बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रेवान) पोखराको अध्यक्षमा वसन्त गौतम

पोखरा/ रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रेवान) पोखराको अध्यक्षमा वसन्त गौतम सर्वसम्मत निर्वाचित भएका छन्। गौतम पोखराको चर्चित टेम्पल ट्रीका सञ्चालक हुन् । रेवानको शनिबार सम्पन्न संस्थाको १७ औं अधिवेशनले गौतमको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन...

१५ दिनमा मुस्ताङ भन्सारमा उठ्यो १ अर्ब ७८ करोड राजस्व

मुस्ताङ / नेपाल-चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ-४, न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै एक अर्ब ७८ करोड ४४ लाख राजस्व संकलन भएको  छ । रसुवाको भोटेकोसी नदीमा गएको बाढीका कारण (रसुवागढी-केरुङ) नाका पूर्ण रूपमा...

एलपी ग्यास विक्रेता संघमा सर्वसम्मत भए राजु, अरु को को ?

बागलुङ/ एलपी ग्यास विक्रेता संघ बागलुङको आठौँ साधारण सभा तथा चौथो अधिवेशनबाट व्यवसायी राजु गौतम अध्यक्षमा चयन भएका छन् । शनिबार बागलुङमा बजारमा सम्पन्न अधिवशेनले गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो। नवनिर्वाचित...

मुस्ताङमा घरपझोङको हरियो मुस्कान !

नेपालको मानचित्र पल्टाएर हेर्दा हिमालको पगरी गुँथेर माथितिर बसेको देखिन्छ, मुस्ताङ। अझ त्यहाँको भूवैचित्र्यको त के कुरा गर्नु ! त्यहाँ नपुगुन्जेल त्यसबारे पढ्दा वा सुन्दा कुतूहलताको पारो निकै माथि चढ्ने गर्छ। यही जिल्लाको मुटु घरपझोङ। असारको...

बुबाको कफी विरासतलाई छोराद्वारा प्रिमियम ब्रान्डमा रूपान्तरण

स्याङजा/ आफ्नै बाबुले सुरु गरेको कफी खेतीलाई छोराले व्यावसायिक रूपमा अघि बढाउँदै प्रिमियम कफी उत्पादन थालेका छन् । पुतलीबजार नगरपालिका– ११ उनीयाचौर करेन्डाँडाका भुमिजंग केसीको बगैँचामा उत्पादन भएको कफीलाई अन्य क्षेत्रको कफी नमिसाई एउटै फार्मको...

पोखरामा ‘पेन्सन पट्टा’को दबदबा, पहिलो दिनमै ७ लाख ४८ हजार ग्रस कलेक्सन

पोखरा / माओत्से गुरुङ निर्देशित नेपाली चलचित्र ‘पेन्सन पट्टा’ले प्रदर्शनको पहिलो दिनमै पोखरामा उत्साहजनक व्यापार गरेको छ । भदौ २६ गते शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको चलचित्रले पोखराका प्रमुख सिनेमा हलमा दर्शकको उल्लेखनीय साथ पाउँदै...

‘कृष्णभीर सडकमा २–३ दिनभित्र यातायात सञ्चालन गर्ने तयारी भइरहेको छ’

पोखरा / त्रिशूली बाढीका कारण सडक भासिएपछि अवरुद्ध भएको कृष्णभीर सडकखण्डमा तीन दिनभित्र यातायात सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। नागढुङ्गा–मुग्लिङ सडक योजना, पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार भासिएको सडकको भित्तातर्फबाट नयाँ ट्रयाक निर्माणको...

५० मिटर ढलान गर्न बेँसीसहर-चामे सडक ८ घण्टा पूर्ण बन्द

लमजुङ / लमजुङ र मनाङ जोड्ने बेँसीसहर-चामे सडक आज बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म पूर्ण रूपमा बन्द भएको छ। मनाङको नासो गाउँपालिका-३, धारापानी खण्डमा सडक ढलान गर्नुपर्ने भएकाले आवागमन ठप्प पारिएको हो । मनाङका...

आहारारा गोल्ड कपबाट सवा ३ लाख बचत

पोखरा/गत फागुनमा पोखरामा भएको २५औँ संस्करणको आहारारा गोल्ड कपबाट ३ लाख २१ हजार ८ सय ३९ रुपियाँ बचत भएको छ। आयोजक सहारा क्लबले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको आय–व्यय सार्वजनिक गरेको हो । प्रतियोगितासंयोजक तथा...

निजीक्षेत्रका माउँसंग २ घण्टासम्म के के कुरा गरे बालेनले ?

काठमाडौं / निजी क्षेत्रको खस्किँदो मनोबल र नीतिगत असहजता हटाउने विषयमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र उद्योगी–व्यवसायीबीच झण्डै दुई घण्टा गम्भीर छलफल भएको छ। सुरुमा आधा घण्टाका लागि तय गरिएको छलफल लम्बिँदै दुई घण्टासम्म तन्किएको...

-->