बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

गण्डकीका अर्थमन्त्री भन्छन् : समग्र कार्यप्रणालीमा सुधार गर्नुपर्छ

पोखरा, १० असार – गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले असार १ गते मन्त्रालयगत प्रगति विवरण सार्वजनिक गरे । प्रगति विवरण सार्वजनिक गर्दा उनले भनेका छन्,‘वार्षिक बजेटमा समावेश आयोजना तथा कार्यक्रमलाई लक्ष्य...

बख्खुको ब्राण्डिङ र कोदोको रक्सीतिर आँखा लगाउँदै अन्नपूर्ण गाउँपालिका

पोखरा, १० असार – दुई वर्षअघि कास्कीको सिक्लेस पुग्दा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ तथा नेपाली कांग्रेसका नेता कृष्ण सिटौलालाई गाउँलेहरुले बख्खु र खादाले सम्मान गरे । हिमाली भेगमा एउटा पाटो ओच्छ्याउन र अर्को ओड्न मिल्ने...

आज स्थानीय तहहरुको बजेट आउदै

पोखरा, १० असार – पोखरा महानगरपालिका, बागलुङ नगरपालिकासहित धेरैजसो स्थानीय तहले बुधबार आगामी आर्थिक वर्ष २०७७÷०७८ को लागि नीति तथा कार्यक्रम एवं बजेट ल्याउँदैछन् । असार १० गतेभित्र बजेट ल्याइसक्नुपर्ने कानूनी व्यवस्था अनुसार धेरै...

कास्कीको रुपामा अब कृषि एम्बुलेन्स

पोखरा, ९ असार – कास्कीको रुपा गाउँपालिकाले बजेटको ठूलो हिस्सा पूँजिगत खर्चमा लगाउँदै आर्थिक वर्ष २०७७÷०७८ को लागि बजेट पारित गरेको छ । गाउँपालिका अध्यक्ष नवराज ओझाबाट प्रस्तुत बजेटमा पूँजिगत बजेटको हिस्सा १४ करोड...

स्थानीय तहको बजेटमा परम्परावाद र कोरोना प्रभावको फ्यूजन

म्याग्दी ९ असार– म्याग्दीका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि रोजगार केन्द्रित बजेट भनेर प्रचार गरेपनि मोटरबाटो र विभिन्न प्रयोजनका लागि भवन निर्माणमा नै बजेट खन्याएका छन् । कोरोना भाइरस (कोभिड १९)का...

कोरोना नियन्त्रणलाई प्रभावकारी बनाइन्छ ः अर्थमन्त्री गुरुङ

पोखरा, ८ असार – गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले विदेशबाट फर्किने आफ्ना नागरिकलाई क्वारेन्टाइनमा राख्ने क्षमता प्रदेश सरकारसँग रहेको जिकिर गरेका छन् । आइतबार आर्थिक वर्ष २०७७/०७८ को बजेटमाथि सांसदहरुले उठाएका...

वर्षौंपछि बढ्यो गोरुको किनबेच

पोखरा, ७ असार – मादी गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङले यो वर्ष आफ्नो क्षेत्रमा गोरुको किनबेच असाध्यै बढेको बताएका छन् । कति गोरु बिक्री भयो भन्ने आधिकारिक तथ्याङ्क नभए पनि धेरै वर्षपछि गाउँमा गोरुको किनबेच...

कागले मकै सखाप पारेपछि रुनु न हाँस्नुको पिडामा किसान

म्याग्दी, ६ असार – बाँदर, दुम्सी लगाएतका जंगली जनावरले खेतीबाली नष्ट गरिदिने कुरा त सबैलाई थाहा भएकै हो । तर कागले पनि किसानले लगाएको बाली नष्ट गरेर किसानलाई रुनु न हाँस्नुको अवस्थामा पु¥याएको कुरा...

स्थानीय र संघिय बजेट राष्ट्रिय सडकतर्फ मोडिदै

बागलुङ, ६ असार – सरकारले खर्च नभएको सांसद बिकास कोष तथा स्थानीय साझेदार पूर्वधार कार्यक्रमको बजेट कोरोना रोकथाममा खर्चने निर्णय गरेको छ । तर बागलुङका सांसदले भने अधिकांस बजेट लगानी गरिसकेका छन् । धेरै...

बैंकर्स बागलुङको अध्यक्षमा शर्मा

बागलुङ, ५ असार– बैंकर्स बागलुङले नयाँ नेतृत्व चयन गरेको छ । जिल्लामा संचालित बैंकहरुका प्रवन्धकहरुको शुक्रबार सम्पन्न भेलाले सेन्चुरी कर्मशियल बैंक बागलुङका शाखा प्रवन्धक दिपक शर्माको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । समितिको उपाध्यक्षमा...

-->