बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सिभिल बैंकले ल्यायो ‘एन्यूटी डिपोजिट निक्षेप’ योजना

पोखरा,२२ भदौ –  सिभिल बैंकले नेपालमै पहिलोपल्ट ‘एन्यूटी डिपोजिट निक्षेप’ योजना ल्याएको छ । वचत र मुद्दतीको समायोजन गरी नयाँ निक्षेप योजना बैंका सेवाग्राहीसामु ल्याइएको बैंकले जनाएको छ । ‘एन्यूटी डिपोजिट निक्षेप’ योजनामा सेवाग्राहीले...

पेट्रोलियम पाइपलाइनको ओली र मोदीले उद्घाटन गर्ने

काठमाडौं,२२भदौ – मङ्गलबारदेखि पाइपलाइनबाट नियमित रुपमा तेल आउने भएको छ। मङ्गलबार नेपाल र भारत दुबै देशका प्रधानमन्त्रीले औपचारिक रूपमा पेट्रोलियम पाइपलाइनको उद्घाटन गर्ने कार्यक्रम तय भएको अमलेखगञ्ज डिपो प्रमुख प्रदिप यादबले जानकारी दिए। उनका...

एटीएम ह्याकिङ प्रकरण : भारतबाट १ करोड ७० लाख निकालिएको खुलासा

काठमाडौं, १९ भदौ – एटीएम ह्याकिङ प्रकरणको जाँचबुझका लागि राष्ट्र बैंकले बनाएको समितिले प्रतिवेदन बुझाएको छ । प्रतिवेदनअनुसार चिनियाँ ह्याकरहरुले ३ करोड ५८ लाख रुपैयाँ विभिन्न बैंकबाट निकालेका छन् । यसअघि १ करोड ६८...

ग्लोबल को शाखा रहित बैंकिङ सेवा ताराखोलामा

बागलुङ,१८ भदौ – ताराखोला गाउँपालिका क्षेत्रलाई लक्षित गरी ग्लोबल आईएमई बैंकले आफ्नो शाखा रहित बैंकिङ सेवा सुरुवात गरेको छ । ताराखोला गाउँपालिकाको केन्द्र रहेको अर्गल भातखाने डाँडामा बुधबारदेखि बैंकले आफ्नो १ सय ८५ औं...

गाउँपालिकाका अध्यक्ष पाइजा उर्फ ‘किबीका राजा !’

बागलुङ, १८ भदौ – धेरै नेता कृषिका बारेमा घण्टौं भाषण छाँट्छन्, किसानलाई अनेक अर्ती दिन्छन् तर, आफू केही गर्दैनन् । यस्ता अनगिन्ती नेतामा आफैं उदाहरण बनेर देखाउने बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजा अपवाद छन्।...

देउता बग्ने लोमान्थाङमा ¥याफ्टिङ सलल

लोमान्थाङ (मुस्ताङ), १७ भदौ – कालीगण्डकीको मुहानमध्ये एक हो ,दामोदरकुण्ड । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तिनाथ आउँदा उपहार दिइएको र उनले श्रद्दापूर्वक ढोगेको शालिग्राम त्यही खोलाले कालीगण्डकीमा मिसाउँछ । कालीगण्डकी पवित्र बन्छ । शालिग्राम...

उपल्लो मुस्ताङमा र्‍याफ्टिङ परीक्षण : जोखिमका कारण विफल !

मुस्ताङ, १७ भदौ – उपल्लो मुस्ताङको कालिगण्डकी नदीमा ट्रायल परीक्षण गरिएको साहसिक जलक्रिडा (र्‍याफ्टिङ) जोखिमका कारण विफल भएको छ। सोमबार चराङको छुने सुम्दादेखि वारागुङ मुक्तिक्षेत्रको मुस्ताङ गेड सम्मको लक्ष्य बनाई परीक्षण गरिएको र्‍याफ्टिङ मध्य दूरीमा...

एटीएमबाट चोरी प्रकरण : प्रहरीका लागि मुख्य ‘लिड’ बनेको त्यो एउटा चाबी !

काठमाडौं, १६ भदौ – शनिबार दरबारमार्गस्थित नबिल बैङ्कको एटीएममा रकम चोरी गर्दागर्दै एकजना चिनियाँ नागरिक पक्राउ परे । तिनैसँग सोधपुछ पछि पछ्याउँदै जाँदा गिरोहका थप चार जना प्रहरीको फन्दामा परे । उनीहरुको साथबाट १...

पुरानोधाराको एक करोड ६८ लाख

पोखरा, १५ भदौ – गाउँ नगर साझेदारी अन्तर्गत टोल र सामाजिक सेवा एवम् जीवनस्तर उकास्ने उद्देश्यले ३२ जना सदस्यबाट सुरु गरिएको पुरानोधारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा एक हजार ६ सय रुपैयाँबाट सुरु...

पोखरामा मेरो घर , डिजाइन देखि डेकोरेसनको सुविधा

पोखरा,१२ भदौ – पोखरामा मेरो घरको शाखा कार्यालय सञ्चालनमा आएको छ । बिगत २ वर्षदेखि काठमाण्डौको बानेश्वरबाट सेवा दिईरहेको मेरो घरले पोखरामा आफ्नो सेवा विस्तार गरेको । घर बनाउनको लागि व्यवसायिक रुपमा कामगर्दै आएको...

-->