बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पोखरामा सार्वजनिक भयो टीभीएस ‘अरबिटर’ ईभी, १५८ किलोमिटर रेन्ज र ३४ लिटर बुट स्पेस

पोखरा / टीभीएस मोटर कम्पनीले नेपालको विद्युतीय दुईपाङ्ग्रे बजारलाई लक्षित गर्दै नयाँ इलेक्ट्रिक स्कुटर टीभीएस अरबिटर ईभी पोखरामा सार्वजनिक गरेको छ। जगदम्बा मोटर्सको आधिकारिक बिक्री सञ्जालमार्फत सार्वजनिक गरिएको अरबिटरलाई कम्पनीले सहरी यात्राका लागि स्मार्ट,...

लेखनाथमा कृषि विकासबारे विमर्श

लेखनाथ/लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा कृषि क्षेत्रको विकास, उत्पादनको बजारीकरण तथा किसानका समस्या समाधानका विषयमा छलफल भएको छ । पोखरा महानगरपालिकाका वडा नं. २६ देखि ३३, रूपा गाउँपालिका र मादी गाउँपालिकाका कृषि सञ्जालमा आबद्ध...

सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक अब तीव्र गतिमाः पूर्वाधार मन्त्री लम्साल

अर्घाखाँची / पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सालझण्डी-सन्धिखर्क–-ढोरपाटन सडक आयोजना अब तीव्र गतिमा अघि बढ्ने बताएका छन् । शनिबार सडक आयोजनाको स्थलगत अनुगमनका क्रममा सन्धिखर्क पुगेका मन्त्री लम्सालले पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै सडक निर्माणलाई गति...

अवैध ढुंगा ओसारपसार गर्ने सवारीलाई जरिवाना

बागलुङ/अवैध रुपमा ढुंगा उत्खनन् तथा ओसारपसारमा संलग्न सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी बिहुँको टोलीले चेकजाँचको क्रममा ताराखोला गाउँपालिका वडा नं. १ माझखर्कदेखि पोखरातर्फ लैजाँदै गरेको बा १३ च ५०१३ नम्बरको...

पोखरा र देउखुरी उवासंघ सहकार्य गर्न सहमत

पोखरा/पोखरा र दाङको देउखुरी उद्योग वाणिज्य संघ निजी क्षेत्रको हितका निम्ति समान एजेन्डासहित अगाडि बढ्न सहमत भएका छन् । दुवै उद्योग वाणिज्य संघबीच पर्यटन र सेवा क्षेत्रमा सहकार्यको सहमति पनि बनेको छ । जिल्ला तथा...

बागलुङको बरेङ बजारमा हाटबजारको तयारी

बागलुङ/दक्षिण बागलुङको व्यापारिक केन्द्र बरेङमा बजार कृषि हाट बजार सञ्चालनमा आउने भएको छ । हाटबजार सञ्चालन गर्ने गरी गाउँपालिकाले ३९ लाख ५० हजार लागतमा पूर्वाधार निर्माण गरेको छ । किसानका उत्पादनले मूल्य पाउने र उपभोक्ताले...

गण्डकीमा ९९ प्रतिशत रोपाइँ

पोखरा/गण्डकी प्रदेशमा यस वर्ष ९९ दशमलव ३९ प्रतिशत धान रोपाइँ भएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार हालसम्म ९३ हजार ६ सय ६ हेक्टरमा रोपाइँ सकिएको हो । ‘साउन अन्तिमसम्ममा सबै क्षेत्रमा...

पोखरामा बीवाइडीको सर्भिस सेन्टर उद्घाटन

पोखरा/ नेपालका लागि बीवाईडी अटो इन्डष्ट्री कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इंक प्रा.लि. ले आफ्नो आधिकारिक डिलर फ्ल्यास मोबिलिटी प्रा.लि. मार्फत पोखरामा बीवाईडीको आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । पोखराको बुद्धचोकस्थित यो नयाँ...

एलपी ग्यासमा ‘कालोबजारी’ कि लुकीछिपी बिक्री ?

तस्विर : त्रिलोचन रिजाल बागलुङ/बजारमा तोकेको भन्दा बढी मूल्यमा सामाग्री बिक्री गरेमा कालोबजारी मानिन्छ । खाना पकाउने एलपी ग्यास भने मनलाग्दी मूल्यमा डिपोबाट बेचिएको छैन । घरमा लगेको खण्डमा वा लुकीछिपी गरेर केही चर्को मूल्यमा...

सुरुङमार्गमा प्रवेश गरेसंगै ६ वटा बन्दै, २३ वटा अध्ययनको क्रममा

काठमाडौं / नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आएसँगै मुलुक औपचारिक रूपमा आधुनिक र व्यावसायिक सुरुङमार्ग युगमा प्रवेश गरिसकेको छ । योबाहेक अहिले मुलुकभरि आठ वटा सुरुङमार्ग निर्माण भइरहेका छन् । प्रस्तावित २३ वटा सुरुङमार्ग निर्माणका लागि अध्ययन क्रममा...

-->