बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

संवेदनशील मतदान स्थललाई विशेष सुरक्षा

पोखरा, १२ मंसिर – मतदान हुन २ दिनमात्र बाँकी छ । देशमा नै प्रतिनिधीसभा उपनिर्वाचन हुनेमा कास्की २ एकमात्र स्थान हो ।यस क्षेत्रबाट प्रतिनिधीसभा निर्वाचन जितेका रविन्द्र अधिकारीको गत फागुन १५ मा हेलिकप्टर दुर्घटनामा परि...

एनसेलको ‘रिचार्जमा चमत्कार’ योजना

बागलुङ, ११ मंसिर– दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल प्राईभेट लिमिटेडले आफ्नो नयाँ योजना ‘रिचार्जमा चमत्कार’ सर्वजनिक गरेको छ । कम्पनीले एक प्रेस बिज्ञप्तीमार्फत आफ्नो नयाँ योजनाको बिषयमा जानकारी गराएको हो । आफ्ना ग्राहकहरुले रिचार्ज...

तीन वर्षभित्र चीनबाट पाईपलाईनमा तेल ल्याउँछौं: उद्योगमन्त्री भट्ट

काठमाडौं, १० मंसिर – नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले मुलुकमा औद्योगिक वातावरण बनाउँदै कुल ग्राहस्थ उत्पादनमा अहिलेको भन्दा दोब्बर योगदान पुर्याउनेगरी आफूले काम गर्ने बताएका छन् । आगामी तीन वर्षभित्र चीनबाट पाईपलाईनमा...

लोमान्थाङको समजुङ गाउँमा हिमचितुवाले मार्यो २५ च्याङ्ग्रा

जोमसोम, १० मंसिर – लोमान्थाङ गाउँपालिका २ स्थित विकट समजुङ गाउँमा शुक्रबार हिमचितुवाले २५ च्याङ्ग्रा मारेको छ । चुमजुङ गाउँकी स्थानीय पेमा गुरुङले समजुङ गाउँका स्थानीय पशुपालक किसानसँग गरेको टेलिफोन कुराकानीबाट २५ च्याङ्ग्रा हिमचितुवाले...

रामरेखा-अदुवाबारी जोड्ने नेपालकै लामो पुलको ८० प्रतिशत काम !

बागलुङ, ९ मंसिर – बागलुङमा निर्माणाधिन नेपालकै सबैभन्दा लामो झोलुङ्गे पुलको काम ८० प्रतिशत सकिएको छ । गतवर्षको चैत महिनाबाट निर्माण सुरु भएको बागलुङ नगरपालिका–१ रामरेखा र कुश्मा नगरपालिका–१ पाङ अदुवाबारी जोड्ने ४ सय ६७...

‘गलकोट ‘भर्जिन’ पर्यटकीय गन्तव्य’

हरिचौरको बसाहा फा“टमा जारी दोश्रो गलकोट घुम्टे महोत्सव चिसो मौसमलाई तताएको छ । गलकोट क्षेत्रकै पहिचान दिने, गलकोटको बिकास गुरुयोजना बनाउने र नेपाल भ्रमण बर्ष सफल बनाउने लक्ष्यका साथ आयोजित महोत्सवमा दर्शकको घुईचो लाग्नुको...

लिफ्ट खानेपानी आयोजनाले ऋषिङमा डोकामा पानी बोक्ने दिन गए

दमौली, ८ मंसिर – तनहुँको ऋषिङ गाउँपालिका–१ गैह्राखुदीका ६६ वर्षीया खगीमाया आले झिसमिसे उज्यालो हुन नपाउँदै डोको बोकेर खानेपानीको व्यवस्था गर्न घरबाट निस्किन। गाउँमा खानेपानीको चरम अभावसँगै आलेलाई खानेपानीको जोहो गर्न निकै कठिन थियो...

कर दिवस : धौलागिरीका उत्कृष्ठ चार करदाता सम्मानित

बागलुङ, ८ मंसिर- आठौँ राष्ट्रिय कर दिवसको सप्ताह कार्यक्रम अन्तरगत शनिवार धेरै कर तिर्ने धौलागिरीका संस्था र ब्यक्तिलाई आन्तरिक राजश्व कार्यालय बागलुङले सम्मान गरेको छ । बागलुङ जिल्लाबाट सबैभन्दा बढी कर दाखिला गर्ने सिवासी...

राष्ट्रियताको पक्षमा एकजुट हौँ : पूर्वउपप्रधानमन्त्री केसी

गलकोट,४ मंसिर – पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले भारतले सीमा मिचेको खबर बाहिर आएपछि राष्ट्रियताको पक्षमा सवै एकजुट भएको सम्भवत पहिलो पटक भएको बताएका छन । बागलुङको गलकोटमा आयोजित दोस्रो गलकोट घुम्टे महोत्सवको बुधबार उदघाट्न गदै केसीले...

प्याराग्लाईडिङ परीक्षणमै सिमीत

बागलुङ, ३ मंसिर– गत बर्षको हिउँदमा बागलुङका झण्डै आधा दर्जन स्थानमा प्याराग्लाईडिङको परीक्षण गरियो । बागलुङ नगरपालिकाको बलेवा र गल्कोट नगरपालिकाका बिभिन्न वडामा गरिएका परीक्षणहरु सफल पनि भए । परीक्षण सफल भनेर आयोजक हरुले...

-->