बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

फेवाको सिरानमा अवैध क्रसर सञ्चालनमा

ट्रायलको नाममा अबैध सञ्चालनमा आएको क्रसर । तस्वीर: विजय नेपाली । पोखरा, २९ जेठ – फेवालातको सिरानमा रहेको खहरे खोलामा अबैध रुपमा क्रसर उद्योग सञ्चालनमा आएको छ । पोखरा महानगरपालिका वडा नं. २३ मा पर्ने...

दीर्घकालीन विकासलाई जोड दिएर बजेट : महानगर प्रमुख जिसी

पोखरा, २८ जेठ – पोखरा महानगरपालिकाले आगामी वर्ष २०७७/०७८ को बजेट र कोरोना भाइरस नियन्त्रण र व्यवस्थापनको रणनीति बारे कास्कीका राजनीतिक दल र कास्कीबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदसँग छलफल गरेको छ । पोखरा महानगरपालिकाका...

प्रतिनिधिसभाबाट बजेट बहुमतले पारित

काठमाडौं, २८ जेठ– आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि सरकारले पेश गरेको बजेट प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष लागि...

किसान भन्छन् : अब घरदैलो चहारेर तरकारी बेच्नु नपर्ला !

बागलुङ, २७ जेठ – ‘साग आयो साग ! ओ दिदी तरकारी राख्ने हो ? तितेकरेला पनि छ । राख्ने भए राख्नुस्, मुठाको तीस रुपैयाँ मात्रै हो ।’ बागलुङ नगरपालिका–४ कुँडुलेमा तरकारी खेती गर्ने टिका...

लकडाउनले ताराखोलाको अलैँची ढुवानीमा समस्या

बागलुङ, २७ जेठ– ओसिलो जमिन धेरै भएको ठाउँ हो बागलुङको ताराखोला गाउँपालिका । यहाँ परम्परागत आलु, गहुँ, कोदो, जौ, फापर र धान खेतीसमेत हुन्छ । पाखोबारी र खेतहरुमा लगाएको परम्परागत खाद्यन्न बालीले गुजारा नचलेपछि...

लकडाउनमै सुरुभयो बागलुङ बजारमा कृषि बजार केन्द्र

बागलुङ, २७ जेठ– बागलुङ नगरपालिकाले मंगलवारदेखि कृषि बजार केन्द्र सञ्चालनमा ल्याएको छ । किसानले उत्पादन गरेका ताजा तरकारी बिना बिचौलीया उपभोक्ताले खरिद गर्न पाउनेगरी बागलुङ नगरपालिका–३ गुठीमा बजार सञ्चालनमा आएको हो । गत आर्थिक बर्षदेखि...

पहेँलपुर धान फल्ने खेतमा व्यवसायीक कागती खेती

बागलुङ, २६ जेठ– पाँच सय मुरी धान फल्ने सहेँलाको खेत । चिलौनीका रुखहरुले भरिएका कान्लामुनी कठिनले बर्षमा एक बाली धानमात्रै फल्थ्यो । सिंचाईको सधैं समस्या । काम गर्ने युवाहरुको अभावका कारण धेरैले बँझाएका थिए...

आँधीखोला गाउँपालिकाद्वारा व्यावसायीक कृषकलाई सम्मान

स्याङ्जा, २६ जेठ– आँधीखोला गाउँपालिकाले कृषि क्षेत्रमा किसानलाई आर्कषित गर्न प्रोत्साहन गर्ने नीति लिएको छ । कृषि पेशामा लागेका किसानलाई आकर्षण गर्दै उत्पादन बढाउन उनीहरुलाई सम्मान गरिएको गाउँपालिका उपाध्यक्ष शर्मिला देवी पौडेलले बताइन् ।...

कोभिड–१९ बिरुद्ध ‘नबिल जेन एन खाता’ सुरु

बागलुङ, २५ जेठ– नबिल बैकले आफ्ना ग्राहकको माग र हितलाई मध्यनजर गरेर स्वास्थ्य र सुरक्षित कारोवार सुविधाको योजना ल्याएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको समयमा बैंकले बिद्युतीय प्रणालीलाई प्रोत्साहन गर्ने योजना ल्याएको हो...

बागलुङका होटललाई क्वारेन्टाइन बनाउन व्यवसायी तयार

बागलुङ, २४ जेठ – होटल क्वारेन्टाईनमा बस्न चाहनेहरुका लागि आवश्यक सहयोग गर्न बागलुङका होटल व्यवसायीहरु तयार भएका छन् । सरकारले शुक्रबारदेखि विदेशमा अलपत्र परेका नेपालीको उद्धार गर्न थालेपछि उनीहरुले बस्न चाहेमा क्वारेन्टाईनको रुपमा होटल...

-->