बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

‘फ्लाइ दुबई’को प्रतीक्षा

पोखरा/विश्वका १ सय २० भन्दा बढी गन्तव्यमा पुगेको दुबईको ‘फ्लाइ दुबई’ले अब पोखरामा पनि उडान भर्दै छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अब सोझै दुबई पुग्न सकिनेछ भने दुबईबाटसोझै पोखरा आउन सकिनेछ । फ्लाइ दुबईले असोज...

बुद्ध बचत तथा ऋण सहकारीको साधारणसभा

पोखरा/ बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९ औँ वार्षिक साधारणसभा विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। संस्थाका अध्यक्ष वासुदेव पराजुलीको अध्यक्षतामा भएको साधारण सभामा संस्थाको वार्षिक प्रगति, आर्थिक अवस्था तथा आगामी कार्ययोजनाबारे छलफल गरिएको...

पोखरामा सार्वजनिक भयो चाङ्गान नेभो क्यू०५, ५१ लाख ९९ हजार मूल्यमा बिक्री सुरु

चाङ्गानको नयाँ विद्युतीय खेलकुद उपयोगी सवारी साधन ‘नेभो क्यू०५’ पोखरामा सार्वजनिक गरिएको छ। पोखरामा शुक्रबार साँझ आयोजित एक समारोहका बीच पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष शोभा गौतमले नेभो क्यू०५ सार्वजनिक गरेकी हुन् । कार्यक्रममा बोल्दै...

पत्रकार नेपाललाई पुरस्कार

पोखरा/पाल्पाली बहुउद्देश्यीय सहकारी संस्थाले सहकारी पत्रकारिता पुरस्कार २०८३ बाट पत्रकार विजय नेपाललाई सम्मान गरेको छ । सहकारीको शनिबार भएको आठौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनमा उनलाई नगद, दोसल्ला, र सम्मानपत्रसहित सम्मान गरिएको हो । नेपाल...

बेनीमा सिवाईसी साकोसको इलाकास्तरीय बैठक

म्याग्दी/सिवाईसी बचत तथा ऋण सहकारी संस्था लिको इलाकास्तरीय बैठक तथा अन्तरक्रिया कार्यक्रम म्याग्दीको बेनीमा सम्पन्न भएको छ । सहकारीले शेयर सदस्य वृद्धि, ऋण लगानी तथा असुली, संस्थागत समन्वय, सहकारी शिक्षा, सदस्य सक्रियता तथा आगामी कार्ययोजनाबारे...

बागलुङको खोला किनारका बस्तीमा त्रास

बागलुङ/पछिल्लो दशक बागलुङको ढोरपाटन स्रोत भएका भुजीखोला, तमानखोला र बडिगाडमा पहिलेभन्दा बढी बाढी, पहिरो आयो । पहिरोले सयौं घर विस्थापित भए । दर्जनौं बस्ती जोखिममा परेका छन् । पशुचौपाया, खेतीपाती क्षतिको त हिसाबै छैन...

आजदेखि सहकारीले १३ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने

पोखरा / सहकारी संस्थाले सदस्यलाई प्रवाह गर्ने ऋणको अधिकतम ब्याजदर १३ प्रतिशत कायम गरिएको छ। सहकारी रजिस्ट्रारको कार्यालयले सहकारी ऐन, २०७४ को दफा ५१ बमोजिमको समितिको सिफारिसमा सन्दर्भ ब्याजदर पुनरवलोकन गर्दै आजै (असोज १)...

१८ दिनपछि कृष्णभीरमा नयाँ ट्र्याकबाट चल्न थाले सवारी

पोखरा  / अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा पुनःसञ्चालनमा आएको छ। यही भदौ १४ गते कृष्णभिरमा बाढीले सडक बगाएपछि यातायात सेवा प्रभावित बनेको थियो। आज बिहानदेखि कृष्णभीर हुँदै दुईतर्फी नै गाडी चल्न थालेका हुन्। सडक...

कृष्णभीरमा भोली विहान ६ बजेदेखि दुईतर्फी यातायात सञ्चालन हुँदै

पोखरा / सडक विभागले बाढीपहिरोका कारण क्षतिग्रस्त कृष्णभीरमा सात दिनको निरन्तर कामपछि यातायात सञ्चालन गर्न सकिने अवस्था तयार भएको जनाएको छ। सडक विभागका महानिर्देशक डा. विजय जैसीले बिहीबार बिहान ६ बजेदेखि कृष्णभीरमा दुवैतर्फबाट यातायात सञ्चालन...

रोयल इन्फिल्ड हन्टर ३५० अब नयाँ रंग र भेरियन्टमा

पोखरा/ रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभले नेपाली बजारमा ‘हन्टर ३५०’ को नयाँ भेरियन्ट र नयाँ रंग सार्वजनिक गरेको छ । कम्पनीले नयाँ ‘टार्माक ब्ल्याक’ भेरियन्टसँगै टप भेरियन्टमा ‘मुम्बई येलो’ र ‘मुनसट ह्वाइट’ गरी...

-->