बजेट अभावमा पोखरा जुलोजिकल पार्कको काम रोकिन्न : मन्त्री गुरुङ
पोखरा,१२ माघ – आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले बजेट अभावको कारण पोखरामा निर्माणाधिन पोखरा जुलोजिकल पार्कको काम नरोकिने वताएका छन । युनाईटेड क्लवको आयोजनामा सञ्चालित दशौ पोखरा महोत्सवको समापन समारोहमा वोल्दै मन्त्री गुरुङले...
चौध किलोको भाले !
बागलुङ, १२ माघ – उमेर चार महिना । भारी जीउ । हाँसको झैँ चाल । भुइँमा थचक्क बसेपछि झट्टै उठ्दैन । सुस्तरी खोर चहार्छ, चारो टिप्छ । यसरी नै एउटा ‘ब्रोइलर’ कुखुराको भालेले आफ्ना आखिरी...
‘धनी बन्नको लागि ऋण लिन आवश्यक’
बैंक एउटा वित्तीय संस्था हो । वित्तीय संस्थाले आम्दानीभन्दा खर्च धेरै गर्नेहरुलाई बचत गर्न आह्वान गर्छ । आम्दानीको मात्रा बढी भएकाहरुलाई ऋणी बन्न आह्वान गर्छ । वास्तवमा वित्तीय संस्थाले समाजमा रहेका बचतकर्ता र लगानीकर्तालाई...
ठूला आयोजना र उत्पादनमुलक उद्योग संचालनमा जानुपर्नेमा जोड
बागलुङ, ११ माघ – जिल्लाको सबैभन्दा पुरानो सहकारी संस्था सहितका चारवटा सहकारीको एकीकरण भएको छ । सहकारी संस्थामा शेयर सदस्य, संचालक र उद्धेश्यमा भएको दोहोरोपन हटाउने भन्दै पुरानो कालीका सहकारी संस्थामा हाम्रो धौलागिरी बचत तथा...
बेमौसमी तरकारी खेतीबाट विदेशको भन्दा बढि कमाउँछन् जरबुटाका जिसी
म्याग्दी, ९ माघ – म्याग्दीको बेनी नगरपालिका ६ जरबुटाका ३५ वर्षिय नारायण जिसीले आफ्नै पाखोको जर्जर माटोलाई मिहिनेतपूर्वक खनिखोस्री गरी शुरु गरेको बेमौसमी तरकारी खेतीबाट वार्षिक रु ५ लाख बढी आम्दानी गर्न थालेपछि मानिसहरु...
के हो एमसीसी ? यस्तो छ यसको सम्पूर्ण नालीवेली !
यतिबेला संसददेखि राजनीतिक वृत्तमा एमसीसीको समर्थन र विरोधमा चर्काचर्की चलिरहेको छ । नेकपाका केही नेता तथा कार्यकर्ताहरु एमसीसीले दिने अनुदान सहयोग कुनै हालतमा स्वीकार गर्न नहुने र यसले देशको राष्ट्रियता धरापमा पार्ने भन्दै विरोध...
विश्वका सात अर्ब जनतासँग भन्दा दोब्बर सम्पत्ति एक प्रतिशत धनाढ्यको हातमा
काठमाडौं, ८ माघ -विश्वमा धनी व्यक्ति झन धेरै धनी र गरीब झन गरीब हुँदै गएको अध्ययनले देखाएको छ । विश्वका सात अर्ब जनतासँग भन्दा दोब्बर सम्पत्ति जम्मा एक प्रतिशत धनाढ्यले बटुलेका छन् । त्यस्तै,...
बागलुङको जेठो सहित चार सहकारी एकिकृत, अध्यक्षमा शर्मा
बागलुङ, ८ माघ – धौलागिरी र गण्डकीको जेठो सहकारी सहित बागलुङ जिल्लामा रहेका चार सहकारी एकिकृत भएका छन । यहाँको जेठो सहकारी कालिका सहकारी संस्था लि., हाम्रो धौलागिरी बचत तथा ऋण सहकारी संस्था लि.,...
प्रगति सहकारीले बाँड्यो राहत रकम
बागलुङ, ५ माघ – प्रगति बहुउदेश्यीय सहकारी संस्था लि.बागलुङले आफ्ना शेयर सदस्यका परिवारलाई मृतक राहत रकम प्रदान गरेको छ । काँठेखोला- २ भीमापोखराका शेयर सदस्य देउदत्त पाध्याको मृत्यु भएपछि उनका परिवारलाई मृतक राहत रकम...
गुनासो सम्बोधन हुनेमा विश्वास
बागलुङ, ४ माघ – ‘स्थानीय सरकारले दिएको दश गेडा सिमिले कसरी कृषि उन्नतीको कल्पना गरौं’ बागलुङ नगरपालिका ४ कुँडुलेकी बिजुला शर्माले प्रश्न गर्दै भनिन् ‘तरकारी उत्पादनका लागि भनेर अनुदानमा आउने बीउले घरखर्च चल्ने तरकारी...