बागलुङ, १२ भदौ– नेपालका अधिकांस नगरपालिकाहरुले घरबहाल कर १२ प्रतिशत लिएका छन् । तर, बागलुङ नगरपालिकाले ५० प्रतिशत छुट दिएर ६ प्रतिशत मात्रै लिएको छ । त्यहीँ कर पनि उठाउन नगरपालिकालाई हम्मे परेको छ...
रुपटार फाँटमा कहिले झुल्छ लहलह धान ?
तनहुँ, १२ भदौ– फाँटको छेउमा पुगेर हेर्दा सुसाउँदै कालीगण्डकी अविरल बगिरहन्छ । नदी किनारको माथीपट्टी उराठ लाग्दो फाँट छ । कालीगण्डकी तीरदेखी दुई सय मिटर माथीको रुपटार फाँटमा सिंचाईको सुविधा पुगेर लहलह धान झुलेको...
कालीगण्डकी उत्खननमा नयाँ निर्णय, जलजला र कुश्माको विरोध
पर्वत, ११ भदौ – पर्वतको जिल्ला स्तरीय अनुगमन समितिले कालीगण्डकी नदी अन्तर्गत पर्वत जिल्लामा नदीजन्य पदार्थको उत्खननको विषयमा नयाँ निर्णय गरेको छ । निर्माणजन्य पदार्थ ढुङ्गा, गिट्टी तथा बालुवा उत्खननको विषयमा लामो समयदेखि बहस...
अनि, कुर्दाकुर्दै खुदुनाले संसार छोडे
तेस्रो किस्ता नपाउँदा अलपत्र परेको घरको बलेनीमा मलिन मुद्रामा उभिएकी जलजला गाउँपालिका–७ की मनकुमार्री दर्जि ।
बागलुङ, ११ भदौ– खरको छानो भएको घर २०७४ सालको हिउँदमा आगोले जलेपछि घर बनाउने उपाय थिएन । नेपाल सरकारले...
खोलै धमिलो छ, कसरी आउनु सङ्लो पानी ?
बागलुङ, ११ भदौ– सिमेन्टले पोतेको पर्खालमा चम्किने रंग दलेर बनाईएका बजारका घरमा रहेका धारा मात्रै होईन शौचालय र स्नान कक्षसमेत चम्किएका हुन्छन् । पानीको प्रयोग हुने सबै ठाउँ सफा र सुन्दर हुनु स्वभाविक हिसाबले...
लकडाउनमा बालबालिकाले काम सिक्दै
बागलुङ, ११ भदौ– विद्यालय खुलेको भए बालबालिका बिहान–बेलुकी गृहकार्यमा व्यस्त हुन्थे । दिउँसो विद्यालय खुल्ने भएकोले त्यहीँ रमाउँथे । लकडाउन र कोरोना कहरले बालबालिका अहिले घर–घरमा छन् ।
घरमा बस्दा पढाईमा समस्या भएको छ ।...
भात मीठो जेठोबुढोको
दूधभात नेपालीका लागि सम्पन्नताको प्रतीक हो । नेपालीको चुलोमा संसारकै सबैभन्दा उचाइमा फल्ने मार्सीदेखि मनसुलीसम्मको भात पाक्छ । धानको जात र मसिनोपनले भातको गुणस्तर निर्धारण गर्छ । र, मीठो–मसिनो भातको कुरा गर्दा पोखरेली जेठोबुढोको...
दुई हजार यातायात मजदुर वेरोजगार
हरेक बसमा दुइ जनासम्म चालक र एक/एक जना सहचालकसमेत गर्दा ९ सय जना वेरोजगार भएको कम्पनीका क्यु इन्चार्ज रामप्रसाद अधिकारीले बताए ।
बागलुङ, १० भदौ– सार्वजनिक यातायात क्षेत्रमा काम गर्ने बागलुङका दुई हजार मजदुर वेरोजगार...
दूध उत्पादक किसानलाई गल्याङको ४७ लाख अनुदान
स्याङ्जा, ९ भदौ– गल्याङ नगरपालिकाले दूध उत्पादन गर्दै आएका किसानलाई ४७ लाख बढि रकम अनुदान वितरण गरेको छ ।
नगरक्षेत्रका गाई भैंसीपालन गरेर व्यावसायीक रुपमा दूध उत्पादन गर्दै आएका किसानलाई प्रतिलिटर १५ रुपैयाँका दरले गत...
पर्वतमा अलपत्र कालीगण्डकी कोरिडोरको काम भदौभित्र सकिने
पर्वत, ८ भदौ– सम्झौताअनुसार २०७५ जेठ २१ गतेभित्रमा ट्रयाक खोलिसक्नुपर्ने कालीगण्डकी कोरिडोरअन्तर्गत फलेवास–अर्मादी सडकखण्डको काम भदौ महिनाभित्र हुने भएको छ ।
आयात निर्यात, छोटो यात्रा तथा उत्तरमा चीन र दक्षिणमा भारत छुने भएकाले व्यापारिक हिसाबले...