बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

ठेलाबाट थ्रिडी आर्टसहितको भवनमा स्टेसन !

पोखरा,१९ पुस – स्टेशन दि क्लब एण्ड ससेज पार्क थ्रीडी आर्टसहितको भवनमा नयाँ स्वरुप सहित सञ्चालन हुने भएको छ । १५ वर्षअघि सडकमा ठेलाबाट सुरु भएको ब्यवसायलाई यसका सँचालक आयुष श्रेष्ठले नयाँ स्वरुप सहित...

चिसोले कष्ट भए पनि बाली सप्रने आशाले किसान खुसी

पोखरा, १९ पुस – गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा शुक्रबार व्यापक हिमपात भएको छ । अन्य क्षेत्रमा दिनभरि झरी पर्‍यो । यसअघि मंसिर २७ मा पनि उच्च क्षेत्रमा हिमपात भएको थियो । हिमपातले हिउँदे बालीलाई...

बैंकर्स संघका अध्यक्ष भन्छन् : ‘ऋण नलिइ धनी बन्न सकिँदैन’

बैंक एउटा वित्तीय संस्था हो । वित्तीय संस्थाले आम्दानीभन्दा खर्च धेरै गर्नेहरुलाई बचत गर्न आह्वान गर्छ । आम्दानीको मात्रा बढी भएकाहरुलाई ऋणी बन्न आह्वान गर्छ । वास्तवमा वित्तीय संस्थाले समाजमा रहेका बचतकर्ता र लगानीकर्तालाई...

हिउ पर्दा आन्तरिक पर्यटक र किसान प्रफुल्लित छन् ।

पश्‍चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण बिहीबार र शुक्रबार देशका विभिन्‍न स्थानमा वर्षा र हिमपात भएको छ । हिमपातका कारण केही स्थानको जनजीवन कष्टकर बनेको छ । हिउ खेल्‍न जाने आन्तरिक पर्यटकहरु भने प्रफुल्लित...

नयाँबजारमा आजबाट व्यापार मेला

पोखरा, १८ पुस – पोखराको नयाँबजारमा शुक्रबारबाट व्यापार मेला सुरु हुँदैछ । समृृद्धि राष्ट्रिय औद्योगिक व्यापार मेलाको आयोजक पोखरा उद्योग वाणिज्य संघ हो । मेला पुस २८ गतेसम्म चल्नेछ । मेलाको गण्डकी प्रदेशका मुख्यमन्त्री...

टिभिएस एनटर्क १२५ रेस एडिसन स्कुटर सार्वजनिक

पोखरा,१७ पुस – टिभिएस मोटर कम्पनीले पोखरामा टिभिएस एनटर्क १२५ रेस एडिसन स्कुटर सार्वजनिक गरेको छ । कम्पनीको गण्डकी धौलागिरीको अधिकृत बिक्रेता बतास ब्रदर्स प्रालिमा एक कार्यक्रमका विच स्कुटर सार्वजनिक गरिएको हो ।अभिनेत्री स्वस्तिमा...

प्रकृतिलाई सिंगारेर पर्यटक आकर्षित गरौं : राष्ट्रपति

काठमाडौँ, १६ पुस – नेपाल भ्रमण वर्ष २०२० को औपचारिक आरम्भ भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको दशरथ रंगशालामा आयोजित विशेष समारोहमा भ्रमण वर्षको सुरुवात गरेकी हुन् । मुलुकका विभिन्न ठाउँमा पनि भ्रमण वर्षका...

भक्तमायालाई  काम गर्न उमेरले छेकेन

बागलुङ,१५ पुस – उमेर ढल्केपछि काम गर्नै हुँदैन भन्ने होइन । शरिरले सक्दा जेसुकै काम गर्न हुन्छ र गर्नुपर्छ भन्ने यहाँकी ७६ बर्षिय हजुरआमाले देखाएकी छिन् । अनुहार त चाउरी परेको छ, तर उनको जोश...

‘इन्जोय र रेड जोन’ को हल्लामै सकियो आन्तरिक भ्रमण वर्ष

पोखरा, १५ पुस – गण्डकी प्रदेश सरकारले सन् २०१९ लाई आन्तरिक भ्रमण वर्ष घोषणा ग¥यो । आन्तरिक भ्रमण वर्षको लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरियो । सरकारको नीति तथा कार्यक्रममा समेटिएको आन्तरिक पर्यटन...

साग भन्दा भब्य रुपमा उद्घाटन हुदै भ्रमण बर्ष !

काठमाडौं, १४ पुस – नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भको तयारी पुरा भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र नेपाल भ्रमण वर्ष सचिवालयले सोमवार मिडिया ब्रिफिङमार्फत भ्रमण वर्षको...

-->