बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सार्वजनिक लेखा समितिले माग्यो कृषि योजनाका विवरण

पोखरा, ३० फागुन – प्रदेशको कृषि मन्त्रालय अन्तर्गत गत आर्थिक वर्षमा सञ्चालित दर्जनौँ कार्यक्रमका विवरणहरु उपलब्ध सार्वजनिक लेखा समितिले मागेको छ । प्रदेशभित्रका सबै जिल्लाका कृषि ज्ञानकेन्द्र तथा विज्ञकेन्द्रका पदाधिकारीहरु सहित भूमिव्यवस्था, कृषि तथा...

पोखरेली पर्यटनका कर्मीमौरी

पोखरा ,२५ फागुन – ‘सुरुगर्ने बेलामा त्यस्तो धेरै सोचेर राखेको नाम त होइन । सुन्दा मीठो र सजिलो होस् भन्ने थियो, बिजी बी क्याफे एन्ड रेस्टुरेन्टका सञ्चालक ज्याक तामाङले नामबारे भेद खुलाए, ‘त्यति धेरै...

कोरोनाबारे सचेतता फैलाउँदै ट्रेजर

पोखरा,२४ फागुन – पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा रहेको ट्रेजर लाउञ्ज एण्ड बारमा आउने ग्राहकहरुको ज्वरो परीक्षण गर्न थालिएको छ । नोवल कोरना (कोभिड–१९) को सन्त्रासले संसार हल्लाएको बेला टे«जरले बारमा छिर्ने हरेक ग्राहकको शरीरको...

कफी किसानलाई ठूलो झड्का, ६ करोड बढिको नोक्सानी

पोखरा, २४ फागुन – पहिचान हुन नसकेको रोगले कफीका वोट र नर्सरीका विरुवा मर्न थालेपछि यहाँका किसानहरु चिन्तित भएका छन् । कफी ब्यवसायमा लागेका गण्डकी प्रदेशका ९ जिल्लाका सवै किसानहरुलाई एउटै समस्याले पिरोलेको छ...

शुक्रबार पनि सुनको मूल्यमा नयाँ किर्तिमान

काठमाडौं, २३ फागुन – सुनको मूल्यले नयाँ किर्तिमान कायम गरेको छ । आज सुनको भाउ हालसम्मकै उच्च प्रतितोला ८२ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।बिहीबार ८० हजार...

सरकारले तोकेको श्रमजीवी पत्रकारको पारिश्रमिक कार्यान्वयन गराउँछु : अध्यक्ष अर्याल

काठमाडौं, २३ फागुन – न्यूनतम पारिश्रमिक निर्धारण समितिका नवनियुक्त अध्यक्ष राजेन्द्र अर्यालले सरकारले तोकेको श्रमजीवी पत्रकारको पारिश्रमिक कार्यान्वयन गराउन पहल गरिने बताएका छन्। उनले शुक्रबार सञ्चारग्राम, तिलगंगास्थित कार्यालयमा पदभार ग्रहण गर्दै सरकार, नेपाल पत्रकार महासङ्‌घ,...

बजाज एक्सचेञ्ज अफर फागुन २९ देखि

पोखरा, २२ फागुन – बजाज मोटरसाइकलले बजाजका ग्राहकलाई लक्षित गर्दै एक्सचेञ्ज अफर ल्याएको छ । यही फागुन २९ देखि चैत ३ गतेसम्म पोखरा सभागृह हलमा एक्चेन्ज अफर सञ्चालन गरिने आधिकारिक बिक्रेता इच्छाशक्ति अटोमोबाइल प्रालिका...

कमान्डरले फिर्ता नबोलाएसम्म लडिरहन्छु : युवराज खतिवडा, अर्थमन्त्री

मेरो पुनर्नियुक्तिको अवसरमा म सम्माननीय प्रधानमन्त्रीज्यूको शिघ्र स्वास्थ्यलाभको कामना गर्न चाहन्छु । मेरो राष्ट्रिय सभाको दुईवर्षे कार्यकाल सकिएका कारण मन्त्री पदबाट राजीनामा दिएको थिएँ । अहिले मेरो पार्टी नेपाल कम्युनिस्ट पार्टी, नेपाल सरकार र प्रधानमन्त्रीज्यूले...

पुल बनेर काम गर्छुः ढकाल (भिडियो सहित)

बागलुङ, २० फागुन– नेपाल उद्योग बाणिज्य महासंघको आसन्न निर्वाचनमा बरिष्ठ उपाध्यक्षको उम्मेदवारी घोषणा गरेका व्यवसायी चन्द्र ढकालले तीन तहका सरकार र उद्योगी व्यवसायीको बिचमा पुलको काम गर्नको लागि आँफुले नेतृत्व दाबी गरेको बताएका छन्...

महासंघमा भीडन्त रोक्ने प्रयास

काठमाडौं, २० फागुन- आजभन्दा २० वर्ष अगाडि अर्थात् २०५६ सालमा रविभक्त श्रेष्ठले नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष पदमा प्रदीपकुमार श्रेष्ठलाई सर्वसम्मत बन्ने बाटो खोलेका थिए । महासंघको इतिहासमा यो एउटा स्वर्ण अक्षरले लेखिने घटना...

-->