बागलुङ, २४ साउन– शुक्रबार आफ्नी बुहारीलाई उषा नेपालीलाई प्रसुती व्यथाले च्यापेर अस्पताल पु¥याउन एम्बुलेन्सको खोजी गरेका जैमिनी नगरपालिका–५ बिनामारेका रामबहादुृर नेपालीले एम्बुलेन्स नचल्ने जवाफ पाए । गर्भवतीको ज्याननै जोखिममा पर्ने अवस्था भएपछि स्थानीय व्यवसायीले ढुवानीका...
बागलुङ, २४ साउन– कोअपरेटिभ म्यानजेर्स क्लव (सिएमसी) बागलुङ र यातायात सहकारी संस्था लिमिटेड बागलुङका कर्मचारीहरुबीच शुक्रवार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । क्लवले हरेक हप्ताको शुक्रवार जिल्लामा सञ्चालित सहकारीमा स्थलगत रुपमा पुगेर संस्थाका कर्मचारीहरुसंग अन्तरक्रिया...
स्याङ्जा, २२ साउन – सलह किराको नियन्त्रणका लागी स्याङ्जाकोे आँधीखोला गाउँपालिकाले संकलनकर्तालाई नगद पुरस्कार प्रदान गरेको छ । गाउँपालिकाभित्र सलह किरा भित्रिएपछि पालिकाले नियन्त्रण गर्नेलाई प्रोत्साहन स्वरुप प्रतिकिलो ३ सय रुपैयाँ नगद पुरस्कार दिने...