बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

फेन्सी तथा रेडिमेड व्यवसायीबाट एकमात्र विजयी मनोहरी पौडेल

पोखरा / पोखरा उद्योग वाणिज्य संघको हालै सम्पन्न निर्वाचनमा उधोग वाणिज्य संघमा सबैभन्दा बढी सदस्य रहेको फेन्सी तथा रेडिमेड व्यवसायी संघबाट विभिन्न पदमा उम्मेदवारी दिएका ९ जनामध्ये मनोहरी पौडेल मात्र विजयी भएका छन् । फेन्सी...

भोटेकोशी बाढीपछि कोरला नाकाबाट भित्रिन थाले चिनियाँ फलफूल

मुस्ताङ / चीनसँगको उत्तरी सिमानाका कोरला हुँदै पहिलो पटक फलफूलको कन्टेनर भित्रिन थालेका छन् । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार कार्यालय बगाएपछि चिनियाँ फलफुल तिब्बत हुदै लिजी–नेचुङ (कोरला) नाकाबाट दुई...

उफ कति कर !

मानिसको बसोबास भएको राज्यको संरचना र सञ्चालन, जनताको आवश्यकता पूरा गर्न स्रोत, साधन आवश्यकता हुन्छ । खर्च चलाउन उपायको खोजी स्वरुप जनताबाट नै जोहो गर्ने सिद्धान्त अनुरुप नै कर संकलनको व्यस्था भएको हो ।...

७ दशकपछि पोखरा उधोग बाणिज्य संघमा महिला नेतृत्व

पोखरा/विं सं. २०११ मा स्थापना भएको पोखरा उद्योग वाणिज्य संघले यस क्षेत्रको शैक्षिक, सामाजिक र विकासका केही काममा आगुवाइ ग¥यो; धेरै अभियानमा साथ दियो । ७ दशकभन्दा लामो इतिहास भएको संघ आफैं भने सधैं...

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा गौतम

पोखरा/  पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा गौतम निर्वाचित भएकी छन् । पोखराकै सबैभन्दा पुरानो सामाजिक संस्था संघमा पहिलो पटक महिला अध्यक्षमा निर्वाचित भएर गौतमले ईतिहास रचेकी छन् । ३६ औ महाधिवेशन अन्तर्गत आइतबार भएको...

पोखरा उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा दिनेशचन्द्र वास्तोला

पोखरा/  पोखरा उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा दिनेश चन्द्र वास्तोलाको जीत पक्का भएको छ । २००० मत गणनामा उनले १३०१ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी टिकाराम सुवेदीले भने ६७६ मत मात्रै पाए । बास्तोला...

पोखरा उद्योग वाणिज्य संघको उद्योग तर्फको उपाध्यक्षमा थापा

पोखरा/  पोखरा उद्योग वाणिज्य संघको उद्योग तर्फको उपाध्यक्ष पदमा युवा उद्धमी सौगात थापाको जीत सुनिश्चि भएको छ । २००० मत गन्दा उनले १११९ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी ललितबहादुर कुँवरले ८६६ मत...

पोखरा उद्योग वाणिज्य संघको वाणिज्य तर्फको उपाध्यक्षमा श्रेष्ठ

पोखरा/  पोखरा उद्योग वाणिज्य संघको वाणिज्य तर्फको उपाध्यक्ष पदमा मनोजकुमार श्रेष्ठको जीत सुनिश्चित भएको छ । २००० मत गणना हुँदा श्रेष्ठले १०६५ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी भीम गौतमले ९१९ मत पाएका...

पोखरा उद्योग वाणिज्य संघको महासचिवमा सुदीप प्रधानाङ्ग

पोखरा/  पोखरा उद्योग वाणिज्य संघको महासचिवमा सुदीप प्रधानाङ्ग निर्वाचित हुने पक्का भएको छ । उनले २००० मत गणना हुँदा १०८० मत पाएका छन् । तारानाथ ढुंगानाले ९१४ मत ल्याएका छन् । प्राप्त मत अनुसार प्रधानाङ्गले...

पोखरा उद्योग वाणिज्य संघको कोषाध्यक्षमा प्रजु निश्चित

पोखरा/ पोखरा उद्योग वाणिज्य संघको निर्वाचनमा कोषाध्यक्ष पदमा देवेन्द्र प्रजुको जीत सुनिश्चित भएको छ । उनले २००० मत गणना हुँदा १२८२ मत पाएका छन् । उनका प्रतिस्पर्धी जीवनप्रकाश श्रेष्ठले ६८५ मत ल्याएका छन् । ...

-->