फाईल तस्विर
पोखरा, १० बैशाख– ‘यतिबेला पुम्दीभुम्दीबाट काँक्रा निस्किसक्थ्यो । अस्ति वैशाख ६ गते परेको असिनाले त हेम्जामा मात्रै ७ करोड जतिको क्षति भएको छ । लेखनाथ क्षेत्र पनि जोड्दा करिब १५ करोडको कृषिबाली नष्ट...
मल, बीउ र पेट्रोल थोक मूल्यमा किसानलाई दिँदै सहकारी
बागलुङ, १० बैशाख– लकडाउनको कारण गाउँबाट बजारमा आउन नपाएका किसानलाई मिर्मिरे कृषि सहकारी संस्थाले राहत दिने कार्यक्रम सार्वजनिक गरेको छ । सहकारीले बीउ, मल र पेट्रोल किसानको गाउँटोलसम्म लगिदिने निर्णय गरेको सहकारीका कोषाध्यक्ष थानेश्वर...
गण्डकी प्रदेशका मुख्य नाकामा प्रवेश गर्ने सवारी साधनलाई डिसइन्फेक्सन गर्न शुरु
तनहुँ, १० बैशाख – गण्डकी प्रदेशमा प्रवेश गर्ने सवारी साधनलाई निसङ्क्रमण (डिसइन्फेक्सन) गर्न शुरु गरिएको छ । प्रदेशको मुख्य नाका तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पुलजीपमा सवारी साधन निसङ्क्रमण गर्न शुरु गरिएको हो ।
कोरोना रोकथाम, नियन्त्रण...
यार्सागुम्बा संकलन: मुस्ताङमा लगाइयो रोक
फाईल तस्विर
मुस्ताङ, १० बैशाख– हिमालपारीको जिल्ला मुस्ताङमा पहिलो पटक यार्सागुम्बा संकलनमा रोक लगाइएको छ । १५ वर्ष अघिदेखी संकलन गरिदै आएको यार्सागुम्बा संकलनमा यस वर्ष भने कोभिड–१९ को महामारीका कारण रोग लगाइएको हो ।...
बैंकले मानेनन् ‘सामाजिक दुरी’, सुरक्षा भत्ता वितरणमा !
बागलुङ, ९ बैशाख – जैमिनी नगरपालिकाकाले आफ्ना नागरिकलाई वितरण गर्ने सामाजिक सुरक्षा भत्ता प्रदान गर्न बैंकलाई भनेपछि मंगलवारबाट सुरु भएको छ । लकडाउनलाई बाहना बनाएर वसेका बैंकहरुलाई नगरपालिकाले वितरण गर्न भनेपछि उनीहरुले वितरण त...
बडिगाडले गर्यो नमूना काम : बुढावुढीले पाउन थाले सुरक्षा भत्ता
बागलुङ, ९ बैशाख – जिल्लाको बडिगाड गाउँपालिकाले पौने ३ करोड रुपैयाँ सामाजिक सुरक्षा भत्ता टोलटोलमै पुगेर वितरण गर्न सुरु गरेको छ । उसले टोलटोलमा आउन नसक्ने अशक्तलाई भने घरघरमा नै पुगेर सो भत्ता वितरण...
असिनाको मारमा परे पर्वत महाशिलाका कृषकहरु
कुश्मा, ९ बैशाख – पर्वतको महाशिला गाउँपालिकामा सोमबार साँझ परेको भिषण बर्षा र असिनाले तरकारी बाली सहित खेतबारीमा लगाएइको मकैबाली पनि सखाप पारेको छ । सुन्तला उत्पादन तथा बेमौसमी तरकारी उत्पादनको लागि पकेट क्षेत्र...
ताराखोलामा अखाद्य बस्तु जलाएर नष्ट गरियो
बागलुङ, ८ बैशाख – ताराखोला गाउँपालिकाले अनुगमनपछि बराबद गरिएका खाद्य सामग्री सोमबार जलाएर नष्ट गरेको छ । अनुगमन गरिएकामध्ये ८० पसलमा बराबद गरिएका म्याद नाघेका चाउचाउ, विस्कुट, पेयपदार्थ, चिउरा, भुजा, चकलेट, मिठाई, चामल, औषधी,...
हाम्रो अर्थतन्त्र : जल, जंगल, जडिबुटीको सदुपयोग
देशव्यापी लकडाउनको समाप्ति पछि हामी चाँडै घरबाट बाहिर निस्कने छौं । कोभिड १९को संक्रमण अहिलेकै अवस्थामा रह्यो भने धेरैले ज्यान गुमाउनु पर्ने छैन । सरकारले अबलम्बन गरेको सचेत, अबिचलित र दृढ कदमको कारण धेरै...
एनएमबी बैंकले दियो पोखरा महानगरलाई हजार केजी खाद्यान्न
पोखरा, ८ बैशाख – एनएमबी बैंकले लकडाउनका कारण समस्यामा परेकालाई खाद्यान्न लगायतका सामग्री प्रदान गर्न सुरु गरेको छ । बैंकका गण्डकी प्रदेश प्रमुख गणेश पराजुलीले कोभिड–१९ महामारी विरुद्धकोे लकडाउनमा समस्यामा परेकालाई सहयोग गर्न ७...