्रमा कलम चलाउने १ जना पत्रकारलाई प्रत्येक अधिवेशनमा नगद रु.११ हजार...

-->