म्याग्दी, २७ असोज – पश्चिम म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटको भीरखानीमा रहेको विशाल तामाखानी अलपत्र अवस्थामा रहेको छ ।
२०३० सालमा तत्कालिन राजा विरेन्द्रले अवलोकन भ्रमणमा नेपालकै उत्कृष्ट तामाखानी घोषणा गरी संचालनमा ल्याउन हुकुम गरेको सो...
दशैंको दिन दशा भयो : असिनाले धान मास्यो, पराल मात्र बाँकी
म्याग्दी, २२ असोज – म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटमा मंगलवार वडा दशैंका दिन परेको भीषण असिनाका कारण भित्राउने बेलाको १५ हजार मुरी धान उत्पादन हुने खेतमा पूर्ण क्षति पुगेको छ । असिनाका...
महिला आफैले उत्पादन गरेका खसीबोका बेचेर भित्राए २ करोड
जैमिनी (बागलुङ), २० असोज – आफै आयआर्जनमा लागे गर्न नसकिने के पो छ र ? गाउँघरमा नै वसेर आफ्नै श्रमले पनि प्रशस्त आम्दान गर्न सकिन्छ भन्ने उदाहरण बागलुङ जैमिनीका महिलाहरु वनेका छन । सहकारीमा...
प्रदेशीलाई कोशेली : हिमाली च्यांग्राको स्वादिष्ट सुकुटी !
म्याग्दी, १९ असोज – दशैंको समय छ। घरघरमा मासुका विभिन्न परिकार पाकिरहेका छन्। साकाहारीहरू पनिर, चिज, टुसालगायतका खाद्यवस्तुको खोजीमा छन् भने मांसहारी च्यांग्रा, चेलु, खसी, बोकाको जोहो गरी खाइरहेका छन्। मासुको विभिन्न परिकारहरूमध्ये सुकुटी...
‘सी को भ्रमण, भ्रमण वर्ष २०२० लाई सफलता बनाउन सहयोगी’
पोखरा, १९ असोज – चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले नेपालतर्फ चीन र विश्वको ध्यान खिच्ने र त्यसले नेपालको प्रवर्द्धन हुने विश्वास सरकारले लिएको छ। चीनका राष्ट्रपति सीको आसन्न भ्रमणले नेपाल भ्रमण वर्ष २०२०...
स्थानीय उत्पादनमा आन्तरिक पर्यटकको आकर्षण
नेपालीहरुको भरोसाको रुपमा रहेको अन्न कोदोको उत्पादन विस्तारै वढ्दैछ । स्थानीय उत्पादनमा आन्तरिक पर्यटकको पनि आकर्षण छ । बागलुङको ग्रामिणवस्तीमा लगाइएको कोदो वाली । तस्विर : सावित्री खड्का ।
...
ढोरपाटनमा शिकार खुला, प्रतिस्पर्धा नहुँदा राजश्व दर घट्यो
बागलुङ, १८ असोज – नेपालकै एक मात्र आरक्ष ढोरपाटन शिकार आरक्षमा शिकार खुला भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार यस याममा सात नाउर र पाँच झारलको शिकार गरिनेछ । विभागले...
मनाङको उच्च स्थानमा रहेको कजिन सारा तालमा महोत्सव
मनाङ, १७ असोज – केही समयअघि मात्र पत्ता लागेको हो मनाङको ५ हजार २ मिटर उचाइमा रहेको सिंगर (कजिन सारा) ताल । यतिवेला उच्च स्थानमा रहेको सोही ताल क्षेत्रमा महोत्सव आयोजना गरिएको छ ।...
लामाचौरमा किसान बजार
पोखरा, १६ असोज – पोखरा महानगरपालिकाको सहयोगमा पोखरा १६ लामाचौरस्थित ठूलीपोखरीमा किसान बजार सञ्चालनमा आएको छ । किसानले उत्पादन गरेका बस्तु सिधै उपभोक्ताले खरिद गर्न सक्ने गरी किसान बजार सञ्चालनमा ल्याइएको हो । पोखरा १६...
पोखरा र विराटनगर सिधा हवाईसेवा जोड्न चाहन्छौँ: मुख्यमन्त्री राई
विराटनगर, १४ असोज – प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले पर्यटन प्रववद्र्धनको लागि गण्डकी प्रदेशको राधानी पोखरा र विराटनगरबीच सिधा हवाई सेवा सुरुवात हुनुपर्नेमा जोड दिएका छन् । दुबै प्रदेशमा पर्यटनको प्रचुर संभावना...