बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

चाचलाघाट लघुजलविद्युत आयोजनाको ६० किलोवाट विद्युत खपत भएन

बागलुङ,११ भदौ – चाचलाघाट लघुजलविद्युत आयोजना बडिगाड गाउँपालिका ४ जलजलाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा वडा अध्यक्ष प्रेम गलामीले आफ्नो गाउँको विकास आफै गर्न तत्पर हुनुपर्ने भन्दै जनताको साथ र लगानीवाट जलजलामा विद्युत...

सेयरमा जोखिम बढी, बुझेर लगानी गर्न आग्रह

पोखरा, १० भदौ –  धितोपत्र ( सेयर ) बजारमा गरिने लगानीमा नाफा र घाटा दुबैको सम्भावना भएकोले बुझेर मात्रै लगानी गर्न विज्ञहरुले सुझाएका छन् । उनीहरुले नेपालीहरुमा साधारण सेयरमा लगानी गर्ने बानी बढी भए...

मन्त्री भट्टराईका योजना : उडानमा वृद्धवृद्धालाई ५० प्रतिशत छुट (पूर्णपाठ सहित)

काठमाडौं, ९ भदौ – संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले आफ्नो भावी कार्ययोजना सार्वजनिक गरेका छन्। मन्त्रालयमा सोमबार पत्रकार सम्मेलन गरेर कार्ययोजना सार्वजनिक गरेका हुन्। पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भट्टराईले ७० वर्षमाथिका वृद्धवृद्धालाई आन्तरिक उडानमा ५०...

एनसेलको कर निर्धारण सर्वोच्चद्वारा बदर

काठमाडौँ, ९ भदौ – १२ औं पटकको सेयर बिक्रीपछि लाग्ने पूँजिगत लाभकर तिर्न आनाकानी गर्दै आएको एनसेलको माग अनुसार सर्वोच्च अदालतले फैसला सुनाएको छ । ५ न्यायाधीशहरुको बृहत पूर्ण इजलासले गरेको फैसलाको निर्णय सोमबार...

बागलुङमा सुन किन्ने भन्दा बेच्ने धेरै !

बागलुङ, २७ साउन – डलरको भाउ तलमाथी भैरहेपछि सुनको भाउमा पनि अस्थिरता आउने गर्छ । अन्तराष्ट्रिय बजारकै असरले नेपाली बजारमा केही समय देखि सुनको मूल्य बढीरहेको छ । अन्तराष्ट्रिय बजारमा स्थिर भएपनि नेपालका ठूला व्यवसायीको...

सुनको भाउ तोलाको ७० हजार पुग्यो

काठमाडौँ, २३ साउन – सुनको मूल्य लगातार उकालो लागेको छ । बिहीबार सुन प्रतितोला ७० हजार रुपैयाँ पुगेको छ । यो अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाला सुनको...

काठेखोलामा सिटिजन्स बैंकको शाखारहित सेवा

बाग्लुङ,२३ साउन –  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बाग्लुङ को काठेखोलामा शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । देशका दुर्गमस्थलमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ शाखारहित सेवा सञ्चालनमा ल्याएको बैँकले जनाएको छ...

कसरी बन्छ मुस्ताङको ‘मार्फा ब्रान्डी’ ?

जोमसोम, २० साउन – शितोष्ण वागवानी विकास केन्द्र मार्फामा विभिन्न फलफुल प्रशोधनको चटारो छ। केन्द्रको फर्ममा उत्पादन हुने फलफूल बजारमा सहज रुपमा बिक्री हुन नसक्ने भएकोले प्रशोधन गरी ब्रान्डी, वाइन, साइडर लगायत तयार गरिन्छ।...

कार्यालय प्रमुख न्यौपानेले सञ्चालन गरे जनचेतना अभियान

मनाङ, १९ साउन – युवा ब्यक्ति प्रदिप न्यौपाने घरेलु तथा साना उद्योग विकास समिति मनाङमा कार्यालय प्रमुख भएर गएपछि त्यहाँ परिवर्तन देखिएको छ । उनले घरेलु उद्योग दर्ता गर्न सञ्चालन गरेको जनचेतना अभियान तथा...

‘पीएचडी’ पढाउँदै बाबुराम ! के के पढाए उनले बिद्यार्थीलाई ?

काठमाडौं, १८ साउन – पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराई शनिबार बिहान ‘लेक्चर’ भूमिकामा थिए।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय पुगेर शनिबार उनले विद्यार्थीलाई लेक्चर दिएका हुन्, भलै उनले यसलाई ‘छलफल’ भनेका थिए।...

-->