बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

गण्डकी सरकारलाई कर अधिकृतको प्रश्न, राजश्व नउठ्ने क्षेत्रमा किन अनुदान ?

पोखरा,३ मंसिर – आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत केशवकुमार उप्रेतीले राजश्व नउठ्ने क्षेत्रलाई अनुदान दिएको भन्दै गण्डकी प्रदेश सरकारको आलोचना गरेका छन् । ‘यहाँ आउने पर्यटकले भ्याटसहितको उपभोग दैनिक १० डलर पनि गर्दैनन्,...

वाणिज्य विभागको महानिर्देशकमा नेत्रप्रसाद सुवेदी

काठमाडौं, १ मंसिर – वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको महानिर्देशकको जिम्मा सहसचिव नेत्रप्रसाद सुवेदीले पाएका छन् । उनले आइतबारबाट नेतृत्व सम्हालेको विभागले जनाएको छ । विभाग आउनुअघि उनी भरतपुर महानगरपालिका प्रमुख प्रशासकीय अधिकृतको...

करमा सुधारको खाँचो

विश्व बैङ्कले हालै डुइङ विजनेस रिपोर्ट २०२० जारी ग¥यो । प्रतिवेदनले अध्ययनमा समेटिएका १९० अर्थतन्त्रमध्ये नेपाल ९४ औँ व्यवसायमैत्री मुलुकका रूपमा रहेको देखायो । गत वर्षको तुलनामा १६ स्थान माथि उक्लिँदै नेपाल सो वरीयतामा पुगेको हो ।...

संघिय सांसद देवेन्द्र पौडेल र डा. सूर्य पाठकप्रति जनताको प्रश्नैप्रश्न

बागलुङ, १ मंसिर – मध्यपहाडी लोकमार्ग अन्तरगत बागलुङ बजारदेखि बिहुँ घोडाबाँधेसम्मको सडकखण्ड निर्माणमा अत्यन्त ढिलाई भएको भन्दै युवाहरुले विरोध सुरु गरेका छन । बागलुङ र यहाबाट देशविदेशमा गएका युवाहरुले विरोध अभियान सुरु गरेका हुन...

एउटै बोकाको मुल्य करिब ३ लाख !

म्याग्दी,२८ कात्तिक – एउटै बोकाको मुल्य करिब ३ लाख परेको सुन्दा अचम्म लाग्न सक्छ । तर यहाँका एक कृषकले एउटै बोकालाई रु २ लाख ९० हजारमा बिक्री गरेका छन् । बेनी नगरपालिका–९ तोरीपानीमा विगत...

सबै विदेशी मुद्राको भाउ घट्यो

काठमाण्डौ,१७ कात्तिक  – आइतबार सबै विदेशी मुद्राको भाउ घटको छ । आजको लागि नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ र बिक्रीदर ११३ रुपैयाँ ६० पैसा तोकेको छ ।   साउदी रियाल एकको खरिददर...

त्रैमासिकमा साढे चार प्रतिशत बजेट खर्च

पोखरा, १६ कात्तिक – चालु आर्थिक वर्ष २०७६÷०७७ को पहिलो त्रैमासिकमा गण्डकी सरकारको ४.५६ प्रतिशत मात्र बजेट खर्च भएको छ । यो पूँजीगततर्फको बजेटको खर्च प्रतिशत हो । सोही अवधीमा सरकारको चालु खर्च भने...

म्याग्दीको अर्मनमा फस्टाउँदै अलैंची खेती

म्याग्दी, १६ कात्तिक –  सामुदायिक बनको ६ रोपनी जग्गा भाडामा लिएर र आफ्नो ६ रोपनी गरी १२ रोपनी जग्गामा विगत ७ वर्ष पहिले अलैंची खेती शुरु गरेका म्याग्दीको मंगला गाउँपालिका वडा नं ५ अर्मनका...

टिकट बिक्रीबाट एघार दिनमा साढे छव्वीस लाख आम्दानी

पोखरा, १६ कात्तिक – पोखरा महानगरपालिका वडा नं. १७ रातोपैह्रामा सञ्चालित अन्तराष्ट्रिय पर्वतीय संग्रहालयले ११ दिनमा टिकट बिक्रीबाट २६ लाख ५० हजार ३७० रुपैया आम्दानी गरेको छ । यही महिनाको १ देखि ११ गतेसम्म विद्यार्थी...

उपल्लो मुस्ताङको पर्यटनमा चुनौति: सडक र महँगो शूल्क

मुस्ताङ, १५ कात्तिक-सडक र महँगो प्रवेश शूल्क उपल्लो मुस्ताङको पर्यटन विकासको चुनौतिको रुपमा देखिएको छ । नेपाल भ्रमण वर्ष मनाउने तयारी भइरहेका बेला केही वर्षयता उपल्लो मुस्ताङ भ्रमणमा आउने विदेशी पर्यटकको बढ्न सकेको छैन्...

-->