बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सामाजिक सुरक्षा कोष: ‘आफैले कमाएको पैसा अर्काको खातामा किन ?’

पोखरा,८ पुस – सामाजिक सुरक्षा कोष लागु भएको एक वर्ष कटिसक्यो । तर, अहिलेसम्म यो कोषमा करिब ११ हजार रोजगारदाता र १ लाख ३० हजार जना योगदानकर्ता अर्थात कामदार सूचिकृत भएका छन् । तामझामका...

सौर्य उत्पादक संघमा खनालको नेतृत्व

सौरहा (चितवन), ७ पुस – नेपाल सौर्य विधुत उत्पादक संघको अध्यक्षमा इन्द्र खनाल चयन भएका छन । सौरहामा समपन्न संघको १९ औं बार्षिक साधारणसभाले सन वे सोलार कम्पनीका निर्देशक रहेका खनाललाई अध्यक्षमा निर्वाचित गरेको...

कृषकका उत्पादन वडालेनै बजारमा पठायो

पर्वत,५ पुस – पर्वतको महाशिला गाउँपालिका ५ लुँखुदेउरालीका कृषक तारा पौडेललाई कृषि क्षेत्रमा अब कस्सिएर लाग्न मन लागेको छ । अहिलेसम्म पनि व्यवसायिक रुपमा कृष उपज उत्पादनमा लागेका उनलाई अब व्यवसायमा थप लगानी गरेर...

गलकोटको तरकारी गाउँ बरेखानी : यातायात असुविधाले कृषक चिन्तित 

बागलुङ,४ पुस – कृषि उत्पादन निकै राम्रो छ, किसानहरु निकै मेहनत गर्छन तर कृषि जन्य बस्तुहरु यातायातको असुविधाले पर्याप्त बजार पाउन सकेको छैन । पिडा गलकोट नगरपालिका ९ का बरेखानीका किसानहरुको हो । वि.स २०५२...

सिवाईसी सहकारीलाई उत्कृष्ठ सहकारी सम्मान प्राप्त

बागलुङ, ३ पुस – बागलुङको सिवाईसी बचत तथा ऋण सहकारी संस्था देशकै उत्कृष्ट सहकारी संस्थाको रुपमा सम्मानित भएको छ ।काठमाण्डौमा सम्पन्न राष्ट्रिय सहकारी बैंक लि. को १६ औं वार्षिक साधारण सभाका अवसरमा बैंकले संस्थालाई देशकै...

हिलेखोला-कार्कीनेटा-खलडाँडा-फलेवास-जैमिनीघाट सडक कालोपत्रे हुदैं

पर्वत, १ पुस – हिलेखोला–कार्कीनेटा–खलडाँडा–फलेवास–जैमिनीघाट सडकखण्डको कालोपत्रे गरिने भएको छ । सो सडकको कालेपत्रका लागि गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले मंगलवार एक कार्यक्रमका वीच शिलान्यास गरे । सडकको शिलान्यास पछि बोल्दै मन्त्री...

कालीगण्डकी करिडोर आर्थिक विकासको मेरुदण्ड: परराष्ट्रमन्त्री

बलेवा (बागलुङ), १ पुस – परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले नेपालको आर्थिक विकासको मेरुदण्ड कालीगण्डकी करिडोर भएको बताएका छन् । मंगलबार बागलुङको बलेवामा आयोजित करिडोर हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले दुई ढुंगाबीचको तरुल नभई नेपाल दुई...

विद्युत महशुल घटाउने तयारीमा प्राधिकरण : कुलमान

पोखरा, ३० मंसिर – नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले अब विद्युत महशुल घटाउने तयारी भएको जानकारी दिएका छन् । पोखरामा जारी आइएमई नेपाल लिटरेचर फेष्टिभलअन्तर्गत आइतबार ‘पावरिङ सस्टेनाबिलिटी’ विषयक अन्तरक्रियामा बोल्दै उनले...

एकताको बजेट एक अर्ब

बागलुङ, २९ मंसिर – बागलुङको पुरानो सहकारी संस्था एकता सहकारी संस्थाले आगामी आर्थिक बर्षका एक अर्ब रुपैयाँ बजेट प्रस्ताव गरेको छ । सहकारीको २१ औं साधारणसभामा कोषाध्यक्ष सुरेन्द्रजंग राजभण्डारीले उक्त प्रस्ताव गरेका हुन् । सहकारीले...

अमरसिंहचोकमा खुल्यो पोखरा मिट मार्टको शाखा

पोखरा, २८ मंसिर – पोखराको अमरसिंहचोकस्थित उपकार मार्गमा पोखरा मिट मार्ट सञ्चालनमा आएको छ । बिगत ८ वर्षदेखि लेकसाइडमा सेवा प्रदान गर्दै आइरहेको पोखरा मिट मार्टले पहिलो शाखा अमरसिंहचोकमा विस्तार गरेको हो । शाखाबाट मासुजन्य...

-->