बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बगरमा पानी पंधेरो

पोखरा,२ असोज – सिम्पानी क्षेत्रका मानिसलाई सपिङ सहज बनाउन पोखरा १ बगरमा नयाँ डिमार्टमेन्टल स्टोर्स खुलेको छ । युवा व्यवसायीको समूहले भीमकालीपाटन, बगरमा पानी पँधेरो डिपार्टमेन्टल स्टोर सञ्चालन गरेको हो । पानी पँधेरो यो...

नेपाल वायुसेवा निगम ‘टाट पल्टने’ खतरा नजिकै

काठमाडौं, १ असोज  – नेपाल वायुसेवा निगम सुधार कार्यदलले सरकारलाई प्रतिवेदन बुझाएको छ । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले गत साउन २२ गते नेपाल वायुसेवा निगममा विद्यमान विभिन्न पक्षहरुको वर्तमान अवस्था,समस्याहरु...

सुन चाँदीको मूल्य घट्यो

काठमाडौं,२९ भदौ – सुनको मूल्य घटेर प्रतितोला ७० हजार २ सय भएको छ। नेपाल सुनचाँदी व्यवसायी राष्ट्रिय महासंघले आइतबारका लागि प्रतितोला ४ सय घटाएर नयाँ मूल्य निर्धारण गरेको हो। शुक्रबार नेपाली बजारमा प्रतितोला सुन ७०...

पोखरामा अत्याधुनिक शीत भण्डार

पोखरा,२८ भदौ – पोखराका तीन जना व्यवसायी मिलेर अत्याधुनिक शीत भन्डार केन्द्र संचालनमा ल्याएका छन। केन्द्रको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ तथा भूमि व्यबस्था,कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले उद्घघाटन गरेका छन । अम्मरबहादुर बानियाँ,राजेश...

धौलागिरीका सवै क्षेत्रमा ‘फोर जी’को तयारी

बागलुङ, २६ भदौ – धौलागिरी क्षेत्रमा क्षेत्रमा इन्टरनेट चलाउन प्रयोग हुने अत्याधुनिक ‘फोर जी’ सेवा सञ्चालनको तयारी हुँदैछ । दशैँ अगावै मुख्य बजार क्षेत्रका उपभोक्ताले चौथो पुस्ताको ताररहित दुरसञ्चार सेवा (फोर जी) प्रयोग गर्न...

असोज १० बाट मनाङमा नियमित हवाई सेवा, भदौ २७ मा पहिलो !

मनाङ, २५ भदौ – हिमालपारीको जिल्ला मनाङमा अव नियमित उडान हुने भएको छ । आन्तरिक पर्यटन बर्ष २०१९ र नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरेर मनाङको हुम्डे विमानस्थलमा नियमित उडान गर्न थालिएको हो...

बजाजको महाएक्सचेन्ज मेला : बागलुङमा यादवले ५३ हजार हात पारे

बागलुङ,२५ भदौ – बजाज मोटरसाइकलको महा एक्सचेन्ज मेला चलिरहेको छ । बागलुङकालागि आधिकारिक बिक्रेता शिवशक्ति अटोमोबाइलबाट मोटरसाइकल खरीद गर्दा महोत्तरीका जयनाथ यादवले ५३ हजार नगद पुरस्कार हात पारेका छन । म्याग्दीको राखु भगवती स्वास्थ्य...

ओली र मोदीले गरे ‘स्वीच’ थिचेर पाइप लाइनको उद्घाटन

काठमाडौं, २४ भदौ – बहुप्रतिक्षित अन्तरदेशीय पेट्रोलियम पाइप लाइन परियोजनाको मंगलबार समुद्घाटन गरिएको छ । भारतको मोतिहारीबाट अमलेखगञ्जसम्म बिछ्याइएको सो पाइप लाइन परियोजनाको नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्तरूपमा आ-आफ्नो मुलुकबाट ‘स्वीच’ थिचेर समुद्घाटन गरेका...

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य दुई रुपैयाँ घट्यो, १२ बजेबाट लागू

काठमाडौं, २४ भदौ – पेट्रोलियम पाइपलाइन उदघाटनको पूर्वसन्ध्यामा नेपाल आयल निगमले प्रमुख तीन इन्धनको मूल्य घटाएको छ । पेट्रोल डिजेल र मट्टीतेलको साविक मूल्यमा २ रुपैयाँ घटाइएको निगमका कार्यकारी प्रमुख सुरेन्द्र पौडेलले जानकारी दिए...

यसरी गर्दैछन् ओली र मोदीले अन्तरदेशीय पाइपलाइनको उद्‍घाटन

अमलेखगञ्ज, २४ भदौ – बहुप्रतिक्षित दक्षिण एसियाको पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइनको उद्घाटन आज (मंगलबार) हुँदैछ। भव्य कार्यक्रम आयोजना गरी अमलेखगञ्जस्थित नेपाल आयल निगमको क्षेत्रीय डिपोमा उद्घाटन कार्यक्रमको आयोजना गरिएको छ। पहिलो पटक नेपालमा ‘हाइटेक’...

-->