बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

जेठ १५ पछि भुक्तानी नदिने मुख्यमन्त्रीको घोषणा ,असारमा मात्रै ४० प्रतिशत बजेट खर्च

पोखरा, १ साउन – गत मंसिर १३ गते एक कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भनेका थिए, “वैशाख मसान्तभित्र बढि नै भए जेठ १५ भित्र नै हामीले बजेट छुट्याएका योजनाहरु सक्छौँ, मैले सचिवहरुलाई पनि...

पर्वतको पाङ्राङमा डेढ करोडको काँक्रोको बीऊ बिक्री

पर्वत,३१ असार – पर्वत जिल्लाको दक्षिणमा पर्ने फलेबास नगरपालिका वडा नं ११ को कर्नास गाउँका कृषकले करिव डेढ करोड बराबरको काँक्रोको बीऊ बिक्री गरेका छन् । सो गाँउका एक सय घरधुरीले एक दशक भन्दा पहिलेदेखि...

सुनसान बन्दै बागलुङका होमस्टे

बागलुङ ,३० असार – बर्षा सुरु भएसँगै बागलुङका ग्रामिण क्षेत्रमा संचालित घरबास ‘होमस्टे’मा आउने पर्यटकको संख्या कम हुन थालेको छ । प्राकृतिक एवं धार्मिक सम्पदाहरुलाई लक्षित गरेर सञ्चालनमा ल्याईएको होमस्टेमा पर्यटकको संख्या घटेको हो...

ठगिए पछि उद्यमी

पोखरा,२९ असार –  नेपाली युवाहरुका लागि जिवीकोपार्जनको अन्तिम बिकल्प मानेर बैदेशिक रोजगारीमा गए गएका युवाहरु आफु ठगिए पछि उदमशिलता तर्फ लागेका छन् । अहिले सरकारले प्रधानमंत्री रोजगार कार्यक्रम मार्फत मुलुक भित्रै रोजगारीको अवसर प्रदान...

प्रदेशको प्रहरी छैन, तर प्रहरीकै लागि ७१ लाखका मोटरसाईकल

पोखरा, २८ असार – प्रदेश मातहत अझै पनि प्रहरी छैनन् । आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेश सरकारले बनाउने अन्य कानूनमा सहमति मात्र दिएको छ । प्रदेशको गृहमन्त्रालय समेत भने आन्तरिक मामिला तथा कानून...

मध्य ताराखोलामा प्रभु बैंकको लगानी, डेढ बर्षमा विधुत उत्पादन

बागलुङ, २७ असार – बागलुङको ताराखोलामा निर्माण हुन गइरहेको मध्य ताराखोला जलविधुत आयोजनामा प्रभु बैंकले एकल लगानी गर्ने भएको छ । मध्य ताराखोला हाइड्रोपावर प्रा.लि. र प्रभु बैंक बीच शुक्रवार लगानी सम्झौता भएको छ...

बागलुङ जिल्लामा पुँजीगत खर्च न्युन

बागलुङ, २५ असार – केन्द्र र प्रदेश सरकारले जिल्लाका बिभिन्न कार्यालय तथा स्थानीय तहका लागि उपलव्ध गराएका कार्यक्रममा पुँजीगत निकै कम भएको छ । केन्द्र सरकारले बागलुङ जिल्लामा आफ्नो माताहतमा सञ्चालन हुने कार्यालय तथा स्थानीय...

ब्यबसायीक टिमुरखेती गर्दै अमलाचौरका युवाहरु

बागलुङ,२५ असार –  बागलुङ नगरपालिका–१२ अमलाचौरका युवाले व्यावसायिक टिमुर खेती गर्न थालेका छन् । बाँझो जमीनमा फैलिएको बनमारा फँडानी गरेर उनीहरूले टिमुरको बिरुवा रोपेका हुन् । मसलाका लागि प्रयोग हुने टिमुरको माग बजारमा उच्च...

सकियो उपल्लो मुस्ताङ–चीन मेला, आयात बढ्यो निर्यातमा पश्मिाना मात्रै

म्याग्दी, २२ असार – हिमालपारीको जिल्ला मुस्ताङको लोमानथाङमा अन्तरदेशीय नेपाल–चीन व्यापार मेला सम्पन्न भएको छ । दश दिनसम्म संचालन भएको सो व्यापार मेलामा चिनबाट मुस्ताङमा सिमेन्ट, रड, जूस, बिस्कुट, चकलेट, घ्यू, ब्ल्यांकेट र चाउचाउजस्ता सामान...

कर्पोरेट गुरिल्ला र कुदिरहेको विश्व अर्थतन्त्र

एक्काइसौं शताब्दी कर्पाेरेट संस्था (बहुराष्ट्रिय कम्पनी) हरूको शताब्दीका रुपमा चिनिएको छ । अघिल्लो सताब्दीमा जसरी स्पेन, बेलायत, पोर्तुगीज र जर्मनीको चर्चा हुन्थ्यो, यस शताब्दीमा सामसुङ, गुगल, माइक्रोसफ्ट, एप्पल, सोनी, अलिबाबा, अमेजन, वालमार्ट, म्याकडोनेल्ड र...

-->