बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

भारतबाट नेपाल भित्रिने तरकारी र फलफुल जाँच नगरी नेपाल पठाउन शुक्रवारै सर्कुलर जारी

काठमाडौं, २१ असार – भारतबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षणमा कडाई गर्ने नीतिबाट सरकार पछि हटेको छ । भारतीय दूतावासले लिखित पत्र नै पठाएर दबाव दिएपछि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ६ महिनाका...

अब गण्डकी प्रदेशका सांसदले पनि स्वकीय सचिव राख्न पाउने भए

पोखरा, २१ असार – अरु ६ प्रदेशका झै गण्डकीका प्रदेश सांसदले पनि स्वकीय सचिव राख्न पाउने भएका छन्। उक्त सुविधा उपलब्ध गराउन प्रदेश सरकारले बजेट व्यवस्था गरेको छ। उक्त व्यवस्थासहितको बजेट शुक्रबार प्रदेश सभाले...

घलेम्दी जलविद्युत आयोजना परीक्षण उत्पादनको तयारीमा

म्याग्दी, २० असार –  उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन अवस्थामा रहेको ५ मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत  आयोजना परीक्षण उत्पादनको अन्तिम तयारीमा जुटेको छ । आयोजनाको निर्माणकार्य सम्पन्न भएसँगै परीक्षण उत्पादनको तयारीमा रहेको आयोजनाका कम्पनी...

गलकोट नगरपालिकाको घडेरीका लागि २ करोड बिनियोजन

बागलुङ, १८ असार – गलकोट नगरपालिकाले आबमा भवन बनाउने लक्ष राखेको छ । भाडामा बस्दै आएको यो नगरले मंगलवार ल्याएको बजेटमा जग्गा खरिद गर्न बजेट समेत व्यवस्था गरेपछि भवन बनाउने पक्का भएको हो । पाँचौ...

बसाई सराई र युवा बेरोजगारी हटाउन बडिगाडका युवाले खोले रिसोर्ट

बागलुङ, १७ असार – दिन दिनै बढेको बसाई सराई र युवा बेरोजगारी हटाउन बडिगाडका युवाले एग्रो रिसोर्ट मार्फत रोजगारी र उत्पादन अभियान थालेका छन् । बडिगाड गाउँपालिका ५ ग्वालीचौरका कृष्णबहादुर घिमिरे सहितका युवाले गाउँमै २ करोड...

जनता बैंकको १४१ औं शाखा बागलुङमा

बागलुङ,१७ असार – जनता बंैकले आफ्नो १ सय ४१ औं शाखा बागलुङमा विस्तार गरको छ । बैंकले स्थानीय तहमा सेवा प्रदान गर्ने उद्देश्यले आफ्नो स्थापनाको १० औं वर्षको अवसर पारेर बागलुङ सहित देशका विभिन्न ठाउँहरुमा...

सबै विदेशी मुद्राको भाउ घट्यो

काठमाण्डौ ,१३ असार – शुक्रबार सबै विदेशी मुद्राको भाउ घटेको छ ।नेपाल राष्ट्र बैंकले शुक्रबार एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ २०  पैसा र बिक्रीदर ११० रुपैयाँ ८० पैसा तोकेको छ । हिजो खरिददर...

फेदीखोला गाउँपालिकाको बजेट ३० करोडको

स्याङ्जा, १३ असार, फेदीखोला गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७६÷७७ का लागि ३० करोड २० लाख ३ हजारको बजेट सार्वजनिक गरेको छ । गाउँ सभामा मंगलबार गाउँपालिका उपाध्यक्ष देवी थापाले पुँजीगततर्फ १३ करोड २२ लाख...

पोखराको महानगरको बजेट ७ अर्ब ५४ लाख

पोखरा, १० असार- आगामी आर्थिक वर्ष २०७६÷०७७ देखि व्यापारिक भवन प्रयोजनार्थ निर्माण हुने भवनमा अन्डरग्राउण्ड पार्किङ गरेको पोखरा महानगरपालिकाले उक्त भवनहरुमा राजश्व छुट दिने भएको छ । सवारी संख्या बढ्दो, साँघुरा सडक र पार्किङ अभावका...

ताराखोला गाउँपालिकाको बजेट २५ करोड ३५ लाख

बागलुङ, १० असार – ‘तारखोला भ्रमण वर्ष २०७७’ मनाउनको लागि गाउँपालिका भित्र पर्यटकीय पूर्वाधार निर्माणमा ६९ लाख ५० हजार रुपैयाँ बजेट बिनियोजन गर्दै ताराखोला गाउँपालिकाले आर्थिक वर्ष २०७६÷०७७ को बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले...

-->