बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

धौलागिरिको काखबाट लगानीको खोजी 

बागलुङ, १३ पुस – “बागलुङ बजारबाट धौलागिरि हिमालको ताज अझै खुलेको देखिन्छ। मेरो यो दोस्रोपटकको आगमनमा पहिलेभन्दा झनै राम्रो देखेँ । मलाई लाग्छ, यहाँ पर्यटनको सम्भावना धेरै छ । राम्रो वातावरण भएमा बागलुङमा हामी...

जो नामभन्दा ब्राण्डले चिनिए

नेपालमै पहिलो उद्योग स्थापना गर्ने गोल्छा समूहका शेखर गोल्छा ‘हुलास’, बैकर्स चन्द्र ढकाल ‘आइएमई’ र मीनबहादुर गुरुङ ‘भाटभटेनी सुपर मार्केट’ ब्राण्डसँग जोडिएका व्यक्तिहरु हुन् । उनीहरुलाई कहिँकतै देखे मान्छेले चिन्दैनन् तर यी तीनवटै ब्राण्ड...

प्रभुको ३९ औं एक्टेन्सन काउन्टर जिप्रका बागलुङमा

बागलुङ, १० पौष– प्रभु बैंक लिमिटेड बागलुङले जिल्ला प्रशासन कार्यालयमा आफ्नो एक्टेन्सन काउन्टर स्थापना गरेको छ । बुधबार बिहान कार्यालय खुल्नुअघि प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले काउन्टरको उद्घाटन गरे । उद्घाटनपछि बोल्दै क्षेत्रीले एक...

सामाजिक सुरक्षा कोष: ‘आफैले कमाएको पैसा अर्काको खातामा किन ?’

पोखरा,८ पुस – सामाजिक सुरक्षा कोष लागु भएको एक वर्ष कटिसक्यो । तर, अहिलेसम्म यो कोषमा करिब ११ हजार रोजगारदाता र १ लाख ३० हजार जना योगदानकर्ता अर्थात कामदार सूचिकृत भएका छन् । तामझामका...

सौर्य उत्पादक संघमा खनालको नेतृत्व

सौरहा (चितवन), ७ पुस – नेपाल सौर्य विधुत उत्पादक संघको अध्यक्षमा इन्द्र खनाल चयन भएका छन । सौरहामा समपन्न संघको १९ औं बार्षिक साधारणसभाले सन वे सोलार कम्पनीका निर्देशक रहेका खनाललाई अध्यक्षमा निर्वाचित गरेको...

कृषकका उत्पादन वडालेनै बजारमा पठायो

पर्वत,५ पुस – पर्वतको महाशिला गाउँपालिका ५ लुँखुदेउरालीका कृषक तारा पौडेललाई कृषि क्षेत्रमा अब कस्सिएर लाग्न मन लागेको छ । अहिलेसम्म पनि व्यवसायिक रुपमा कृष उपज उत्पादनमा लागेका उनलाई अब व्यवसायमा थप लगानी गरेर...

गलकोटको तरकारी गाउँ बरेखानी : यातायात असुविधाले कृषक चिन्तित 

बागलुङ,४ पुस – कृषि उत्पादन निकै राम्रो छ, किसानहरु निकै मेहनत गर्छन तर कृषि जन्य बस्तुहरु यातायातको असुविधाले पर्याप्त बजार पाउन सकेको छैन । पिडा गलकोट नगरपालिका ९ का बरेखानीका किसानहरुको हो । वि.स २०५२...

सिवाईसी सहकारीलाई उत्कृष्ठ सहकारी सम्मान प्राप्त

बागलुङ, ३ पुस – बागलुङको सिवाईसी बचत तथा ऋण सहकारी संस्था देशकै उत्कृष्ट सहकारी संस्थाको रुपमा सम्मानित भएको छ ।काठमाण्डौमा सम्पन्न राष्ट्रिय सहकारी बैंक लि. को १६ औं वार्षिक साधारण सभाका अवसरमा बैंकले संस्थालाई देशकै...

हिलेखोला-कार्कीनेटा-खलडाँडा-फलेवास-जैमिनीघाट सडक कालोपत्रे हुदैं

पर्वत, १ पुस – हिलेखोला–कार्कीनेटा–खलडाँडा–फलेवास–जैमिनीघाट सडकखण्डको कालोपत्रे गरिने भएको छ । सो सडकको कालेपत्रका लागि गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले मंगलवार एक कार्यक्रमका वीच शिलान्यास गरे । सडकको शिलान्यास पछि बोल्दै मन्त्री...

कालीगण्डकी करिडोर आर्थिक विकासको मेरुदण्ड: परराष्ट्रमन्त्री

बलेवा (बागलुङ), १ पुस – परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले नेपालको आर्थिक विकासको मेरुदण्ड कालीगण्डकी करिडोर भएको बताएका छन् । मंगलबार बागलुङको बलेवामा आयोजित करिडोर हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले दुई ढुंगाबीचको तरुल नभई नेपाल दुई...

-->