पर्वत ट्राफिकले उठायो पौने ५३ लाख राजश्व, ९ हजार सवारीमाथि कारबाही
पर्वत,१५ साउन – जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले गएको आर्थिक वर्ष २०७५÷०७६ मा ५२ लाख रुपैयाँ भन्दा बढी राजश्व सङ्कलन गरेको छ । वैशाख महिनादेखि गत असार मसान्तसम्म ५२ लाख ७६ हजार रुपैयाँ राजश्व...
नदीको बहाव बढ्दा अबरुद्ध भयो स्टिमर
पर्वत,१४ साउन- पानीको बहाव बढेपछि दुर्घटनाको खतराले कालीगण्डकी नदीमा सञ्चालित स्टिमर सेवा बन्द गरिएको छ । पानीको बहाब बढेको समयमा स्टिमर सेवा सुचारु गराउँदा स्टिमर दुर्घटना हुन सक्ने उच्च जोखिम भएकाले आउँदो असोज महिनासम्मका...
बिजुलीको अभावमा उद्योग चल्न पाएनन्
बागलुङ, १३ साउन – गत बर्ष नुवाकोटबाट आएका दुई व्यवसायीले करोडौं लगानी गरेको कपास उद्योगको उद्घाटनमा मोटर नचलेपछि हातले घुमाएर उद्घाटन भयो । तर काम नभएपछि उद्योग संचालनमा आउन सकेन । करोडौै लगानी गरेर उद्योग...
यस्तो छ राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीति (पूर्णपाठ)
काठमाडौं, ८ साउन – नेपाल राष्ट्र बैंकमाले बुधबार आर्थिक वर्ष ०७६/७७ को मौद्रिक नीति सार्वजनिक गरेको छ। सार्वजनिक गरेको आर्थिक वर्ष ०७६ /०७७ को मौदि्रक नीतिमा वाणिज्य बैंकहरुलाई मर्जरमा जान विभिन्न सहुलियतहरु प्रदान गर्ने...
१० महिनामा लक्ष्यभन्दा बढी राजश्व संकलन
बागलुङ, ७ साउन – दश महिनाअघि स्थापना भएको बागलुङस्थित आन्तरिक राजश्व कार्यालयले लक्ष्यभन्दा बढी कर संकलन गरेको छ । गत बर्ष भदौंमा स्थापना भएको कार्यालयले ६५ करोड ९२ लाख राजश्व संकलन गरेको हो । करदाता...
विभिन्न कारवाहिमा ५३ लाख रुपैया राजश्व संकलन
पर्वत,७ साउन- जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतद्धारा आर्थिक वर्ष ०७५÷०७६ मा भण्डै ५३ लाख रुपैया राजश्व संकलन गरेको छ । जिल्लामा संचालित सवारीसाधान कारवाहिबाट ५२ लाख ७६ हजार रुपैया राजश्व संकलन गरेको हो ।
आर्थिक...
व्यवसायीहरु सडकमा, अव्यवहारिक कर नीति र भिसिटिएस खारेजीको माग
पोखरा,६ साउन – सरकारले लागु गरेको वेभमा आधारित सामान ढुवानीमा अनलाइन ट्रयाकिङ प्रणाली खारेजीको माग गर्दै पोखरा उद्योग वाणिज्य संघले पोखरामा आइतबार बिरोध ¥यालीको आयोजना ग¥यो । पोखरा उद्योग वाणिज्य संघको सचिवालय गैह्रापाटनबाट सुरु...
समृद्ध गण्डकीका ३२ वटा सूचक, ५ वर्षमा १० खर्ब १२ अर्ब लगानी आवश्यक
पोखरा,६ साउन – प्रदेश नीति तथा योजना आयोगले आईतबार ‘प्रथम पञ्चवर्षीय आधार–पत्र’ सार्वजनिक गरेको छ ।
आधारपत्रले अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन लक्ष्यहरु निर्धारण गरेको छ । समृद्धि र सुख हासिल गर्न ५, १० र २५...
गण्डकीको बजेट खर्च नतिजा ‘सी प्लस’
पोखरा, २ साउन – ७० देखि ८० प्रतिशतको हाराहारीमा विकास खर्च गर्ने गण्डकी सरकारले दाबी गरेतापनि असार ३१ को मध्यरातसम्मको भुक्तानी हेर्दा प्रदेश सरकारले जम्मा ५८ प्रतिशत मात्र बजेट खर्चिन सक्यो । सरकारले दाबी...
गण्डकीमा सवारी कर ५ प्रतिशतसम्म बढ्यो
पोखरा, १ साउन – नयाँ आर्थिक वर्ष २०७६÷०७७ सँगै गण्डकीमा सवारी करको दर ५ प्रतिशत सम्म बढेको छ । सरकारले आर्थिक वर्ष २०७५÷०७६ को तुलनामा यो वर्ष सवारीहरुको दर्ता शुल्क तथा करमा वृद्धि गरेको...